दलाल नेता (@manupandeyabc11) 's Twitter Profile
दलाल नेता

@manupandeyabc11

गरीबका छोरा छोरी को लासको भ्रयाङ (बुइ) चडेर क्रान्ति भन्दै धन कमाउने भ्रष्ट दलाल भ्रष्टाचारी को बीरोधी हो म🤐,नेपाल को जय होस् !🇳🇵🇳🇵🇳🇵

ID: 1263748806941655040

calendar_today22-05-2020 08:29:40

11 Tweet

62 Followers

301 Following

दलाल नेता (@manupandeyabc11) 's Twitter Profile Photo

राम्रो कामको त सबैले तरिफ गर्नै पर्छ!!! तर कागजी नक्सामा मात्रै सिमित नहोस्, भौगोलिक हिसाबले पनि हक जताउन पाइयोस्! लिप्पियाधुरा ,कालापानी,लिपुलेक सहितको नेपालको नक्सा सार्वजनिक जय नेपाल सरकार !!! जय चन्द्र सुर्य🇳🇵 🙏

राम्रो कामको त सबैले तरिफ गर्नै पर्छ!!!
तर कागजी नक्सामा मात्रै सिमित नहोस्, भौगोलिक हिसाबले पनि हक जताउन पाइयोस्!
लिप्पियाधुरा ,कालापानी,लिपुलेक सहितको नेपालको नक्सा सार्वजनिक जय नेपाल सरकार !!!
जय चन्द्र सुर्य🇳🇵 
🙏
दलाल नेता (@manupandeyabc11) 's Twitter Profile Photo

रबि लामिछानेको अझ चुलिएको लोकप्रीयता बाट प्राय मिडियाकर्मीहरु छटपटाहटको आर्यघाटमा जल्दै होलान।

दलाल नेता (@manupandeyabc11) 's Twitter Profile Photo

journalism को ज था नभएको भारतिय news च्यानल लाइ नेपाल मा सधै को लागी प्रतिबन्ध लगाउनु पार्ने देखियको छ नेपाल ले (भारतीय मिडिया, मिडिया को नाम मा कोरोना भाइरस भन्दा नि खतरनाक भाइरस भएको चीन को भनाइ)

दलाल नेता (@manupandeyabc11) 's Twitter Profile Photo

जुन देशमा मास्क लाऊ भनेर पटक पटक सम्झाऊनु पर्छ, झुल मा सुत भन्दा मान्दैनन, हात धुन मान्दैनन भने त्यो देशको हालत के होला #Guyz ???

दलाल नेता (@manupandeyabc11) 's Twitter Profile Photo

ज्याेति मगर भर्जिन छ कि छैन? भन्दै चिच्याउँदै साेध्ने पत्रकार,अाफ्नाे देशकाे बिबादित सिमा काे बिषय मा माैन छ🤔रीसी धमला को चर्तिकला।

🇳🇵Gautam🇳🇵 (@gautu01) 's Twitter Profile Photo

अरिङ्गालहरुले बोल्दा अलि बिचार पुरायर बोल्ने गर है नत्र पोलिने स्थिति आउला ,हुनत यिनिहरुका माउ नै तेस्तै छन यिनिहरुलाइ मात्र पनि के दोष ?😏

दलाल नेता (@manupandeyabc11) 's Twitter Profile Photo

सरकार जमिन फिर्ता आइहाल्यो अब मेरो हुनेवाला खोज्न जाम है 🤣😀

दलाल नेता (@manupandeyabc11) 's Twitter Profile Photo

राजाको नेतृत्वमा बनेको देशमा बस्न हुने तर राजाको फोटो भएको नोट नचलाउने भन्ने तर्क भ्रस्टाचारको पराकाष्ठा हो। यस्तालाई नाङ्गेझार...

दलाल नेता (@manupandeyabc11) 's Twitter Profile Photo

कुनैबेला स्कुलदेखि भागेर भारत जानेहरू आज भारत बाट भागेर आउँदा त्यही स्कुलमा बस्नु पर्ने कस्तो जीवन चक्र! 😎

दलाल नेता (@manupandeyabc11) 's Twitter Profile Photo

रक्सी खाएर झगडा गरी कपिलवस्तुका क्वारेनटाईनबाट २५ जना भागे