
मेघराज जोशी(meghraj joshi)
@meghraj_joshi
डोटीको जोरायलमा जन्म ।बसाइ :-धनगढी उ.म.न.पा. वडा ८ कैलाली । पेसा-: शिक्षक(प्रा.वि.)
ID: 2281746687
14-01-2014 16:33:20
13,13K Tweet
1,1K Followers
1,1K Following

नेपाल सरकारको अनुमतिबिना विदेशी एनजीओले यस्ता कुनै पनि गतिविधि गर्न पाउँदैनन्। ध्यानाकर्षणका लागि Nepal Police










राज्य व्यवस्था समितिमा छलफल गरि एउटा निष्कर्ष सहितको प्रतिवेदन तयार भयो तर त्यसैका सभापति खतिवडा, मुख्य सचिव, राज्य व्यवस्था समितिका सचिव लगायतले हस्ताक्षर गरेको अर्कै प्रतिवेदन संसदमा पेश हुनपुग्यो अझै निर्लज्ज फटाहाहरु पदमा टासिएर झुक्क्याइयो भन्दैछन्😡 onlinekhabar.com/2025/08/173678…






आफ्नै असइको हत्यारालाई नसमाउने पुलिस र आफूलाई सुरक्षा दिने पुलिस को हत्यारालाई पार्टीमा लिने पूर्व प्रधानमन्त्री बाट यो देश र जनताले केही आसा गर्नु मूर्खता मात्र हो। Nepal Police Sher Bahadur Deuba nepalpress.com/2025/08/15/628…


