प्रज्ञान (@me_pragyan) 's Twitter Profile
प्रज्ञान

@me_pragyan

ID: 2353120712

calendar_today20-02-2014 11:48:04

46,46K Tweet

3,3K Followers

1,1K Following

Anil Giri—-blue tick goes here (@anilkathmandu) 's Twitter Profile Photo

चुनाबको ठिक अगाडी बीबीसीको लामो डकुमेण्ट्रि आउदै छ भनेर ३ हफ्ता अघि एक जना मित्र जो देशी बिदेसी गतिविधिको जानकारी राख्नु हुन्छ र यता पनि सक्रिय हुनुहुन्छ, उहाले मलाई बताउनु भएको थियो ! त्यसले चुनाबको समिकरणमा थप मसाला भर्ने बताउनु भएको थियो ! भयो त्यस्तै !

प्रज्ञान (@me_pragyan) 's Twitter Profile Photo

यो खुलाशा नै हो कि नियमित प्रोटोकल हो कर्फ्यूको बेला? 🤔

प्रज्ञान (@me_pragyan) 's Twitter Profile Photo

यिनीहरूलाई लाग्दो हो हामीले नै आन्दोलन गरेको हो भन्ने।

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

भदौ २३ देखि नै जेनजी आन्दोलनका किड्न्यापरबारे उकेराले निरन्तर लेखेको थियो। समस्या जसले आन्दोलनबाट आपराधिक फाइदा लिए उनीहरू नै जेनजी लिडरको रूपमा परिचित भए। हिमालको यो स्टोरीले थप गम्भिर पक्ष सार्वजनिक गरेको छ। तर मतलव कसलाई जो पछुताउने बानी परेको छ। himalkhabar.com/144789/people-…

प्रज्ञान (@me_pragyan) 's Twitter Profile Photo

एउटा महत्वपूर्ण र ठूलो पाटीलाई प्रतिवन्ध लगाएर कसरी चुनाव गराउँने भनेर सिक्नु पर्ने होला है हामीले मेडम? 😜😂

Live Law (@livelawindia) 's Twitter Profile Photo

#BREAKING Delhi Court discharges Arvind Kejriwal and Manish Sisodia in the corruption case related to alleged liquor policy scam. Court raps CBI for implicating them without any material, says voluminous chargesheet has many lacunae not supported by any witness or statement.

#BREAKING

Delhi Court discharges Arvind Kejriwal and Manish Sisodia in the corruption case related to alleged liquor policy scam. 

Court raps CBI for implicating them without any material, says voluminous chargesheet has many lacunae not supported by any witness or statement.
प्रज्ञान (@me_pragyan) 's Twitter Profile Photo

तनहुँमा हाम्रा सांसदले बालेन आउँदैछन् भनेर प्रचार गराए। लास्टमा बालेन गइ दिएनन्। रवि मात्र गएछन्। के भयो यस्तो ? 🤔

Himal Khabar (@himal_khabar) 's Twitter Profile Photo

संघीय राजधानी जलिरहँदा काठमाडौं महानगरपालिका मातहतका दमकल कोठाभित्र ‘माथिको आदेश’ कुरेर बसिरहेका थिए। दमकल निकाल्न रोक्ने त्यो ‘माथिको आदेश’ कसको थियो? himalkhabar.com/144751/gen-z-p…

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

कुन क्षेत्रमा कस्ले जित्ला भन्ने अनुमान, विश्लेषण, ज्योतिषीय भविष्यवाणी, सर्वेक्षण वा रिपोर्टिङ्ग सबै कुनै उम्मेदवार वा पार्टीलाई जिताउन गरिएका प्रायोजित कर्महरू हुन्! स्वतन्त्र र निष्पक्ष निर्वातन होस् भन्ने चाहनेले यस्तो गर्दै गर्दैन! कुनै हालतमा!!

Bishodip (@bishodip) 's Twitter Profile Photo

एउटा मिडिया चुनावी सर्वेक्षणका नाममा कट्टुको मास्क बनाएर नाँगै कुदिरहेको छ। तिनलाई त खै के लाग्छ, तर देख्नेले मुख छोप्नुपर्ने अवस्था छ।🤣

प्रज्ञान (@me_pragyan) 's Twitter Profile Photo

पूर्ण बहादुर खङ्का के सोचेर केपी ओली सँगै चिन गएका थिए होलान्? उनीलाई जाने सल्लाह कसले दिएको थियो होला? 🤔

प्रज्ञान (@me_pragyan) 's Twitter Profile Photo

६२/६३ को जनआन्दोलनको क्रममा भारतको बिशेष दुत भएर आएका काश्मिरका राजा डा करण सिंहले त्यो बेलाको घटनाक्रम बारे कतै लेखेका छन् होला? कसैले आन्तरवार्ता गरेर तथ्यहरू ल्याए हुने नि

प्रज्ञान (@me_pragyan) 's Twitter Profile Photo

आबुँखैरेनी गापामा एमालेको चुनावी शक्ति प्रदर्शन, तनहुँ १

प्रज्ञान (@me_pragyan) 's Twitter Profile Photo

मैले अझै पनि नबुझेको कुरा कांग्रेसको PR campaign ले उहाँको प्रयोग चाहिँ किन नगरेको होला?

प्रज्ञान (@me_pragyan) 's Twitter Profile Photo

रियल मुकुन्दे एउटा स्पेसमा रैछ अर्को फेरि अर्को स्पेसमा कराउँदै रहेछ😂😜