Manisha (@manishalamichh8) 's Twitter Profile
Manisha

@manishalamichh8

A journey from signing your name to leaving a legacy.

ID: 1418507046668836865

calendar_today23-07-2021 09:45:10

6 Tweet

593 Takipçi

2 Takip Edilen

Manisha (@manishalamichh8) 's Twitter Profile Photo

परिवर्तनको लागि नडराउनुहोस, जति राम्रो गुमाउनुहुन्छ त्यो भन्दा धेरै राम्रो पाउनुहुनेछ !!! #goodnight #Peace

Manisha (@manishalamichh8) 's Twitter Profile Photo

चम्किन हिरा पनि त कालो बन्नुपर्छ। यात्रा गर्ने भए उकालाे ओराली बन्नुपर्छ।। बिना खल्तीको दौरा काम छैन साथी। खल्ती बन्ने भए पहिले टालो बन्नुपर्छ।। 😮❤️🔥😭 #GoodNightX

Manisha (@manishalamichh8) 's Twitter Profile Photo

नेपालमा प्लेन क्र्यास हुँदा त धोती मिडियाले पुरानो इन्जिन भएको,अनुदानमा चलेको,भ्रष्टाचार गरेर किनेको भएर क्वालिटी राम्रो नभएको त्यही भएर यस्तो भको भनेर हाम्रो खुब वेइज्जत गरेको थियो। अब हामीले चाहिँ के भन्ने त साथिहरु? यिनिहरुको पनि पालो त आयो नि। म खुसी भाको पनि होइन तर पनि.....

Manisha (@manishalamichh8) 's Twitter Profile Photo

Jhapa 5 Latest Update 1:00 AM: RSP - 22742 UML - 5864 NC- 699 NCP - 585 यो देखेर के पि ओलीलाइ हृदयघात,किड्निफेल,दम र खोकिजस्ता समस्या एकैचोटि आएको छ भने अहिले उनि कोमामा रहेको हाम्रो गोप्य सुत्रले बताएको छ।

Manisha (@manishalamichh8) 's Twitter Profile Photo

कोहि कोहि बतासे अण्डाबाट चल्ला निस्किँदैन भन्दै थिए, अहिले माउ नै निस्केको देखेपछि बधाइ भन्दै छन् रे।