Mani Ratna (@maniaryal8) 's Twitter Profile
Mani Ratna

@maniaryal8

Writer/Lirycist साहित्य साधक

ID: 1384425251174445056

calendar_today20-04-2021 08:35:23

91 Tweet

137 Followers

973 Following

Yubaraj Sangroula (@yubrajsangroula) 's Twitter Profile Photo

जोसुकैलाई आफुलाइ मन लागेको दलमा बस्ने अधिकार छ। भिम रावललाई पनि छ। तर ती पहिलाको कविता र गाली पनि सहि हुन र अहिले पनि ठिक मान्छे हुं भन्ने कुराचैं साचिकै गजब छ। अहिल म ठिक भन्न पहिला गलत रहेछु नभन्ने हो भने नैतिकताको परिभाषा बदल्नु पर्छ।

च्यवन (@chghimire) 's Twitter Profile Photo

२महिनासम्म मन्त्रीपरिषद पुर्ण हुदैन।नेपाली युवा महाकाली तर्दै गर्दा एसएसबीले तुइन काटेपछि बेपत्ता बनेको घटनाकाे सत्यतथ्य बाहिर ल्याउन सक्दैन।महिना दिनसम्म भारतलाई जाबाे एउटा कुटनैतिक नाेट लेख्न सक्दैन।प्रतिगमन सच्याउन बनेकाे सरकार आफै दल फुटाउने अध्यादेश ल्याउछ,सच्चिदैन सुध्रदैन!

Mani Ratna (@maniaryal8) 's Twitter Profile Photo

गुमनाम भॅए म तिम्रो शहरमा बरबाद भॅए म तिम्रो रहरमा

गुमनाम भॅए म तिम्रो शहरमा        बरबाद भॅए म  तिम्रो  रहरमा
Mani Ratna (@maniaryal8) 's Twitter Profile Photo

तिमीले घुम्टो फ्याक्दा फ्याक्दै नागों हुन थालेको देख्दा लज्जा छोप्न एकसरो बादललाइ निम्तो दिएको छु ।

तिमीले घुम्टो फ्याक्दा फ्याक्दै नागों हुन थालेको देख्दा लज्जा छोप्न एकसरो बादललाइ निम्तो दिएको छु ।
Mani Ratna (@maniaryal8) 's Twitter Profile Photo

तिमी खुसी हुनु म तिम्रो खुसी हेर्दै खुसी हुनेछु जन्मदीनको अनगिन्ती शुभकामना प्यारी ।

तिमी खुसी हुनु
 म तिम्रो खुसी हेर्दै खुसी हुनेछु जन्मदीनको अनगिन्ती शुभकामना प्यारी ।
Mani Ratna (@maniaryal8) 's Twitter Profile Photo

प्रिय छोराहरु अभिस्मरण जन्मदीनको अनगिन्ती शुभ आशिर्बाद तथा शुभकामना

प्रिय छोराहरु अभिस्मरण जन्मदीनको अनगिन्ती शुभ आशिर्बाद तथा शुभकामना
Mani Ratna (@maniaryal8) 's Twitter Profile Photo

बॅाकेका पुराना बामपन्थी नेता दीवाकर शर्मा सगं राजनैतिक गफमा जिस्कदै

बॅाकेका पुराना बामपन्थी नेता दीवाकर शर्मा सगं राजनैतिक गफमा जिस्कदै
Mani Ratna (@maniaryal8) 's Twitter Profile Photo

"दबाव" सहने कला पो छैन त। "अभाव" सहने हिम्मत त छ नि !!

"दबाव" सहने कला पो छैन त।
"अभाव" सहने हिम्मत त छ नि !!
Mani Ratna (@maniaryal8) 's Twitter Profile Photo

youtube.com/watch?v=RInB_z…नया सृजना , कृपया एक पटक हेरीदीन अनुरोध छ