Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile
Bhimarjun Acharya

@bhimarjunphd

Constitutionalist/Author/Analyst

ID: 1212430723

calendar_today23-02-2013 15:18:03

1,1K Tweet

107,107K Followers

222 Following

Bhimarjun Acharya (@bhimarjunphd) 's Twitter Profile Photo

सरकारको छाया बनिरहेको संसद्लाई थोरै भएपनि संसद्कै अनुभूति दिलाउन रास्वपाले गरेको प्रयास सराहनीय छ।संसद् पूर्णत: जनताको सार्वभौम प्रतिनिधि र प्रतिविम्व हो।सरकार प्रति संसद् नभै संसद् प्रति सरकार सम्पूर्णरूपमा जवाफदेही हुनुपर्छ। सरकार/मन्त्रीहरूको अहंकार र दम्भ तोड्न सफलता मिलोस् ।