Manish Shrestha (@manishs56322002) 's Twitter Profile
Manish Shrestha

@manishs56322002

जहां रहौ नेपाल र नेपाली लाइ माया गरौ🪐🇳🇵

ID: 1579827164639289347

calendar_today11-10-2022 13:34:17

139 Tweet

147 Takipçi

215 Takip Edilen

Manish Shrestha (@manishs56322002) 's Twitter Profile Photo

हिम्मत हार्नु हुँदैन भनेर मात्र काहा हुन्छ र दु:खले सल्लाह मात्र हैन, साहारा पनि खोज्छ नि🤷...

Manish Shrestha (@manishs56322002) 's Twitter Profile Photo

Better days will come 🙂 मेहेनत जारी छ, सुखदुःख त भइहाल्छ नि!!🖤🤷

Manish Shrestha (@manishs56322002) 's Twitter Profile Photo

भाग्यमा नभएर मात्र हो नत्र एक जना थियो जसलाई आफ्नो प्राण भन्दा बढी माया गरेकै हो.. छुटिएको त सम्बन्ध हो याद त अझै पनि उस्तै छन्।😄🙆

Manish Shrestha (@manishs56322002) 's Twitter Profile Photo

असल मान्छेसगं भुलेर पनि दुशमनि नगर्नु किनकि जब एउटा सुन्दर ऐना फुट्छ तब खतरनाक हतियार बन्छ #शुभरात्रि

Manish Shrestha (@manishs56322002) 's Twitter Profile Photo

शरिरले आराम खोजिरहेको छ, परिस्थितिले पैसा, दिमागले शान्ति अनि मनले परिवार...!!🙎✨🌛🌍

Manish Shrestha (@manishs56322002) 's Twitter Profile Photo

महिनाको ३, ४ लाख कमाई यही कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाएर कमाइन्छ भने आ... होस् के विदेश बशि राख्नु !!म पनि एउटा ल्यापटप किनेर किर्तिपुर बस्न जानुपर्यो। महिनामा ३-४ लाख कमाइने इलम खुलाएको छ रे गगन थापाले। केहि नबोलाउ भन्यो मन नै माने ना सायद, जागिर पाऊने आश ले होला.✍️😃🙏

Manish Shrestha (@manishs56322002) 's Twitter Profile Photo

कमरेड ! कुन अग्लो दमकको भ्यूटावर कि काण्डटावर ?! यति ओम्नी गिरिबन्धु टेरामक्स वाइडबडी ७० करोड अरुण थर्ड पानी ट्यांकी टीकापुर जग्गा सांसद अपहरण महाकाली सन्धि भुटानी शरणार्थी बालमन्दिर जग्गा ललिता निवास काण्ड ११ रोपनी जग्गा काण्ड नेपाल स्काउट जग्गा काण्ड•••...✍️

Manish Shrestha (@manishs56322002) 's Twitter Profile Photo

ब्लक गर्नुस न प्लीज भन्दै मेसेज गर्नुको कारण के? तिम्रो मा ब्लक अप्सन छैन के हों.

Manish Shrestha (@manishs56322002) 's Twitter Profile Photo

देशमा सरकार छ कि मर्यो? दुई तिहाई के गर्दैछ बेतुकको गुड्डी हाँक्न, वाइयात भ्यूटावर र मुर्ति बनाउन छाडेको भए यि अबोध चिचिला मस्तिष्कको कन्तबिजोक हुन्थेन।नागरिक बोरा बोकेर खाली खुट्टै स्कुल, सरकार एसियाबाट उक्लेर भ्रष्टाचारमा विश्व रेकर्ड तिर। फेरि ओलीको कमेडी शो-बन्दैछ नेपाल!

Manish Shrestha (@manishs56322002) 's Twitter Profile Photo

प्रेम भन्दा राजनिति धेरै ठिक , कमसेकम छुट्टीनु अघि विश्वासको मत त लिन पाइन्छ ! प्रेममा त सिधै 'Block' !!😋

Manish Shrestha (@manishs56322002) 's Twitter Profile Photo

हो हो पत्याइयो, ४५ लाखको चस्माबाट चक्षुले चियाउने, हातमा ३ करोडको घडी लगाएर १ लाखको जुत्तामा हिड्ने मान्छे यो देशमा साधारण नै हुन्छ ! बाटैमा उपचार नपाएक मर्ने सुत्केरी पो हुन त देशका असाधरण ।

Manish Shrestha (@manishs56322002) 's Twitter Profile Photo

मानिसलाई मानिसबाट अलग गर्ने पहिलो कुरा सोच हो , दोस्रो कुरा पैसा हो भने तेश्रो कुरा राजनीतिक..✍️✨

Manish Shrestha (@manishs56322002) 's Twitter Profile Photo

सफलता को भोक ,‌ परिवार को आशा अनि घरको जिम्मेवारी निकै गाह्रो छ।😔

Manish Shrestha (@manishs56322002) 's Twitter Profile Photo

देश छोडेर भाग्ने दिन केपि, शेरे र प्रचण्डेको आउदैछ, राहदानी ज्ञानेन्द्र शाहको रद्द गरिदैछ! ठिकै हो जस्लाइ भागेर कहि जानु छैन उस्को पास्पोर्ट को के काम बरु मेरो गर...✨🥀🤗

Manish Shrestha (@manishs56322002) 's Twitter Profile Photo

राजा आउन नआउन मतलब भएन । तर केपी, प्रचण्ड र देउवा लाई बिदा गर्नुपर्यो ! आलोपालो देश सिध्याउने मतियार यिनै तिनजना हुन् ।

Manish Shrestha (@manishs56322002) 's Twitter Profile Photo

शक्ति, सत्ता, र स्वार्थ सबैको अन्त्य सुनिश्चित छ। मात्र धैर्य गर्नु पर्छ, बिहान चर्केको घाम नि साँझसम्म अस्ताउने बेला शिथिल भएर अस्ताउँछ।