Keshav Kattel (@masquerading) 's Twitter Profile
Keshav Kattel

@masquerading

Working @ADBLNepal.

ID: 27164380

calendar_today28-03-2009 02:58:03

53 Tweet

69 Takipçi

573 Takip Edilen

Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

यो समाचार मात्र होइन, निर्धो नागरिकलाई राज्यले कतिसम्म लखेट्न सक्छ भन्ने सबैभन्दा कुरुप उदाहरण हो। अतिक्रमित क्षेत्रमा सशस्त्र प्रहरी पठाएर राजधानीको सडकमा सेना : श्रीमतीलाई अस्पताल राखेर ब्लड बैंक हिँडेका वृद्धलाई नांगै बनाइयो । Photo Story Binod Bista nayapatrikadaily.com/news-details/4…

The Kathmandu Post (@kathmandupost) 's Twitter Profile Photo

Chandra Kala Lamgade, who has represented Nepal in two South Asian Games and an Asian Championship, is seven months pregnant and was allegedly attacked for standing up against caste-based discrimination. tkpo.st/3joWXhM — by PARBAT PORTEL

Anup (@anupsubedee) 's Twitter Profile Photo

१/४ अमेरिकामा Fox News र कथित तटस्थ मिडियामा पनि "दुवै पक्ष"का कुरा सुन्ने भनेर जलवायु परिवर्तन प्रदूषणले भएको होइन भन्ने पटमूर्ख र जलवायु वैज्ञानिकलाई सँगै ल्याइन्छ, खोपले अटिज्म गराउँछ भन्ने (गराउँदैन नै😀)सेलेब्रिटी र संक्रमण विशेषज्ञलाई सँगै ल्याइन्छ र "दुवैको कुरा" सुनिन्छ।

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

बलात्कारको प्रहरीमा उजुरी गर्न खोज्दा गाउँको पञ्चायतले धम्की दिएपछि छोरीले आत्महत्या गरिन् । रधियादेवी न्यायको खोजीमा छन् । ‘पापीहरुले मेरी छोरीको बलात्कार गरे, पञ्‍चायतले हत्या’ ekantipur.com/feature/2020/0…

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

उद्धारको पर्खाइमा छटपटाइरहेका घाइतेलाई छल्दै हुइँकिए मुख्यमन्त्री राई shilapatra.com/detail/47826

Amrit Gurung (@amritnepathya) 's Twitter Profile Photo

म प्रति ‘सदभाव’ राखि, कलाकारले कलाकारिता मात्र गर् राजनैतिक टिप्पणी नगर् भनि सुझाव दिनेहरुलाई मेरो राय-राजनैतिक चेतना सबैको नैसर्गिक अधिकार हो, यसमा बन्देज लाउने प्रयास नगर्नुहोला।🙏🏼अरुलाई समसामयिक राजनैतिक चासोबाट निरुत्साहित गर्न खोज्नु अधिनायक वादी सोचलाई समर्थन गर्नु हो। 🙏🏼

Anubhav Sinha (@anubhavsinha) 's Twitter Profile Photo

I love you West Bengal. Imagine a song like this from Other film industries in India. But fuck no.... youtube.com/watch?v=ey_aCN…

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

सरकार गठनका लागि बहुमत सांसद सर्वोच्च अदालतमा लाइन लागेको अभूतपूर्व दृश्य। लोकतन्त्रमाथि राष्ट्रपतिले निम्त्याएको दुर्भाग्यको ऐतिहासिक रेकर्ड। Photo by दोस्रो दर्जाकी शोभा

सरकार गठनका लागि बहुमत सांसद सर्वोच्च अदालतमा लाइन लागेको अभूतपूर्व दृश्य। लोकतन्त्रमाथि राष्ट्रपतिले निम्त्याएको दुर्भाग्यको ऐतिहासिक रेकर्ड। Photo by <a href="/SharmaShova/">दोस्रो दर्जाकी शोभा</a>
Sonam Wangchuk (@wangchuk66) 's Twitter Profile Photo

A TRIBUTE TO OUR FRIENDLY NEIGHBOUR On #InternationalMountainDay You may have different impressions, but I bet few would know the things I say about Nepal in this video! Let’s promote friendship & promote #sustainableMountainTourism UN Environment Programme . Tourism Ministry, Nepal [MOCTCA]🇳🇵 ICIMOD

Amrita Lamsal امریتا لمسال ‎ (@amritalamsal) 's Twitter Profile Photo

यो सॉच्चै सरकारले लेखेको ? यदि हो भने, यस्तो लेख्न मिल्छ ?

यो सॉच्चै सरकारले लेखेको ?
यदि हो भने, यस्तो लेख्न मिल्छ ?
TheLiverDoc (@theliverdr) 's Twitter Profile Photo

A new patient who came to me said he was promised a liver detox to 'improve functions' of cirrhosis liver. He spent ~ 200,000 INR (2333 USD) for 20 days of Ayurvedic therapy. And luckily escaped severe complications. So, here is a...Public Service Announcement 1/17

A new patient who came to me said he was promised a liver detox to 'improve functions' of cirrhosis liver. He spent ~ 200,000 INR (2333 USD) for 20 days of Ayurvedic therapy. And luckily escaped severe complications.

So, here is a...Public Service Announcement
1/17