काली 🥰 (@minamioa) 's Twitter Profile
काली 🥰

@minamioa

ID: 1309073163180015617

calendar_today24-09-2020 10:12:41

1,1K Tweet

883 Followers

603 Following

काली 🥰 (@minamioa) 's Twitter Profile Photo

मलाइ आफैलाइ झन्झट लाग्छ बात मार्न तिमीमा केहि खराबी छैन माया 🥰

काली 🥰 (@minamioa) 's Twitter Profile Photo

थाह छ जिवन कुनै खेल हैन तर पनि कहिलेकाहि हारे जस्तै लाग्छ 🥹😞 #copied

काली 🥰 (@minamioa) 's Twitter Profile Photo

दुनियाँ को जुन कुना मा पुगे पनि तिमी सङ्गै प्यार होस एस्तो माया बसोस तिमी सङ्ग हरेक पल हरेक प्रहर तिम्रै इन्तजार होस 😻

काली 🥰 (@minamioa) 's Twitter Profile Photo

एक बार सब्र आ जाए तो मनपसंद चीज भी मन से उतर जाती है।👊🏽

काली 🥰 (@minamioa) 's Twitter Profile Photo

फेरि एउटा अर्को दशै सकियो खाली निधार बिना जमरा टिका शीर मा बिना बाबा आमाको हात बिना आशीर्वाद ! 🥹

काली 🥰 (@minamioa) 's Twitter Profile Photo

आज धेरै पछि राशिफल राम्रो रैछ तर दिन तेसै गयो 🥹🥹

काली 🥰 (@minamioa) 's Twitter Profile Photo

समयले नै हो सबै बिगारेको फेरि कसरि मानौ कि समय आएपछि सबै ठिक हुन्छ भनेर 🥹

काली 🥰 (@minamioa) 's Twitter Profile Photo

Can you accept my invitation so that I can get 5 free gifts?Our users are our treasures, Temu free gift for y'all! temu.com/s/Kih0pUEPegl2…

काली 🥰 (@minamioa) 's Twitter Profile Photo

टिकटकतिर यसो कहिलेकाहीँ दुःखी भएको भिडियो पनि हाल्नुपर्छ! रिस गर्नेहरू आधाउधि त यसै कम हुन्छन्।😌😌😏

काली 🥰 (@minamioa) 's Twitter Profile Photo

हजारौँ प्रयासपछिको अनुभवबाट यति थाहा भयो कि अलिकति साथ त भाग्यले पनि दिनुपर्ने रहेछ।🥹

काली 🥰 (@minamioa) 's Twitter Profile Photo

मैलेतिमी बद्लिएको देखे तिमीले म अब हाम्रो बिचमा बाकी पनि केहि रहेन माफी त सजिलै गर्छु मैले तर दोहोराएर विश्वास गर्ने कुरा पनि त भएन 🥹

काली 🥰 (@minamioa) 's Twitter Profile Photo

जापन हुने ह्रुने हरु ले यो लिन्क खोलेर ५०लाख सम्म कमाउन सकिने छ तेस्को लागि तलको लिन्क tiktok lite डाउन्लोड गरि फूल टिप्नु होल है 😊😊😊❤️ lite.tiktok.com/t/ZS64fA9Dj/

काली 🥰 (@minamioa) 's Twitter Profile Photo

आइतवार : अल्छि पना सोमवार : कार्य नाश मङगलवार : निराशा बुधवार : डर भय विहिवार : नकारात्मक सोच शुक्रवार : पारिवारिक झमेला शनिवार : स्वास्थ मा समस्या मेरो पुरा हप्ता को # राशीफल # 🤔🤔

काली 🥰 (@minamioa) 's Twitter Profile Photo

मरेर जानेहरुलाइ सोध्न मन छ कि कति सजिलो भयो मृत्यु पछि भनेर किनकि बाच्ने हरु धेरै जस्तो मर्न पाए आनन्द हुन्थ्यो भन्छन 😭😭

काली 🥰 (@minamioa) 's Twitter Profile Photo

साँझ छ सुनसान ठाउँ छ, न जान्ने इच्छा तिम्रो नाउँ छ, न पुग्ने इच्छा तिम्रो गाउँ छ !