Milan Limbu (@milanlimboo) 's Twitter Profile
Milan Limbu

@milanlimboo

Official Twitter Account of Milan Limbu

ID: 1791848906122297345

calendar_today18-05-2024 15:10:53

32 Tweet

100 Followers

1 Following

Milan Limbu (@milanlimboo) 's Twitter Profile Photo

'सुत शासन' र 'लुट शासन'- सायद, देशमा सपना देख्नेहरू कम भएर होला सपना देख्नकै लागि मन्त्रीहरू सदनमै निदाएको, उटपट्याङ सपनाका महाराजलाई साक्षी राखेर ! चल्दैछ देशमा- 'सुशासन' त त्यस्तै हो, 'सुत शासन' चाहिँ राम्रै चलेको छ । आँखा चिम्लेर, सुतेझै गरेर 'लुट शासन' पनि उत्तिकै चलेको छ ।

'सुत शासन' र 'लुट शासन'-

सायद, देशमा सपना देख्नेहरू कम भएर होला सपना देख्नकै लागि मन्त्रीहरू सदनमै निदाएको, उटपट्याङ सपनाका महाराजलाई साक्षी राखेर !

चल्दैछ देशमा-
'सुशासन' त त्यस्तै हो, 'सुत शासन' चाहिँ राम्रै चलेको छ । आँखा चिम्लेर, सुतेझै गरेर 'लुट शासन' पनि उत्तिकै चलेको छ ।
Milan Limbu (@milanlimboo) 's Twitter Profile Photo

कस्तो संघीयताको अभ्यास गरिरहेका छौं ? प्रदेश संरचनालाई संघीय सरकारको एकाइ बुझ्दाको परिणाम होइन आजको अवस्था ? संविधान र संघीयताको मर्मविपरीत यसरी नै प्रदेशहरु संघको प्यादा बन्दै जाने हो भने संघीयताको मूल मर्म मानिएको प्रदेश संरचना कहिलेसम्म बाँकी रहन्छ ? अनि संघीयताको आयु नि ?

कस्तो संघीयताको अभ्यास गरिरहेका छौं ? प्रदेश संरचनालाई संघीय सरकारको एकाइ बुझ्दाको परिणाम होइन आजको अवस्था ? 

संविधान र संघीयताको मर्मविपरीत यसरी नै प्रदेशहरु संघको प्यादा बन्दै जाने हो भने संघीयताको मूल मर्म मानिएको प्रदेश संरचना कहिलेसम्म बाँकी रहन्छ ? अनि संघीयताको आयु नि ?
Milan Limbu (@milanlimboo) 's Twitter Profile Photo

न्यायालयको सम्मानमा हामी र हाम्रो पार्टी प्रतिवद्ध छ । त्यसैले त सभापति सहजै जेलयात्राका लागि तयार हुनु भो । तर, जेलमा पनि सहजले बस्न नदिने ? बाच्नै नदिने ? बाच्न पाउने मानव अधिकार समेत खोसिएको छ । हावा छिर्ने झ्याल समेत बन्द गरेर राख्नुको अर्थ के छ ? गम्भीर आशंका उब्जाएको छ ।

Milan Limbu (@milanlimboo) 's Twitter Profile Photo

नेपालको न्यायालय 'सबैभन्दा भ्रष्ट संरचना' मानिन्छ । त्यसमाथि न्यायाधीश नियुक्तमा दलीय भागबन्डा र किनबेच ! यस्तो संरचनाले न स्वतन्त्र न्यायसम्पादन गर्न सक्छ न त पाउनुपर्नेलाई न्याय दिनै सक्छ । नियुक्ति किनबेचबाट सुरु हुने खेल फैसला किनबेचमा टुङ्गिन्छ । न्यायालय पुन:संरचा गरौं ।

नेपालको न्यायालय 'सबैभन्दा भ्रष्ट संरचना' मानिन्छ । त्यसमाथि न्यायाधीश नियुक्तमा दलीय भागबन्डा र किनबेच !

