Parama Putra Sanaatana (@manuratandhan) 's Twitter Profile
Parama Putra Sanaatana

@manuratandhan

सर्वे भवन्तु सुखिन: ।।

ID: 1410071461117632512

calendar_today30-06-2021 03:03:42

630 Tweet

786 Followers

1,1K Following

Parama Putra Sanaatana (@manuratandhan) 's Twitter Profile Photo

या दिएर जानुपर्छ या छोडेर लगेर जाने कुनै व्यवस्था छैन।

Parama Putra Sanaatana (@manuratandhan) 's Twitter Profile Photo

राजसंस्था बाट बिस्तारै मान्छेहरु राजतन्त्र तिर ढल्किरहेका छन।

Parama Putra Sanaatana (@manuratandhan) 's Twitter Profile Photo

यदि अभिमान सांथमा रहन्छ भने गुण पनि अवगुण हुन्छन! राम्रा कुरा पनि पतनहुने तिर धकेल्छन।

Parama Putra Sanaatana (@manuratandhan) 's Twitter Profile Photo

सपना बाट जाग्दा सपना मिथ्या र जाग्रत बाट जाग्दा जाग्रत पनि मिथ्या हो। अब भन्नुहोस क कसले के के मिथ्या हो भनेर अनुभव गर्नुभएको छ।

Parama Putra Sanaatana (@manuratandhan) 's Twitter Profile Photo

जै जै गौमाता गौ क्रान्ति अनिवार्य हो यदि आफु आफ्नो परिवार कुटुम्ब समाज र देसको सम्पुर्ण चराचर विस्वको उन्नति चहनु हुन्छ भने ।

Parama Putra Sanaatana (@manuratandhan) 's Twitter Profile Photo

जगत भनेकै गाइ माता हुन । उनले नै चराचर जगतका प्राणिलाइ थेगेको छ । त्यसैले हरेक मानव को पहिलो धर्म हो कि गाइ माता को सेवा गर्नु । त्यसपछि सम्पुर्ण चराचर जगतका प्राणिमा सदभावना राख्नु यो दोस्रो धर्म हो।

Parama Putra Sanaatana (@manuratandhan) 's Twitter Profile Photo

स्त्री हरुको जिवन मा उनिहरुको दुख तकलिफ सम्झिने साथि भनेका चार मात्र हुन्छन। बुबा, दाइभाइ,श्रीमान र छोरा। यि पुरुष बाहेक अरुमाथि आसा भरोषा गर्नु साहारा लिनु खत्राजनक हुनसक्छ सावधान।

स्त्री हरुको जिवन मा उनिहरुको दुख तकलिफ सम्झिने साथि भनेका चार मात्र हुन्छन। 
बुबा, दाइभाइ,श्रीमान र छोरा।
यि पुरुष बाहेक अरुमाथि आसा भरोषा गर्नु साहारा लिनु खत्राजनक हुनसक्छ सावधान।
Parama Putra Sanaatana (@manuratandhan) 's Twitter Profile Photo

सर्व मांगल्य मांगल्ये शिवे सर्वार्थ साधिके शरण्ये त्रयम्बके गौरि नारायणी नमस्तुते।

Parama Putra Sanaatana (@manuratandhan) 's Twitter Profile Photo

वैदिक सनातन हिन्दु मा समता छैन समभाव छ । त्यसैले समता का कुरा गरेर जनता लाइ लडाउने भिडाउने काम नगरौं । जरोकिलो चिनौं र चिनाऔं।

Parama Putra Sanaatana (@manuratandhan) 's Twitter Profile Photo

श्री राम सहारा तेरा है, मेरे राम सहारा तेरा है। मेरा और सहारा कोई नहीं, भगवान सहारा तेरा है॥"

Parama Putra Sanaatana (@manuratandhan) 's Twitter Profile Photo

इसाइ र कसाइ ला हिन्दु बनाएर न धर्म को नास गर्नु छ न वर्ण शंकर पैदा गर्नु छ । यिनिहरुलाइ सनातन भुमिबाट डांडा कटाउनु नै निर्विकल्प समाधान हो। हर हर महादेव ।

