Manoj Lamichhane (@manojla14915248) 's Twitter Profile
Manoj Lamichhane

@manojla14915248

WRITER, LYRICIST and SOCIAL ACTIVIST

हामी राजनीति गर्दैनौ तर राजनीति बुझछौ

ID: 984003342945931264

calendar_today11-04-2018 09:40:53

461 Tweet

1,1K Takipçi

3,3K Takip Edilen

Manoj Lamichhane (@manojla14915248) 's Twitter Profile Photo

सरकारी कार्यालयमा बिना पैसा काम हुन्छ भन्दा पनि अचम्म लाग्दो रहेछ l

Manoj Lamichhane (@manojla14915248) 's Twitter Profile Photo

सांसद हरि ढकालसंग जनता जान्न चाहनछन् भन्ने कार्यक्रममा ऋषि धमलाको प्रस्तुति देख्दा गजब लाग्यो l ऋषि न् प्रश्न राम्रो सोध्न सक्छन् न उत्तर सुन्ने उनिमा धैर्यता छ l उनको कार्यक्रममा कोहिपनि अन्तरबार्ता दिन नगए पनि हुने भो l

Manoj Lamichhane (@manojla14915248) 's Twitter Profile Photo

नेपालको कुनैपनि आन्दोलनमा यसरी एकैदिनमा यत्रो प्रदर्शनकारीहरुको मर्त्यु भएको यो पहिलो पटक सुनिएको घटना हो l यसरी देशका युवाहरुलाई सिधै गोली हान्दा आदेश दिनेको मन दुखेन? र गोलीहानेको हात कामेन?

Manoj Lamichhane (@manojla14915248) 's Twitter Profile Photo

वाक स्वतन्त्रता र प्रजातन्त्रका लागि लडेको इतिहास बोकेको कांग्रेस बिद्धार्थीहरु माथि गोली चलिरहदा के हेरेर बसेको? अलिकति नैतिकता छ भने बि. पी. लाई सम्झीनु र सरकारबाट तुरुन्त हट्नु र दोषीलाई कारबाही गर्नु l

Manoj Lamichhane (@manojla14915248) 's Twitter Profile Photo

सैनिक र प्रहरीलाई अनुरोध, आफना भाइबैनी र छोराछोरीलाई बन्दुक नसोझ्याउनु होला 🙏

Manoj Lamichhane (@manojla14915248) 's Twitter Profile Photo

बन्दुकको नालमा सत्तामा टिकी रहन सम्भव कहाँ छ र? यसको उदाहरण अहिलेको अवस्था l

Manoj Lamichhane (@manojla14915248) 's Twitter Profile Photo

प्यारा भाइबैनीहरु तपाईहरुलाई गोली हान्नेहरुले घुडा टेकी सके l अब शान्त रहनुस l सार्बजनिक सम्पति जोगाउनुस l🙏🙏🙏🙏🙏🙏🙏

Manoj Lamichhane (@manojla14915248) 's Twitter Profile Photo

भाटभटेनीबाट लुटिएका सामानहरु जम्मा गरेर जुन पसलबाट लुटिएको उसैलाई बुझाउन पहल गर्ने हाडीगाउका जनता प्रति आभारी छौ l यहाका जनतालाई सलाम 🙏

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

Gen-Z साथीहरू तपाईँ रिसाउनु भएको छ, बुझ्छु। सँगै यो पनि बुझ्छु, देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यसको Solution चाँडो निस्कोस् भन्ने कुरामा त्यत्तिकै चिन्तित हुनुहुन्छ।साथीहरूलाई मेरो अनुरोध छ, कृपया एक पटक यो कुरा सुनिदिनुहोस्।

Manoj Lamichhane (@manojla14915248) 's Twitter Profile Photo

प्रथम महिला प्रधानमन्त्रीलाई बधाई तथा कार्यकालको शुभकामना 🙏

प्रथम महिला प्रधानमन्त्रीलाई बधाई तथा कार्यकालको शुभकामना 🙏
Manoj Lamichhane (@manojla14915248) 's Twitter Profile Photo

पावर र पैसाको घमण्ड धेरै दिन टिक्दैन भन्ने भनाई अहिलेको आन्दोलनले प्रमाणित गरेको छ l

Manoj Lamichhane (@manojla14915248) 's Twitter Profile Photo

घुस खाएर कमाको धनले राष्ट र जनतालाई केहि समयलाई पोल्ला तर त्यसरी कमाएको सम्पतिले घुसखोरी र उसको परिवारलाई जिन्दगि भर पोली रहेको हुन्छ l मात्र व्यक्त गर्न सक्दैन्न् l

Manoj Lamichhane (@manojla14915248) 's Twitter Profile Photo

अहिलेको आन्दोलनमा सबै पार्टीका नेता, कार्यकर्ता, सर्ब साधरण सबैको एउटै आवाज छ, आन्दोलनमा घुसपेठ भयो l घुसपेठ चाही कसले गरेछ? ती अबोध युवा/बालकहरुले गरे होलान l हैन त?