यस्तो संरचनाले न स्वतन्त्र न्यायसम्पादन गर्न सक्छ न त पाउनुपर्नेलाई न्याय दिनै सक्छ । नियुक्ति किनबेचबाट सुरु हुने खेल फैसला किनबेचमा टुङ्गिन्छ । न्यायालय पुन:संरचा गरौं ।
Milan Limbu (@milanlimboo) 's Twitter Profile Photo

थुनाबाहिरै रहेर मुद्दा लड्न अदालतमा सभापतिद्धारा पेस गरिएको निवेदन सहकारी समस्या समाधानको प्रस्थानविन्दु बन्ने छ । सहकारी ठगको नाममा लखेटिएका हजारौं सन्चालक यसै प्रावधानमार्फत फर्कने छन् र पीडितको रकम फिर्ता हुने छ ।

राज्यबाट वर्षौं रोजगारी पाएर जीवन धानेर पनि चित्त नबुझेर बाँकी अवसर पनि सबै आफैले पाउनुपर्छ भन्दै गनगन गर्ने एउटा अषन्तोकी डाक्टर पलायन हुँदा किन यस्तो रोइलो ? ती अषन्तोकी बराबर वा भन्दा राम्रो क्षमता बनाएर पनि देशमा रोजगारी नपाएर बिदेशीएका हजारौं युवाको चिन्ता कसैलाई थियो, छ ?

Milan Limbu (@milanlimboo) 's Twitter Profile Photo

प्रधानमन्त्री नै बिचौलिया- राज्यका सम्पूर्ण संरचनाहरुलाई कोल्याप्स गरेर स्वार्थ समूहलाई देश सुम्पने कुकृत्यको नेतृत्व केपी ओलीले नै गर्दै आएका छन । महाकाली बेच्ने ओली कलेजको कोटासम्म आइपुगेका छन् । ओली अपराध अन्त्य गर्नु पर्छ ।

प्रधानमन्त्री नै बिचौलिया- 
राज्यका सम्पूर्ण संरचनाहरुलाई कोल्याप्स गरेर स्वार्थ समूहलाई देश सुम्पने कुकृत्यको नेतृत्व केपी ओलीले नै गर्दै आएका छन । महाकाली बेच्ने ओली कलेजको कोटासम्म आइपुगेका छन् । ओली अपराध अन्त्य गर्नु पर्छ ।
Milan Limbu (@milanlimboo) 's Twitter Profile Photo

हामीमाथि गरिएको अन्यायको हिसाबै छैन, कारागार परिवर्तन पनि जीवनको भिख मागेसरी भयो । जवाफ त दिनै छ, मात्र समयको प्रतीक्षा गरौं । #rabilamichhane #justiceforrabilamichhane #rsp #rspnepal🔔🇳🇵 #milanlimbu

Milan Limbu (@milanlimboo) 's Twitter Profile Photo

प्रत्यक्ष संलग्नतामा सहकारीको अर्बौ रकम अपचलन गरेका धनराज गुरुङ र एमाले-कांग्रेस नेताले उन्मुक्ति पाउने, कहिँकतै संलग्नता नरहेका रबि लामिछाने जेल बस्नु पर्ने ? यस कारण रबि लामिछनेमाथि राजनीतिक प्रतिशोध भयो । धनराजलाई उन्मुक्ति दिएर सरकारले राजनीतिक प्रतिशोध थप पुष्टि गरेको छ ।

प्रत्यक्ष संलग्नतामा सहकारीको अर्बौ रकम अपचलन गरेका धनराज गुरुङ र एमाले-कांग्रेस नेताले उन्मुक्ति पाउने, कहिँकतै संलग्नता नरहेका रबि लामिछाने जेल बस्नु पर्ने ?

यस कारण रबि लामिछनेमाथि राजनीतिक प्रतिशोध भयो । धनराजलाई उन्मुक्ति दिएर सरकारले राजनीतिक प्रतिशोध थप पुष्टि गरेको छ ।
Milan Limbu (@milanlimboo) 's Twitter Profile Photo

विपक्षी र आलोचकको घाँटीमा तरबार झुण्ड्याएर शासन गर्दैछ ओली सरकार ।

Milan Limbu (@milanlimboo) 's Twitter Profile Photo

पहाडी क्षेत्रबाट कृषि उपजहरू आफै संकलन गर्दै प्रशोधन, प्याकेजिङ र बजारीकरणमा पैँचोले गरेको अभ्यास र हासिल गरेको अनुभव अनि सफलता अनुसरणयोग्य छ । पैँचो पसल प्रा. लि. का म्यानेजिङ डाइरेक्टर ध्रुव न्यौपाने र बोर्ड मेम्बर राजन पौडेलसँग अनुभव सुन्ने अवसर मिल्यो ।

