MechiKali मेचीकाली (@mechikali) 's Twitter Profile
MechiKali मेचीकाली

@mechikali

Official twitter account of mechikali.com. Mechikali is a news portal from Nepal for Political, Social and Economic News. [email protected]

ID: 169521781

linkhttps://mechikali.com/ calendar_today22-07-2010 14:59:01

6,6K Tweet

1,1K Takipçi

2 Takip Edilen

MechiKali मेचीकाली (@mechikali) 's Twitter Profile Photo

तिब्बतमा भारी वर्षाभएपछि सुनकोशीमा बाढी आउने संकेतसँगै दोलालघाटमा प्रहरीले माइकिङ गर्दै सचेत रहन आग्रह गरेको छ ।

MechiKali मेचीकाली (@mechikali) 's Twitter Profile Photo

नयाँ ठेक्का आह्वानसँगै धुलिखेल-खावा सडक निर्माण हुने आशा बढ्यो mechikali.com/news/News/dhl-…

MechiKali मेचीकाली (@mechikali) 's Twitter Profile Photo

केही वर्षदेखी सम्बन्धमा रहँदै आएकी प्रेमिका अर्कैसँग लागेर आफूबाट टाढिएको भन्दै काभ्रेमा एक व्यक्तिले प्रेमिकाको हत्या गरेका छन् । ३३ वर्षकी शर्मिला उप्रेतीको हत्यामा संलग्न ३७ वर्षका सन्तोष सुनार पक्राउ परेका छन् । youtu.be/9jryDZ5SK40

MechiKali मेचीकाली (@mechikali) 's Twitter Profile Photo

अमेरिकाको डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलबाट मियामी जान लागेको अमेरिकन एयरलाइन्सको विमानमा अचानक आगलागी भएपछि यात्रुको भागाभाग भएको छ । विमानमा १७३ यात्रु र ६ जना चालक दलका सदस्य रहेकोमा ६ जना यात्रु सामान्य घाइते भएका छन् भने अरुको अवस्था सकुशल रहेको छ ।

MechiKali मेचीकाली (@mechikali) 's Twitter Profile Photo

काभ्रे जिल्लाको बनेपा-४ नालामा व्यवसायिक कृषि गरिरहेका स्थानीय राजकुमार श्रेष्ठ र खावाकी अप्सरा तिमल्सिनाको कृषि फर्ममा । सफल कृषकको रुपमा परिचय बनाएका श्रेष्ठ र तिमल्सिनाले अहिले टनेलमा गोलभेडासहितका तरकारी खेती गरिरहेका छन् । youtu.be/LNEHtKAvaCE

MechiKali मेचीकाली (@mechikali) 's Twitter Profile Photo

बहुविबाह गर्नेलाई सार्वजनिक निकायमा प्रबेश निषेध गर्ने कानून ल्याउनु पर्छ : गोकुल बाँस्कोटा youtu.be/Xxbj5imfQm4

MechiKali मेचीकाली (@mechikali) 's Twitter Profile Photo

बनेपा नगरपालिका उपप्रमुख बिमला सापकोटा दिदिबहिनीसँगै आफ्नो पिताको किरिया बसेकी छन् । उनका पिता पनौती-१ का हरिप्रसाद सापकोटाको ९१ वर्षको उमेरमा हिजो निधन भएको थियो ।

MechiKali मेचीकाली (@mechikali) 's Twitter Profile Photo

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएस्पी माधव खरेलले कुटपिट गरी जागिरबाटै बर्खास्त गरिदिएका भान्से शंकर कार्कीको भनाई youtu.be/YtpNPqO8AU4

MechiKali मेचीकाली (@mechikali) 's Twitter Profile Photo

सुक्खा बन्दैछ काभ्रे, सुक्दैछन् पानीका स्रोत mechikali.com/news/News/Wate…

MechiKali मेचीकाली (@mechikali) 's Twitter Profile Photo

सुत्केरी हुन नसकेकी महिलालाई बोकेर अस्पताल लैजाँदै खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रवहादुर थिङ । २५ बर्षकी सजिना गोले भाद्र १ गते स्थानीय स्वास्थ्य संस्थामा प्रसुतिका लागि पुगेकोमा अवस्था जटिल बनेसँगै आज बिहान बोकेरै हेटौंडा हुँदै अस्पताल लैजान लागिएको हो

MechiKali मेचीकाली (@mechikali) 's Twitter Profile Photo

गाउँपालिका र नगरपालिकामा निमित्त प्र.प्र.अ शून्य ! mechikali.com/news/News/Sang…

MechiKali मेचीकाली (@mechikali) 's Twitter Profile Photo

विपी हाईवेको काभ्रे खण्ड अन्तर्गत नमोबुद्ध नगरपालिकाको वडा नं ६ चरङगेफेदीमा विहान ९:३० मा काठमाडौ बाट पुर्व जादै गरेको हायस र पुर्व बाट काठमाडौ जाँदै गरेको बस ठोक्किँदा केही यात्रु घाइते। हायस चालको उद्धार गर्दै प्रहरी तथा स्थानीय।

MechiKali मेचीकाली (@mechikali) 's Twitter Profile Photo

आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र मानिने अन्नपूर्ण बेसक्याम्प कस्तो छ त ? बेसक्याम्पको वर्णन गर्दै राजन पौडेल 👇️ #tourism #abctrek #abcneoal #annapurna

MechiKali मेचीकाली (@mechikali) 's Twitter Profile Photo

पाँच पाण्डवले 'स्वर्ग' जान प्रयोग गरेको बाटो मानिने, स्वर्ग जानुअघि महायज्ञ गरेको प्यूठानमा रहेको स्वर्गद्वारी मन्दिर । यहाँ नेपाली भन्दा धेरै भारतीय श्रद्धालु आउने गर्छन् । youtu.be/wPdwnenQydg

MechiKali मेचीकाली (@mechikali) 's Twitter Profile Photo

कसरी लु'टियो सिन्धुलीमा नेपाल एसबिआई बैंकको पैसा ? के भन्छन् सुरक्षा गार्ड ? लु'टपाटमा संलग्नमध्ये चारजना पक्राउ परेका छन् । भिडियो : बिर्ख वाइवा तामाङ youtu.be/83LGLrOB7rc

MechiKali मेचीकाली (@mechikali) 's Twitter Profile Photo

काभ्रेको पछिल्ला केही चुनावमा पनि स्वतन्त्र उम्मेदवारहरु मैदानमा ओर्लिएका थिए । दलका उम्मेदवारलाई टक्कर दिन भन्दै चुनाव लडेका उनीहरुले धरौटीसमेत जोगाउन सकेनन् । यसपाली पनि ठक्कर हात पर्ला कि टक्कर देलान् ? विस्तृत : mechikali.com/news/News/Swat…

काभ्रेको पछिल्ला केही चुनावमा पनि स्वतन्त्र उम्मेदवारहरु मैदानमा ओर्लिएका थिए । दलका उम्मेदवारलाई टक्कर दिन भन्दै चुनाव लडेका उनीहरुले धरौटीसमेत जोगाउन सकेनन् ।
यसपाली पनि ठक्कर हात पर्ला कि टक्कर देलान् ?
विस्तृत : mechikali.com/news/News/Swat…
MechiKali मेचीकाली (@mechikali) 's Twitter Profile Photo

प्रतिनिधिसभामा काभ्रे : यसपटक जसले जिते पनि 'नयाँ' mechikali.com/news/News/Elec…