Mani Thapa (@manithapa454) 's Twitter Profile
Mani Thapa

@manithapa454

Politician/Poet/Writer

ID: 724192434440146944

calendar_today24-04-2016 11:05:06

132 Tweet

2,2K Takipçi

64 Takip Edilen

Mani Thapa (@manithapa454) 's Twitter Profile Photo

वालेन शाहकाे जितको विषयमात्र कुरा गरेर पुग्दैन कसरी सुनिता डंगोल विजय भइन् भन्ने प्रश्न पनि संगै राखेर हेर्दा विषयले पुर्णता पाउँछ ।

Mani Thapa (@manithapa454) 's Twitter Profile Photo

मेरो सानाे अनुभवले भन्छ। हामीले प्रस्तुत गर्ने नीति कार्यक्रम र वजेट निर्माणको प्रकृया नै अवैज्ञानिक छ। वजेटले जनता चिन्दैन,मात्र याेजना पस्कन्छ। वजेट निर्माणमा सुधार जरुरी छ।

Mani Thapa (@manithapa454) 's Twitter Profile Photo

नेपाली राजनीति पार्टी भित्रकाे अराजनीतिक झगडा ,मन्त्री मण्डल परिवर्तन,एक नेताले अर्को नेताकाे खाेईराे खनाइबाट माथि नउठाउने भयो ।

Mani Thapa (@manithapa454) 's Twitter Profile Photo

डिजेल,पेट्रोल भाउ वढीरहेकाे बेला सिन्धुली जुनारकाे जुस भाउ बढेको रहेनछ।@ सेल्फीडाडा

गाेजीमा मन्त्रीको राजिनामा वाेकेर हिडदा पनि गौरव गर्ने दिन पनि अाए नेपाली राजनीतिमा । अहाे..

Mani Thapa (@manithapa454) 's Twitter Profile Photo

नेपालीको कम्युनिस्ट राजनीति अावश्यकता भन्दा निर्मम छ।

पुनः भाेट नहाल नागरिकले भन्न सक्दछ। तर यस्लाई राेक्न मिल्दैन। निर्वाचन अायाेग वढी वाठाे हुने बाटोमा हिडदै छ।

Mani Thapa (@manithapa454) 's Twitter Profile Photo

नेपाली समाज अात्मदहामा प्रवेश गर्नु गम्भीर चिन्ताको विषय हाे।

किशोर नेपाल ज्युले तेस्रो जनअान्दोलनाे अावश्यकता देख्नु भयाे त ।

Mani Thapa (@manithapa454) 's Twitter Profile Photo

रविले सजाय भाेगी सके अब नखेदौ।नयाँलाई खेद्ने सत्ताकाे चरित हुन्छ ।हामी सबैले भाेगेकै हाै।

Mani Thapa (@manithapa454) 's Twitter Profile Photo

We welcome everyone to join us for "राष्ट्रकाे लागि संगीत अभियात्रा" #redmusic #manithapa

Mani Thapa (@manithapa454) 's Twitter Profile Photo

लडाकुलाई दिने सहयोग वारेमा एमाले ,कांग्रेसका युवा नेताहरू भन्नेले बिराेध गर्छन् भन्ने मैले साेचेकाे पनि थिएन ।

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने  सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ । 
माता सीताको जय होस ।
Mani Thapa (@manithapa454) 's Twitter Profile Photo

कर्ण विद्रोहीको संगीत र मोहन नेपालीको स्वर रहेको जातीय विभेद विरुद्धको मेरो नयाँ गीत यूट्युवबाट भोलि असार १८ गते विहान १०:०० बजे सार्वजनिक हुदैछ । तपाईंहरूको प्रतिक्रिया प्रति आभारी हुनेछु । youtu.be/aVlHn8joOaI