Manish Jha (Secretariat/सचिवालय) (@manishjhaoffice) 's Twitter Profile
Manish Jha (Secretariat/सचिवालय)

@manishjhaoffice

Official account of Manish Jha Secretariat

ID: 1686655836423118849

calendar_today02-08-2023 08:38:56

215 Tweet

427 Followers

159 Following

Manish Jha (Secretariat/सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

यो रवि दाइलाई राखिएको ठाउँकै तस्बिर हो। म धेरै पटक भेट्न गएको छु। हामी जादा मोबाइल, घढी र पेन समेत सबै बाहिर नै छोड्नुपर्छ। यो CCTV को Footage हो जहा प्रहरी बाहेक अरू जान पाउदैन। हिरासतमा रहेको व्यक्तिको तस्बिर यसरी बाहिर ल्याउन कानुनअनुसार पाइँदैन। सत्तापक्षको नियतमा संका छ।