Manoj Bayalkoti (@manoj79106) 's Twitter Profile
Manoj Bayalkoti

@manoj79106

समसामयिक बिषयमा चासो राख्ने आम मान्छे,

ID: 1636572782007029760

calendar_today17-03-2023 03:39:12

1,1K Tweet

742 Followers

591 Following

Manoj Bayalkoti (@manoj79106) 's Twitter Profile Photo

यतिखेर देश म सुहाङले समर्थक र प्रस्तावक नपाएको बिषयलाई लिएर सोच मग्न भएको छौ ! किनकि यो लोकतन्त्रमा हुने धेरै रमाइलो मध्ये एउटा रमाइलो ह‍ो भनेर!

Manoj Bayalkoti (@manoj79106) 's Twitter Profile Photo

सुध्रिने कि यथास्थिति मै भोलिको संसदमा प्रस्तुत हुने भन्ने हर्कतधारी हर्केको एक हर्कतले तय गर्नेछ,धरान बासिको आगामी पाँच बर्षे भबिस्य !

Manoj Bayalkoti (@manoj79106) 's Twitter Profile Photo

राजनेता र ठुलो पार्टी भनेर घमण्ड,दम्भ अहंकारको भाषण फाल्दा फाल्दै आज एमाले आधा माओवादी भएको छ ! धैर्य गर्न सकियो भने पुरै एमाले नेकपामा समाहित भयो भन्ने खबर पढन र सुन्न लामो समय कुर्नु नपर्ला !

Manoj Bayalkoti (@manoj79106) 's Twitter Profile Photo

अहिले त जनताले एमालेलाई मत मात्र नदिएको हो ! जिम्मेवारी प्राप्त ब्यक्तिले लिएको नीति र दिएको अभिव्यक्ति यस्तै रहयो भने एमाले भन्ने दल खारेजी अनुमति समेत हेर्दै गर्नुस दिन्छ जनताले !

Manoj Bayalkoti (@manoj79106) 's Twitter Profile Photo

स्थान र परिस्थितिले धेरै कुरा सिकाउँछ ! सामाजिक सञ्जाल मार्फत बालेन प्रति हर्कले फैलाउदै आएको घृणा,आक्रोश र रोषमा एकाएक ठुलो परिवर्तन आएको छ ! र यो प्रसंसनिय समेत बन्न पुगेको छ!

Manoj Bayalkoti (@manoj79106) 's Twitter Profile Photo

लागेको बानी सुधार्न मनलाई धेरै टिकाउन पर्छ! इमानदारीको लागि सोझो कर्म गरे पुग्छ !इतिहासमा पहिलोपटक त्यो युगको सुरुवात भएको छ ! पैतिस बर्ष देखी रगत चुस्दै आएका सरकारी किर्नाहरु अब सुकेर मर्छ!

Manoj Bayalkoti (@manoj79106) 's Twitter Profile Photo

पुर्व प्रधानमन्त्री आज छुटे लगत्तै आफुले आफैंलाई निर्दोष सावित गरिसके ! तर तथ्यले त्यसो भन्दैन ! कोटाको नियुक्तिले सत्य स्विकार्न सक्दैन!

Manoj Bayalkoti (@manoj79106) 's Twitter Profile Photo

सिमित सिट आकांक्षी धेरै भएसी सानो झोक्काले पनि उछिट्याउछ!जे होस, जागिर खाएनि १३ दिनको तलब भुक्तान गर!

Manoj Bayalkoti (@manoj79106) 's Twitter Profile Photo

प्रधानमन्त्रीमा सिफारिस नगरिएको कारण रुष्ट हर्केलाई फकाउनु उपसभामुखको ललीपप दिएर अनुकूल परिस्थिति निर्माण गर्न खोजेक‍ो भए त्यो रास्वपाको भ्रम हो ! स्मरण रहोस , जसले दिन्छ हर्केले उसलाई नै ठुँग छ!

Manoj Bayalkoti (@manoj79106) 's Twitter Profile Photo

पेट्रोलियम पदार्थ मूल्य वृद्धिले चरम सिमा नाग्दा पनि सरकार संचालन दिर्घ जिवनको शुभकामना प्राप्त गर्ने सायदै यो पहिलो सरकार होला ! बिरोधको त स्वर नै छैन जताततै स्वागत र स्विकार मात्रै छ!

