Mamata Bista (@mamata_bista) 's Twitter Profile
Mamata Bista

@mamata_bista

Only Gratitude|

ID: 1572784411849940993

calendar_today22-09-2022 03:07:00

49 Tweet

282 Takipçi

536 Takip Edilen

NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

यसपटक हामी उहाँहरुलाई फेरी सत्ता र शक्तिमा देख्न चाहदैनौ । यसपटक हामी आफ्नो भोट बदल्छौ । #NoNotAgain #मंसिर_४ Facebook Link : facebook.com/nonotagaininne… Instagram Link : instagram.com/nonotagaininne… Twitter Link : x.com/NoNot_Again Tiktok Link : tiktok.com/@n0_n0tagain

यसपटक हामी उहाँहरुलाई फेरी सत्ता र शक्तिमा देख्न चाहदैनौ ।
यसपटक हामी आफ्नो भोट बदल्छौ । 
#NoNotAgain #मंसिर_४
Facebook Link :  facebook.com/nonotagaininne…
Instagram Link : instagram.com/nonotagaininne…
Twitter Link : x.com/NoNot_Again
Tiktok Link : tiktok.com/@n0_n0tagain
Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

कान्तिपुर सम्पादकीय- माफी मागेर युट्युबबाट हटाइसकेको एउटा कमेडीमाथि परेका उजुरीका आधारमा ‘स्ट्यान्डअप कमेडियन’ अपूर्व क्षितिज सिंहलाई यसअघि नै १२ दिन हिरासतमा राखेर अति गरिसकेको प्रहरीले मंगलबार पुनः पक्रिएर थप अत्याचार गरेको छ । ekantipur.com/opinion/2022/1…

च्यवन (@chghimire) 's Twitter Profile Photo

तिमी चतुर छौ, म वाचाल! तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ मेरो गणितमा एकबाट एक झिकेएकै बाँकी रहन्छ! तिमी पाँच इन्द्रियले काम गर्छौ, म छैटौँले ! तिम्रो गिदी छ साथी ! मेरो मुटु। तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ, म उसमा हेलेन र पद्मिनी पाउँछु, तिमी बलिया गद्य छौ !

तिमी चतुर छौ,
म वाचाल!
तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिकेएकै बाँकी रहन्छ!
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु।
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ !
Karan Talati 🔧 (@karantalati) 's Twitter Profile Photo

Sorry Indian Americans. It's no longer good enough to be CEO. You have to be prime minister of a former colonizer now. That's the new bar.

Inside The Match (@inside_thematch) 's Twitter Profile Photo

Overhead on the hospital elevator... "Halloween is not here yet, but residency programs keep GHOSTING 👻 me..." #Match2023 #InsideTheMatch

NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

हाकाहाकी भ्रष्टाचार गरेकै हो भन्छन । गरीब मजदुरको हत्या गरेर जेल बसेकाहरु चुनावको प्रत्यासी उमेदवार तोकिन्छन । यो देश परिश्रमी जनताको हो । भ्रष्टाचारी, हत्यारा, बिचौलिया र तिनका मालिकहरुको होईन ।

हाकाहाकी भ्रष्टाचार गरेकै हो भन्छन ।
गरीब मजदुरको हत्या गरेर जेल बसेकाहरु चुनावको प्रत्यासी उमेदवार तोकिन्छन । 
यो देश परिश्रमी जनताको हो ।
भ्रष्टाचारी, हत्यारा, बिचौलिया र तिनका मालिकहरुको होईन ।
Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

The message to #COP27 from Nepal's human citizens, its snows and wetlands, its terraces and flats, its plants and animals including the Snow Leopard shown here - NEPAL IS THE BAROMETER OF CLIMATE CHANGE AND IT'S LOOKING BAD FROM HERE. Stop messing with natural systems.

Sadiq Naveed (@sadiqnaveed) 's Twitter Profile Photo

We are hosting a space on USMLE Step 3 this Saturday - November 26th, 2022 at 10 PM EST. Please retweet. Our speakers are: Rizwan Ishtiaq, Mohamed Rezk, Ahmad Kabir. x.com/i/spaces/1BRJj…

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

डाक्टरले इमर्जेन्सी त के रुटिन अपरेसनसमेत क्यान्सिल नगरी, अझ टिकट काटेर वा नकाटेरै ओपिडीसमेत चलाएर बिरामीलाई दुःख दिएको रिसमा भोलि त सरकारले बिरामीलाई बडो सुख दिने भछ है सर्मिस्‌हरू? 😂😜

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

साँझ पर्ने बेला हतार हतार बोजु बोक्न दौडिरहेका भक्त बहादुर रावतसँग जम्काभेट भयो । पुरानो सुरुवालको भित्री गोजीबाट पाँच सय भारुको नोट निकाल्दै उनले परदेशमा नेपाली माया पोखे । हाम्रो मुटु बेस्सरी गाँठो पर्यो । Herne Katha #kumaonkokatha

Andreas Babst (@andreasbabst) 's Twitter Profile Photo

This is Sunita, my housekeeper in Delhi; she washes, cooks and cleans for me. A year ago I asked her if I could write about her life. It became a very long and personal story. (now in English, Shristi Kafle & Rebecca Conway) nzz.ch/english/story-…

Sanjib Kumar Sharma (@sanjibks1969) 's Twitter Profile Photo

BMI is increasing at the same rate or faster in rural areas than in cities in low- and middle-income regions. NCD Risk Factor Collaboration (NCD-RisC): doi.org/10.1038/s41586…

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

वाह...! धरैपछि गजबको सिरिज।‌ छोटो छ। पहिलो अंक त सिद्दिएको थाहै हुन्न। टिनएजर छोछरीका बा-आमालाई रेकमेन्डेड। सामाजिक संजाल, त्यसका इन्फ्युलेन्सर — केटाको Manosphere र Incel र त्यसको प्रभावबारे गजब तरिकाले प्रश्न गरेको छ । ⭐⭐⭐⭐⭐

वाह...! धरैपछि गजबको सिरिज।‌ 

छोटो छ। पहिलो अंक त सिद्दिएको थाहै हुन्न। टिनएजर छोछरीका बा-आमालाई रेकमेन्डेड।

सामाजिक संजाल, त्यसका इन्फ्युलेन्सर — केटाको Manosphere र Incel र त्यसको प्रभावबारे गजब तरिकाले प्रश्न गरेको छ । ⭐⭐⭐⭐⭐