manoj Khadayat (@manojku47863742) 's Twitter Profile
manoj Khadayat

@manojku47863742

Twitter मा नया छु पुरानो id बिग्रेको हुनाले
नया id मा जोडीनको लागि follow गर्नु होला
100% follow back हुन्छ 🙏🙏

ID: 1464189482824089615

calendar_today26-11-2021 11:09:30

10 Tweet

56 Followers

154 Following

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

फेरी त्यो स्कुलको झोला बोकाइदीनुस् न आमा, जिन्दगीको बोज उठाउन सार्है गाह्रो भो ।।

manoj Khadayat (@manojku47863742) 's Twitter Profile Photo

मैनबत्तीलाई त्यही धागोले जलाईदीयो जस्ले उसलाई आफुभित्र सजाएर राखेको थियो ।।😊।।

मैनबत्तीलाई त्यही धागोले जलाईदीयो 
जस्ले उसलाई आफुभित्र सजाएर राखेको थियो ।।😊।।
🌹🌿अध्याय 🌿🌹 (@anusharmacharya) 's Twitter Profile Photo

सुध्रने र बिग्रने भनेको संगतले होइन सोच र भावना को अनुचित मिश्रणले हो संगत सबैको गरौ कर्तव्य स्वविबेकले #शुभबिहानी 🍇🌿🌹❤️🙏

🇳🇵ठकुरी🌿धनु,🇳🇵👈 (@chand_dhanu) 's Twitter Profile Photo

सुनको जुत्ता लगाएर😎💪🏻 अरूले हिडाएको बाटोमा हिड्नु भन्दा । आफुले रोजेको बाटोमा खाली खुट्टा हिड्नुको मज्जा नै बेग्लै🚶 #शुभ_बिहानी🍵🍵 #शुभ_दिन🙏🌿💐

manoj Khadayat (@manojku47863742) 's Twitter Profile Photo

रात कटाउन तब गाह्रो हुने रहेछ , जब आँखा मा निन्द्रा हैन याद हरु धेरै आउने गर्छ्न 😥😘 शुभ प्रभात्🌻🌻

रात कटाउन तब गाह्रो हुने रहेछ , जब आँखा मा निन्द्रा हैन याद हरु धेरै  आउने गर्छ्न 😥😘
शुभ प्रभात्🌻🌻
manoj Khadayat (@manojku47863742) 's Twitter Profile Photo

✍️✍️अाफ्नाे कमजाेरि हर कसैलाई नसुनाउनुस , तपाई लाई झन कमजाेर बनाउने हतियार उनिहरुकाे बसमा हुनेछ,good morning Nepal 🇳🇵🙏

✍️✍️अाफ्नाे कमजाेरि हर कसैलाई  नसुनाउनुस , तपाई  लाई झन कमजाेर बनाउने हतियार  उनिहरुकाे बसमा हुनेछ,good morning  Nepal 🇳🇵🙏
अस्मि (@asmitamahat09) 's Twitter Profile Photo

सजिलो हुन्छ " उदाहरण पेश गर्न " कठिन हुन्छ " स्वयं उदाहरण बन्न " !