Manoj Bayalkoti (@manoj79106) 's Twitter Profile Photo

लैङ्गिक विशेषताको सिकारले च्यातेको कयौं बलेहरुको सपाना,उजाडिएको भविष्य र इमानमा पोतिएको हिलो पुरुष भएकै कारण लिएर समाजमा हिडनुपर्ने कहिलेसम्म ?

Manoj Bayalkoti (@manoj79106) 's Twitter Profile Photo

पैसाको अन्धोपनले लडेर ब्युझिए पछी रित्तो खल्ती बोकेर संसार बदल्छु भनेर निस्किए साथ कसैको पाईन रे ! साथी......?

Manoj Bayalkoti (@manoj79106) 's Twitter Profile Photo

हामीलाई त्यही प्रधानमन्त्री चाहिन्छ जुन प्रधानमन्त्रीले महिनामा २९ दिन भाषण एक दिन काम गर्छ ! हामीलाई यो प्रधानमन्त्री चाहिदैन किनकि उसले महिनामा ३० दिन काम एक निमेष पनि भाषण गर्दैन !

Manoj Bayalkoti (@manoj79106) 's Twitter Profile Photo

बहालवाला सभामुखको सम्पत्ति प्रति तपाईंको मात्र होइन हाम्रो पनि शंका छ!त्यो भन्दा पनि गम्भीर कुरा चप्पल लगाएर राजनीतिमा प्रवेश गरेका तपाहरुको करोडौंको महल विलासी जीवन राज्य र जनता प्रतिको ठगी ह‍ो भन्ने हाम्रो ठोकुवा नै छ!

Manoj Bayalkoti (@manoj79106) 's Twitter Profile Photo

शक्तिशाली दुई तिहाईको बालेन सरकारलाई युटुवर सुमन पोखरेल भाईले नमज्जाले घुडा टेकाए छन ! सरकारका आगामी गलत कदमका विरुद्ध आक्रामक रणनीतिक योजना भाइ सुमन सँग केके छन ! लौन टिकाराम यात्री दाइ तपाईंको शो मार्फत यो कुरा बाहिर ल्यान पर्यो ! छिट्टै,अब देश बनाउने भाईहरुले नै हो!

Manoj Bayalkoti (@manoj79106) 's Twitter Profile Photo

एउटा आर्थिक बर्षको बजेट नै धान्ने रैछ ! आफू गरिब भएर पनि नेतावाला भाग्य कम्ता बलियो छैन ! जहिल्यै नेता धनी प्राप्त गर्छन नेपाली जनता ,

Manoj Bayalkoti (@manoj79106) 's Twitter Profile Photo

आवरण राष्ट्रवादी चरित्र स्पष्ट राष्ट्रिय सम्पत्ति माथि दशौ बर्ष देखि लगातार डकैती ,चुनाव त्यत्तिकै हारेको होइन रहेछ काजु दाजुले !

Manoj Bayalkoti (@manoj79106) 's Twitter Profile Photo

नाटकको लागि रचिएको हो कि ? वास्तवमै नाटकीय परिवर्तन आएको हो ! विश्वास गर्न गाह्रो भई रहेको छ ! घरमा पासपोर्ट कति खुसी, सम्हाल्न गाह्रो हुन्छ त्यति दिने हो धन्यवाद तर अलि पछि !

Manoj Bayalkoti (@manoj79106) 's Twitter Profile Photo

काङ्ग्रेस युग अनुसारको युवामय हुनुपर्छ भन्ने पक्षमा न्यायालय समेत रहेछ ! लालीदाईको बालहठ के थियोे भने हामी बुढाहरुको बाहुल्यता छ ! हामी मात्र काङ्ग्रेस भनेर चिच्याउथे तिनैलाई न्यायालयले मृत घोषण गरेछ!

Manoj Bayalkoti (@manoj79106) 's Twitter Profile Photo

बरु शिवरात्रीमा यो भन्दा दृढ र गतिलो तरिकाले हाम्रा बच्चाहरुले बाटो छेक्छन ! त्यो भन्दा कमजोर देखियो ! अमेरिकी काकाबन्दी एव इरानले गरेको हरमुज सिलवन्दी !