पहाडी क्षेत्रबाट कृषि उपजहरू आफै संकलन गर्दै प्रशोधन, प्याकेजिङ र बजारीकरणमा पैँचोले गरेको अभ्यास र हासिल गरेको अनुभव अनि सफलता अनुसरणयोग्य छ ।

पैँचो पसल प्रा. लि. का म्यानेजिङ डाइरेक्टर ध्रुव न्यौपाने र बोर्ड मेम्बर राजन पौडेलसँग अनुभव सुन्ने अवसर मिल्यो ।
Milan Limbu (@milanlimboo) 's Twitter Profile Photo

केपी ओलीको वर्ग विश्लेषण र आधार- - १.५ लाखभन्दा कम कमाउने - निम्न वर्ग - ५ लाखसम्म कमाउने - मध्यम वर्ग - ५ लाखभन्दा धेरै कमाउने - उच्च वर्ग हास्नु कि रुनु ?

Milan Limbu (@milanlimboo) 's Twitter Profile Photo

नेपालमा GEN Z पुस्ताले थालेको आन्दोलनले 'नेपाली राजनीतिक चरित्र' नै बदलिदिन सक्छ ! सामाजिक सन्जालहरुमा मात्र देखिएको यो पुस्ताको प्रतिरोध ८ सेप्टेम्बर २०२५ बाट भौतिक रुपमै देखिने छ । राजनीतिलाई 'फोहोरी खेल' भन्दै घृणा गर्ने मानिएको यो पुस्ता नै राजनीति सफा गर्न मैदान उत्रेको छ ।

Milan Limbu (@milanlimboo) 's Twitter Profile Photo

प्रधानमन्त्री, मन्त्री वा सुरक्षानिकायका केही व्यक्तिको राजीनामा, सहिद घोषणा वा केही लाख रुपैयाँ राहतले बलिदानको मूल्य चुक्ता हुन सक्दैन, अवमूल्यन मात्र हुन्छ ।

सरकारले बैधता गुदाउँदा राज्यले नियन्त्रण गुमाइसक्यो । परिस्थिति 'बंगलादेश उन्मुख' भयो । आन्दोलनकारी सरकारी कार्यालय र नेताको घर केन्द्रित हुन थालेका छन । केपी ओली राजीनामा दिन तयार छैनन्, कांग्रेस एमालेसँगै सती जान तयार हो ? कि, असामान्य परिस्थिति सम्हाल्ने ?

Milan Limbu (@milanlimboo) 's Twitter Profile Photo

न्यायालयलाई सबैभन्दा भ्रष्ट संरचनाको रुपमा अरोप लाग्ने गरेको छ । अनि, सोही भ्रष्ट संरचनाको नेतृत्वकर्तालाई निष्कलङ्क छविको रुपमा उभ्याउने ? भ्रष्टाचार विरुद्ध सुरु भएको आन्दोलनको जगमा रगतको खोलो बगाएर प्राप्त अल्पकालीन अवसर भ्रष्ट संरचनाको नाइके बोकेर सिध्याउनु राम्रो होइन ।

Milan Limbu (@milanlimboo) 's Twitter Profile Photo

साफ U-17 च्याम्पियनसिपको सुरुवाती खेलमा नेपालले श्रीलङ्कालाई २-० गोल अन्तरले पराजित गर्यो । पीडाको यो चरणमा फुटबल मैदान उत्रेका हाम्रा जेनजीले खुशी दिलाएका छन । धेरै धेरै बधाई !

राहत अपील इलाममा बाढी र पहिरोबाट प्रभावितको उद्धारपछि अहिले राहत र पुनःस्थापनको चरणमा छौं । यस मानवीय संकटमा संसारभर रहनुहुने नेपालीजनमा राहत सहयोगका लागि हार्दिक अनुरोध गर्दछु । #ilam #helpilam #milanlimbu