Parama Putra Sanaatana (@manuratandhan) 's Twitter Profile Photo

बेद नै बिग्यान हो भन्छन धेरै ले सहि कुरा हो। तर आजभोलि को साइन्स भन्दा हजारौं गुणा माथिको बिग्यान बेद शास्त्र इत्यादि हरु हुन । जसको मुल्य सनातन वैदिक हिन्दु लाइ पनि थाहा छैन त्यसैले त हिन्दु आफ्ना शास्त्रहरुलाइ साइन्स संग तुलना गर्दै प्रमाणित गर्ने कोशिष गरिरहन्छ।

Parama Putra Sanaatana (@manuratandhan) 's Twitter Profile Photo

ओशोका सुरुवातिप्रवचनहरुले सनातन वैदिक हिन्दु परमपरा हरुलाइ निकै ठुलो प्रहार गरेको थियो मुर्ति पुजाको बिरोध पुराण को विरोध विवाह को बिरोध राम भगवान को विरोध पाठ बिधि को बिरोध ऋषिहरुको विरोध वर्ण व्यवस्थाको विरोध जब अमेरिकाको जेल बाट फर्किए त्यसपछि मात्रै सहि लाइन मा आएका थिए।

Parama Putra Sanaatana (@manuratandhan) 's Twitter Profile Photo

अजिनो मोटो मत्रै किन समुन्द्रि नुन र त्यसका बिभिन्न किसिमका प्याकेजिङ गरेका सबै नुन आयोडिन नुन को प्रयोग बाट बचौ। हिमालयन नुन सेधा नुन या बिरे नुन को प्रयोग गरौं। स्वाथ्य को लागि हितकारि सुचना। सनातन जी।।

Parama Putra Sanaatana (@manuratandhan) 's Twitter Profile Photo

मनुष्य शरीर पाएर पनि जो व्यक्ति मुक्त हुने प्रयास गर्दैन कमाना, खाना, पैखाना नै जसको जीवन को एकमात्र लक्ष्य हो, आहार, निद्रा, भय, मैथुन मा नै जुन व्यक्ति आफ्नो कर्तव्य को इतिश्री मान्दछ, उ पशु भन्दा पनि नीच हो र , उसलाइ मृत भने पनि हुन्छ।

Parama Putra Sanaatana (@manuratandhan) 's Twitter Profile Photo

भगवान को इच्छामा आफ्नो इच्छा समर्पित गर र सतत् हरिभजनमा लाग।

Parama Putra Sanaatana (@manuratandhan) 's Twitter Profile Photo

राज्य शरिर हो भने धर्म आत्मा हो जब यि दुबै हामि संग हुन्छन तब मात्र हामि परमात्मालाइ पाउन सक्छौ दुइ मध्ये एक मात्र छ भने काम चल्दैन शरिर छ आत्मा छैन भने काम छैन एक दुइ दिनमै दुर्गन्ध फैलिन्छ शरिर छैन तर आत्मा छ भने पनि आत्माले गर्ने कर्म लाइ पुरुषार्थ भनिदैन किनकि भोग यौनि हो।

Parama Putra Sanaatana (@manuratandhan) 's Twitter Profile Photo

हाम्रो सनातन वैदिक धर्म पुर्णतया बिग्यान हो । हो यसको बिग्यान आफैमा पुर्ण छ यसलाइ कुनै पनि नक्कलि साइन्स कथित विग्यान को बैसाखिको आवस्यकता छैन।

Parama Putra Sanaatana (@manuratandhan) 's Twitter Profile Photo

जालन्धर कि श्रीमतिले भगवान विष्णु लाइ जालन्धर सम्झेर बिजय माला लगाएको कारण उसको सतित्व हरण भएको र जालन्धर मरेको छ नि प्रभु । तर अहिले को समाजले सतित्व हरण लाइ देख्ने दृष्टिकोण नै फरक भैसक्यो ।

Parama Putra Sanaatana (@manuratandhan) 's Twitter Profile Photo

अब कुरा मिलाउने हरुको ओइरो लाग्छ। अरुको घांटिमा भएको खादा त्यसरि कसैले पनि निकाल्न मिल्दैन । शिर को टोपि पनि निकान्न मिल्दैन । खादा र टोपि भनेको मान्छेको इज्जत हो यसमा अरुले हात लगाउनु नै अपमान हो।