मनोज (@manojxetri11) 's Twitter Profile
मनोज

@manojxetri11

ID: 1263837231246008320

calendar_today22-05-2020 14:21:42

4,4K Tweet

1,1K Followers

895 Following

मनोज (@manojxetri11) 's Twitter Profile Photo

माया त मन सँग हुनुपर्छ ...!😍☺️ अनुहार त समय सँगै परिवर्तन हुँदै जान्छ 🙏🙏🙏 #शुभबिहानी ☕☕ #शुभदिन_प्यारा_साथी_हरु 😍😍

मनोज (@manojxetri11) 's Twitter Profile Photo

जिवनमा हजार जानाले ल्याउन नसकेको खुसी कहिलेकाही एक जनाले लिएर आउछन् त्यो हौं तिमी #DEAR_YOU😍😍❣️

मनोज (@manojxetri11) 's Twitter Profile Photo

समय र किस्मतको घमण्ड कहिले नगर किनकी बिहानी उनीहरुको पनि हुने गर्छ जस्को दिन खराब भएको थियो । #शुभ_दिन 🙏🙏❣️❣️

मनोज (@manojxetri11) 's Twitter Profile Photo

जिन्दगी मा एउटा मात्र मान्छे खास हुन्छ उसले, माया गरोस् या नगरोस् तर पनि उसकै आस हुन्छ ❣️❣️❣️❣️

मनोज (@manojxetri11) 's Twitter Profile Photo

एक जमना थियो मान्छे हरु आफ्नो ढोका मा लेख्थे की ::-~ 'अथिती देबो भव:'🙏❣️ फेरि लेख्न थाले :- 'शुभ लाभ'😊 फेरि लेख्न थाल :- 'you are welcome' 🙏😍 अहिले लेख्छन् :- 'कुकुर देखि साबधान'🐕🐕 जमना बद्लियो 😆😆🙏🙏🙏

मनोज (@manojxetri11) 's Twitter Profile Photo

जिन्दगीका हरेक चुनौतीलाई मुस्कुराएर झेल्नुहोस,..! घाम जतिसुकै तेज किन नहोस, समुन्द्र कहिल्यै सुक्ने गर्दैन... #शुभरात्री ❣️❣️😍

मनोज (@manojxetri11) 's Twitter Profile Photo

सम्बन्ध तोडिदैमा माया मर्दैन किनकि दिलमा उ पनि रहने गर्छ जसले सन्सार छोडी गैइ सकेको हुन्छ.😔😔

मनोज (@manojxetri11) 's Twitter Profile Photo

पुरुष बिहे अघि बाघ हुन्छ 🐅 पुरुष बिहे पछि नि बाघ नै हुन्छ ।🐅🐅 फरक यति मात्र हो कि बिहे पछि बाघ माथि दुर्गा माता बसेकी हुन्छिन् 😆😆😆😆

मनोज (@manojxetri11) 's Twitter Profile Photo

सुरुमा गाला टोकौ टोकौ लाग्ने,, पछि पछि त्यही गाला ठोकौँ ठोकौँ लाग्ने,, विधि लाई विवाह भनिन्छ रे। #पल्ला_घरे_दाजु_ले_भनेका 😆😆😆

Sagar Jee (@gimresgr) 's Twitter Profile Photo

जीवनमा हरेक-कुरा , अनुभवले मात्रै नचल्दो रहेछ । जस्तो कि हामी सँग आफ्नै मृत्युको अनुभव छैन तर पनि हामी बाँचिरहेका छौ ।

मनोज (@manojxetri11) 's Twitter Profile Photo

खुब देश बदल्ने कुरा गर्छन केटाहरु एकपल्ट बिहे मात्र होस न आफ्नो इच्छा अनुसार टि.भि च्यानल समेत बद्ल्न सकिँदैन 😀😀😀

मनोज (@manojxetri11) 's Twitter Profile Photo

इतिहास साक्षी छ ....! कति पढिस भनेर सोध्दा कस्सम यार मैले त किताब नै छोको छैन भन्ने साथिले नै exam मा सबैभन्दा धेरै marks ल्याउँछ । 😀😀💪

मनोज (@manojxetri11) 's Twitter Profile Photo

आमा पढेको होस या नहोस्.....! तर सबैभन्दा #महत्त्वपूर्ण_ज्ञान्_शिक्षा आमा बाट नै मिल्ने गर्छ ❤️❤️........

मनोज (@manojxetri11) 's Twitter Profile Photo

#one_Side_Love 💕 पनि अचम्म को हुन्छ, जहिले पनी एही डर 😔 हुन्छ कि अरू कसैले लैदिनेपो हो की भनि......

मनोज (@manojxetri11) 's Twitter Profile Photo

कलेज सुरु भएको कुराले भन्दानी क्यान्टीन काे उदारो तिर्नु पर्छ भन्ने कुरा ले बढी पिरोल्छ ।😀😀

मनोज (@manojxetri11) 's Twitter Profile Photo

केटीहरुले सम्बन्ध निभाउन चाहे भने झोपडी मा पनि खुसि हुन्छन......! यदी सम्बन्ध निभाउन चाहेनन भने महल पनि टुकराई💔 दिने रहेछन । 💪🙏🙏

मनोज (@manojxetri11) 's Twitter Profile Photo

यो समय भन्ने चिज नी बडो अजीब हुने रैछ । सधैं कोल्टे मात्र फेरो भन्छन् तर उतानो चाई कहिले नपर्ने रैछ की क्या हो 🙏😀😀😀😀

sesa jaishi (@saritakhanal18) 's Twitter Profile Photo

हर शब्दमा माया थियो उसको थाहा भय न मन मा थिए न भन्नी😒

💞जीविका शाहा💞 (@jivika_shah11) 's Twitter Profile Photo

हरेक दिन तपाईं उठ्नुपर्छ र आफैलाई राम्रो व्यक्ति बन्न प्रतिबद्ध हुनुपर्छ संघर्ष भनेको यहि हो।