जा.मा. (@maochorprachand) 's Twitter Profile
जा.मा.

@maochorprachand

नेपाल र नेपाली

ID: 2937336278

calendar_today20-12-2014 17:11:25

390 Tweet

343 Takipçi

1,1K Takip Edilen

जा.मा. (@maochorprachand) 's Twitter Profile Photo

राजा ज्ञानेन्द्रले यी २ बाबुराम र प्रचण्डलाई जीवनदान दिएका हुन्!नत्र होलेरी काण्डमा सकिन्थ्यो!राजा ज्ञानेन्द्रको बोनसमा बाँचिरहेका छन्!जनता मार्न हुन्न भनेर राजाले सेनालाई कारबाही गर्न दिएनन्!गिरिजाले निराश भएर राजिनामा दिए!

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापा बयल गाडा चढेर अमेरिका जाँदै.😲🙉😂

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापा बयल गाडा चढेर अमेरिका जाँदै.😲🙉😂
sarbesh Aryal (@sarbeshsharma7) 's Twitter Profile Photo

यस्तो खेल राजनेता बाट नेपाल मा राजा बिरूध खेलि राजा को नाम बदनाम गरेको रैछन्।

यस्तो  खेल राजनेता बाट नेपाल मा राजा बिरूध खेलि राजा को नाम बदनाम गरेको  रैछन्।
जा.मा. (@maochorprachand) 's Twitter Profile Photo

हिजो का दिनमा यहीँ सुर्य मा भोट जादा मत पत्र च्यात्न लगाउने रेणु दाहाल आज त्यहीँ सुर्य चिन्न को झण्डा सहित माइतीघर मा उपस्थित ! जता चुहिन्छ उतै चाट्ने हरु लाई कम्युनिस्ट भन्दा फरक नपर्ला !😂😂

हिजो का दिनमा यहीँ सुर्य मा भोट जादा मत पत्र च्यात्न लगाउने रेणु दाहाल आज त्यहीँ सुर्य चिन्न को झण्डा सहित माइतीघर मा उपस्थित !  
जता चुहिन्छ उतै चाट्ने हरु लाई कम्युनिस्ट भन्दा फरक नपर्ला !😂😂
जा.मा. (@maochorprachand) 's Twitter Profile Photo

आन्दोलनमा मान्छे चाहिएमा हामीलाई सम्पर्क गर्नुहाेला ।। हाम्रा विशेषताहरू:- १. ठुल ठुला आवाजले कराउन सक्ने २. सबै पार्टीको झण्डा भएकाे हुनाले तपाईंको झण्डामा लाग्ने खर्च बच्ने । ३. परेमा प्रहरीलाई समेत दूईचार दनक घुमेर हान्न सक्ने ।। ४. अग्रिम बुकिङमा ४०% छुट । (भेडा समुह)🙏🙏