Manisa (@manishapaudel20) 's Twitter Profile
Manisa

@manishapaudel20

ID: 1124895678801403905

calendar_today05-05-2019 04:36:44

10,10K Tweet

1,1K Followers

751 Following

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

प्रेम सफल होस् त श्रीराम जस्तो असफल भए राधाकृष्ण जस्तो!❤

💕सानी💕.....................✍️ (@sani_sharma2) 's Twitter Profile Photo

समस्या त सबैको जिन्दगीमा छ नै तर उदासी अनुहार मै देखिनुपर्छ भन्ने त छैन नि!

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

एक पटक फेरि त्यही पुरानो मान्छे बनिदेउ न प्रिय दुख सुख र प्रेमका कुराहरु रातभरि सुनाउन मन छ |

Manisa (@manishapaudel20) 's Twitter Profile Photo

तिमिलाइ ति तमाम खुसि हरु मिलोस , जुन खुसि मैले तिमिलाइ दिन नसके पछि तिमि टाढिएका थियौ ! !

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

एक्लिएकी छु म त्यो गल्लीमा जहाँ हामी दुई हिँड्ने गर्थौ!🙂💔

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

गुनासो पछुतो जे छ आफै सँग छ तिमी सँग त हिजो नि प्रेम थियो आज नि प्रेम छ र भोलि पनि प्रेम मात्र हुनेछ || शुभ रात्रि 😍😍

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

म फर्किए को हुँ आधा बाटो बाटै, पाईला भन्दा पहिले मन थाकेपछि ।।

सुम्निमा_❤️ (@sumnima55) 's Twitter Profile Photo

"अरुको बचनमा किन रुनु र म जब कि मलाई हासेको सुहाउँछ ।"🌻

Manisa (@manishapaudel20) 's Twitter Profile Photo

कसम मैले उसको खुशीको लागि उसैलाई छाेडिदिएकाे हु उसले धोखेबाज भनोस या समजदार उसैको ठाउमा छ।।🥺❤️

सम्राट अधिकारी🇳🇵 (@samrat_12) 's Twitter Profile Photo

आफू भन्दा धेरै तिम्रो माया लाग्ने भएर होला, तिमिलाइ एक पल नदेख्दा पनि मन यसै आत्तिन्छ! 😍😚

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

आफुले माया गरेको मान्छेलाई भेट्न नि कारण चाहिन्छ भने भेट्नु छैन मलाई नि🥺💔

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

मलाई मृत्यु सम्म साथ दिने म मात्र हो तिम्रो साथ त औपचारिकता मात्र हो ||😡

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

अदालतझैँ बनेको छ जिन्दगी पनि, हरेक दिन नयाँ समस्या दर्ता भईरहन्छ।।

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

रिसाउने हक तिमीलाई जत्ती पनि छ .. रिसाउ , तर तिमी रिसाउँदा फकाउने हक .. “ सिर्फ मलाई मात्र होस्..!! “ ☕️

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

बस तिम्रो हो बाटो मोडिएको, तिम्रा यादहरुले छाडेका छैनन् आफ्नो ईमानदारीता।।

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

मैले हजारौ खुसि दिदा पनि तिमी एकपल खुसि हुन सक्दैनौ भने तिम्रो चाहाना म नहुन सक्छु..!!

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

मन नै चसक्क हुने गरि भन्नेहरुको मुख बन्द गर्ने दिन मेरो पनि कसो नआउला र!..🥺

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कसै संग केहि गुनाशो छैन, समयले हरेक घाउ भरि दिन्छ भन्नेमा विश्वास छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

के गुनासो गरु म तिमी सँग प्रेम मेरो थियो,प्रस्ताव मेरो थियो,र खासमा गल्ति पनि त मेरै थियो ||

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

तिमी सँगै तिम्रो साथमा हुने सपना, साँचेका मेरा आँखा छन् ! मन थाक्दा पनि, नजर नथाकेका मेरा नानी छन् !! परेलाका डिलहरु आँशुले भरिँदा पनि तिम्रो तस्विर हेरेर नभरिएको नयन छ ! अचेल यस्तै यस्तै छ मेरा दुइ थान आँखाहरुको खबर !! 💤💤💤🌙🌙😴🛌🇨🇦