mokthanmanita (@manitatamang20) 's Twitter Profile
mokthanmanita

@manitatamang20

Dont wait until you are rich💍💍💎to be happy😃😃happiness is free!

ID: 1346061947414822913

calendar_today04-01-2021 11:52:55

32 Tweet

129 Takipçi

52 Takip Edilen

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

अखाद्य बस्तु नखानु प्राणीजगतको शाश्वत स्वभाव हो।तर नेपाली राजनीतिमा जो जेपनि खान किन उद्यत?यतिवेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन्।सर्वोच्चका दुवै फैसलापछि उनी एकमिनट सत्तामा बसिरहने कुनै तुक छैन।उल्टै उनी अरूको शिकारमा विषाक्त घाॅस हाल्दैछन्!किन नबुझेको?#ओलीहटाऊॅदेशबचाऊॅ

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

राष्ट्रिय गौरवको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न गरी काठमाडौं उपत्यकामा खानेपानी वितरण आरम्भ गर्न पाएकोमा हर्षित भएको छु । खानेपानी आयोजनाको समुद्घाटन गरिदिनु भएकोमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

नापी कार्यालय नगई आफ्नो जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिनेगरी हामीले आजदेखि 'मेरो कित्ता' एप्स सञ्चालनमा ल्याएका छौँ । सेवाग्राहीले शीघ्र सेवा प्राप्त गर्न र सुशासन प्रवर्द्धन गर्न यसले मद्दत गर्नेछ ।

mokthanmanita (@manitatamang20) 's Twitter Profile Photo

Nepal Government_ Baishakh vare sabai educational institute Banda. Teachers Tara tesma hamro College pardaina no Maya 🤣🤣

mokthanmanita (@manitatamang20) 's Twitter Profile Photo

What to do by earning millions if even" thousand" are not happy ! That's why earn only" thousand rupees"in life but learn to happy of" lakhs💚🙄🙄

Dalai Lama (@dalailama) 's Twitter Profile Photo

Our lives depend on hope. If you have hope, you’ll be able to overcome problems you face. But if you’re without hope, your difficulties will increase. Hope is linked to compassion and loving kindness.

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

कोभिडशिल्ड पहिलो डोज लगाई सकेका प्रहरी प्रधान कार्यालय, नक्साल तथा काठमाडौं उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरु उपत्यका स्थित प्रहरी परीसरहरु तथा महानगरीय प्रहरी गण नं २, महाराजगंजमा कोभिडशिल्ड दोस्रो डोज लगाउँदै । facebook.com/NepalPolicePHQ…

कोभिडशिल्ड पहिलो डोज लगाई सकेका प्रहरी प्रधान कार्यालय, नक्साल तथा काठमाडौं उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरु उपत्यका स्थित प्रहरी परीसरहरु तथा महानगरीय प्रहरी गण नं २, महाराजगंजमा कोभिडशिल्ड दोस्रो डोज लगाउँदै ।
facebook.com/NepalPolicePHQ…
mokthanmanita (@manitatamang20) 's Twitter Profile Photo

When you don't have money People say, who are you But when you have money, it's Hey How are you? Long time no see. You look so beautiful Handsome and amazing. That's the power of money😋