
Santosh Pariyar
@manavjyotee
Member, House of Representatives, Nepal,
Chief Whip, Rashtriya Swatntra Party (RSP)
ID: 940496014187798530
12-12-2017 08:18:18
425 Tweet
1,1K Takipçi
594 Takip Edilen

रास्वपाका प्रभावशाली युवा नेता आदरणीय सन्तोष परियार Santosh Pariyar लाई सुनौ।🙏 youtu.be/QSBdJBQu1j8?si…






‘शहरमा स्वाभाविक रूपमा हाम्रा कुरा प्रभावकारी तरीकाले जान्छन्। त्यसरी नै गाउँमा पुगेन। संगठन निर्माण अलि ढिला शुरू गर्यौं। जसले उपनिर्वाचनमा सोचे जस्तो परिणाम आएन।’ ✍️ सन्तोष परियार (Santosh Pariyar) सँग धनु विश्वकर्मा (Dhanu Bishwakarma) ले गरेको कुराकानी : himalkhabar.com/news/143478

शहरमा स्वाभाविक रूपमा हाम्रा कुरा प्रभावकारी तरीकाले जान्छन्। त्यसरी नै गाउँमा पुगेन। संगठन निर्माण अलि ढिला शुरू गर्यौं। जसले उपनिर्वाचनमा सोचे जस्तो परिणाम आएन।’ Santosh Pariyar himalkhabar.com/news/143478?fb…

Chittaun Kacheheri मा राजनीतिको दशा र दिशाबारे गरमागरम बहस Santosh Pariyar Gagan Thapa Ushakiran Timsena र रेणु चन्दको साथमा Ameet Dhakal !


समावेशिताको सवालमा अलि गम्भीर बनौँ। मेरा कुरा सुन्दा अलि आदर्शवादी लाग्न सक्छन् तर कुरा यहि हो। - प्रमुख सचेतक Santosh Pariyar


धरातल ,संस्कृति र संस्कारको उत्सव" जनकपुर साहित्य महोत्सव-२०८१ माघ २४-२५-२६ राम मन्दिर पार्क, जनकपुरधाममा हामी माझ वक्ताको मा. सन्तोष परियार उपस्थिति रहनु हुनेछ। विचार, साहित्य, संस्कृति र सिर्जनशीलताको संगममा तपाईंलाई स्वागत छ! #JanakpurLitFestival #JLFest2025 Santosh Pariyar


"धरातल, संस्कृति र संस्कारको उत्सव" जनकपुर साहित्य महोत्सव - छैठौं संस्करण 📷 माघ २६, राम मन्दिर पार्क, जनकपुरधाम 📷 विशेष सत्र:"राज्यको दृष्टिमा मधेश" #jlf2025 #janakpurlitfestival Santosh Pariyar





