Manoj Joshi (@manozjoshi) 's Twitter Profile
Manoj Joshi

@manozjoshi

journalist Annapurna media AP1 tv.Sr,News Anchor/ Reporter (crime beat)Got honored with Medal by Nepal Army Chief Purnachandra Thapa for 'Courageous Journalism.

ID: 840181735300116480

calendar_today10-03-2017 12:45:10

877 Tweet

704 Followers

869 Following

Manoj Joshi (@manozjoshi) 's Twitter Profile Photo

सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) लाई सरकारले दिएको कैद माफी उल्टाइदिएको छ । सर्वोच्चले ढकाललाई तत्काल पक्राउ गरी बाँकी ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन आदेश ।

Manoj Joshi (@manozjoshi) 's Twitter Profile Photo

प्रष्ट बक्ता प्रा.डा.जयराज आचार्यको मार्मिक शब्द ।

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

नेपाल प्रहरीको अनुरोध भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघ-संस्थाहरू आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्नुहोला। इन्टरनेट scammer वा exploiter हरूबाट सावधान रहन अनुरोध। #NepalEarthquake #NepalPolice

नेपाल प्रहरीको अनुरोध

भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघ-संस्थाहरू आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्नुहोला।

इन्टरनेट scammer वा exploiter हरूबाट सावधान रहन अनुरोध। 

#NepalEarthquake #NepalPolice
Manoj Joshi (@manozjoshi) 's Twitter Profile Photo

अबकाशप्राप्त एआईजी बिज्ञानराज शर्मा र सिनियर पत्रकार दिपक रिजालसँगको बहस ।

Manoj Joshi (@manozjoshi) 's Twitter Profile Photo

प्रहरी अधिकारीले कुन मनोदशा र अवस्थामा काम गरिरहेका छन् कसैलाई सोच्ने फुर्सद छ ? प्रहरीहरु नै न्यायको याचना गर्नुपर्ने अवस्थामा पुग्दाको अवस्था के होला ? लोकतान्त्रिक व्यवस्थामा पनि प्रहरीसेवा राजा महाराजाको शासनमा जस्तै….. न्याय दिलाउने नै अन्यायमा ! annapurnapost.com/story/451167/

Manoj Joshi (@manozjoshi) 's Twitter Profile Photo

अर्थ सचिव जस्तो महत्वपूर्ण जिम्मेवारी पाउनुभएकोमा घनश्याम सरलाई बधाई साथै शुभकामना ।

Manoj Joshi (@manozjoshi) 's Twitter Profile Photo

Congratulations, Sir, on your appointment as the Chief of Nepal Police. थप जनपक्षिय कामको अपेक्षा । #highlights Deepak Thapa.

Manoj Joshi (@manozjoshi) 's Twitter Profile Photo

म माथि षड्यन्त्र भयो, सपना अधुरै, खर्च गर्न पैसा पनि भएन : गिरिराजमणि पोखरेल, पुर्व मन्त्री

Manoj Joshi (@manozjoshi) 's Twitter Profile Photo

निषेधाज्ञा तथा कर्फ्यू सम्बन्धमा नेपाली सेनाको अपिल ।

निषेधाज्ञा तथा कर्फ्यू सम्बन्धमा नेपाली सेनाको अपिल ।
Manoj Joshi (@manozjoshi) 's Twitter Profile Photo

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाहरुमा निषेधाज्ञा तथा कर्फ्यू सम्बन्धी अद्यावधिक जानकारी (Update)

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाहरुमा निषेधाज्ञा तथा कर्फ्यू सम्बन्धी अद्यावधिक जानकारी (Update)
Manoj Joshi (@manozjoshi) 's Twitter Profile Photo

संसद् विघटन, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकार प्रधानमन्त्री, आजै शपथ ।

संसद् विघटन, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकार प्रधानमन्त्री, आजै शपथ ।
Manoj Joshi (@manozjoshi) 's Twitter Profile Photo

जनताको अपेक्षा अनुसार दीर्घकालीन नीति कार्यान्वयन हुन्छ भन्ने पूर्ण विश्वास छ। चुनौति ठुलो छ तर राष्ट्र र जनताकोलागि चुनौतिलाई अवसरको रूपमा लिनुहुन्छ र सामना गर्दै अघि बढ्नुहुनेछ।अग्नि परीक्षा पूर्ण सफल होस्। 🙏kulman ghising

Manoj Joshi (@manozjoshi) 's Twitter Profile Photo

हँसाए डाक्टर सापले - म मन्त्री नै होईन, बनाईदिए अब मन्त्रालयमै ओछ्यान लगाएर सुत्छु 😄😄 सिधा मान्छेको ,सिधा बोली । बधाई साथै शुभकामना ।😊

Manoj Joshi (@manozjoshi) 's Twitter Profile Photo

अहिलेसम्म बाढीपहिरोबाट मृत्यु भएका, बेपत्ता तथा घाइतेको नामावली । cdn.fbsbx.com/v/t59.2708-21/…