Milan Bastola
@meelanb
#WebDeveloper #PHP #WordPress #Programmer
#followback
ID: 591692256
http://www.milan-bastola.com.np 27-05-2012 07:39:57
59,59K Tweet
1,1K Followers
700 Following
<<< साइबर ब्युरोको फोन उठेन, अहिले फेरि त्यो मान्छे हरायो, त्यो खातामा अरूको केश लाग्यो भनियो, ह्याकारले त्यस्तै काम को लागि खाता खोलेपछि परिहाल्छ नी, जसको पैसा भेटियो उसको त फिर्ता दिनुपर्छ नी, जबकि NMB Bank Nepal ले बैंकमा एउटा खाली कागज र एउटा निवेदन सहित मा >>>
<<< सही गराइसकेको छ, ४/५ चोटी इनरुवा, राजविराज र साइबर ब्युरो गर्दा गर्दै ४६००० को चक्कर मा १०-१५ हजार खर्च भइसक्यो । अब आश मार्दिनु? NMB Bank Nepal र साइबर ब्युरो Nepal Police लाई मेरो पैसा खाओ भन्दिनु? Hello Sarkar, Government of Nepal यति सिम्पल कुरालाई किन यति धेरै कम्प्लेक्स बनाएको हो?
Case & arrest for 3 'Security Guards' only? what will happen to those who ordered security guards to do so? what happens to those goons and others seen beating Nepalese students in those videos? Shame On You KIIT - Kalinga Institute of Industrial Technology CMO Odisha Odisha Police PMO India #PrakritiLamsal
अब त जे पनि डिप फेक भन्दियो कुरा सक्कियो, डिप फेक दाबी भएको आधार के? Nepal Police यस्तो हावा हुन्छ भनेर त सोचेको थिएन । अब नेपाल पुलिस हैन पार्टीको बफादार बर्दिवाला कार्यकर्ता नाम राखम । नाम अनुसारको काम बल्ल हुन्छ ।