Roshan Rai (@maxr7_0) 's Twitter Profile
Roshan Rai

@maxr7_0

Winner of a race among 3 crore and attained to enjoy with 7 billion🌎️

ID: 1263481447240826882

linkhttps://twitter.com/search?q=from%3A@marxRR7%20-filter%3Areplies&s=09 calendar_today21-05-2020 14:49:47

9,9K Tweet

3,3K Takipçi

3,3K Takip Edilen

SA_MU (@samu72861993) 's Twitter Profile Photo

निन्द्रा त यहाँ घरको जिम्मेवारीले लुटेको छ #महोदय 🙏 रातभर नसुत्ने हरकोही प्रेमी हुदैँनन् ।।।

Bijay Ojha (@bijayojha01) 's Twitter Profile Photo

पहिले कहानी सुनेर सुत्ने गर्थे अहिले आफ्नो कहानीले रोएर सुत्ने गर्छु।💔

समिर थापा (@_iamsamir_) 's Twitter Profile Photo

7.1 k पुग्न 2 जना बाकि छ छिटो फलो गरौ नत्र फेरि पछुताउन पर्ला!! 😂😆🙏

kaushik sapkota (@ksp176) 's Twitter Profile Photo

मानिसहरु म माथी हाँस्छन् किनकि म फरक छु। म मान्छेहरु माथी हाँस्छु किनकि उनीहरु सबै उस्तै छ्न ।

kaushik sapkota (@ksp176) 's Twitter Profile Photo

धोखा दिन सजिलो थियो, त्यसैले तिमी ले त्यो दिएउ.....! माया गर्न गाह्रो थियो त्यो मैले गरे ....।💔

Thapa Kaji🏅 (@ktwishu) 's Twitter Profile Photo

मुखले 'आहा' भन्ने र मन ले 'डाहा' गर्ने हरुले गर्दा जिन्दगीमा धेरै पाठ सिकिन्छ। किनकि प्रगति पनि आहा र डाहा कै मायाले गर्दा गरिन्छ। #शुभबिहानी #शुभदिनकोकामना

Prity Shrestha (@prityshrestha01) 's Twitter Profile Photo

🌾हाम्रो जिन्दगीमा अनुभव उमेर अनुसार होइन साथी परिस्थिति अनुसार हुँदो रहेछ। जिम्मेवारी बोक्न उमेर होइन काँध पनि बलियो हुनुपर्दो रहेछ🌾 ❤ शुभ प्रभात शुभ बिहानी ❤

💫Muso💫 (@subinabhattarai) 's Twitter Profile Photo

आवाज चर्को होस या मधुर फरक पर्दैन तर बोल्ने शब्दले मन नदुखोस कसैको ..। #शुभबिहानी ☕️💐 #शुभदिनको_कामना ❣️🤗

Hemraj Thapa (@hmthapa24) 's Twitter Profile Photo

ललितपुर लगनखेलतिर कोही छ भने हाजिर गरौ है। ।😊 😄

Ćømràdè ☭🇳🇵 (@biplapshah) 's Twitter Profile Photo

यात्रा मा साथ दिने लाई कहिल्यै नबिर्सनुहोस, गन्तब्य मा पुगेपछी त हात मिलाउन हजारौ आउछन #शुभबिहानी ❣️🥀

सौगात (@yatrisaugat) 's Twitter Profile Photo

लाखौ युवा खाडिमा २ लाख युवा लागुऔषदले डिप्रेशनमा बाकी भएजतिका युवाहरू फ्री फायर र पब्जिको सिपाही बनेपछि यो देशले कोल्टे फेर्ने मात्रै होइन उत्तानो टाङ समेत पर्ने छ अब युवाहरूलाई अनिवार्य श्रममा जोड्ने कानुन बनाए यो देश लठेप्रो प्रसाद को युरोप ,प्रचन्ड हलुडेको सिंगापुर👇️

Roshan Rai (@maxr7_0) 's Twitter Profile Photo

शेर बहादुर दाई, प्रचण्ड र माधव कम्रेड अनि बाबुराम दाईहरुले अहिले के गर्दै हुनुहुन्छ - देश र जनताकाे लागि । आम प्रश्न छ यहाँ !

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!