मकर धामी 🇳🇵🥀 (@makardhami10) 's Twitter Profile
मकर धामी 🇳🇵🥀

@makardhami10

Self-respact is the cornerstone of all virtue

ID: 1357143308233969666

calendar_today04-02-2021 01:46:11

125 Tweet

398 Followers

395 Following

मकर धामी 🇳🇵🥀 (@makardhami10) 's Twitter Profile Photo

मस्किने जिस्किने काम नगर है म संग, मेरो त्यस्तो उमेर गइसक्यो 🤫😊

मकर धामी 🇳🇵🥀 (@makardhami10) 's Twitter Profile Photo

सबैले राम्रो बुढो पाउनलाई व्रत बस्या होला अनि म कति जनाको बुढो बन्नु र बरै😎😎🙈🙈

मकर धामी 🇳🇵🥀 (@makardhami10) 's Twitter Profile Photo

सोझो" शब्दको आविष्कार नै हुन्थेन,यदि म नजन्मिएको भए..🙂 Good morning🌄

मकर धामी 🇳🇵🥀 (@makardhami10) 's Twitter Profile Photo

कस्को बिश्वास गर्नु र खै नेवारी खाजा घर कि साहुनी नै बाहुनी परेपछि🥴

मकर धामी 🇳🇵🥀 (@makardhami10) 's Twitter Profile Photo

उमेर , बर्ष, समय,जिन्दगी भनेकाे बित्दै जाने, कट्दै जाने कुरा हुन । यस्ता कुरामा धैरै हर्ष या दुख मनाउन पर्ने खास केही छैन 😶

मकर धामी 🇳🇵🥀 (@makardhami10) 's Twitter Profile Photo

बरु चुरोट रक्सी खाने बुडि परोस यो facebook ट्विटर मा दुनिया केटा सन्ङ्ग मस्किने बुडि कसैको न परोस🤣😆

मकर धामी 🇳🇵🥀 (@makardhami10) 's Twitter Profile Photo

पट्टाउन त मैले स्वर्ग कि अप्सरा नि सक्छु 😜 तर छोरा छोरी लाई मामा घर किन टाढा बनाइदिनु भनेर मात्र हो🙈😂😆

मकर धामी 🇳🇵🥀 (@makardhami10) 's Twitter Profile Photo

परिवर्तन समयको नियम हो यहाँ केही पनि स्थिर छैन न सम्बन्ध ,न प्रेम, न घृणा || शुभ बिहानी 🙏☕️☕️☘️🌺

मकर धामी 🇳🇵🥀 (@makardhami10) 's Twitter Profile Photo

आमाले देखे हुन्थ्यो भनेर रोएको त्यो बालापन र कसैले देख्छ कि भनेर लुक्दै रुने यो वर्तमान कती फरक छ है।💜

मकर धामी 🇳🇵🥀 (@makardhami10) 's Twitter Profile Photo

हैन आमाको मुख हेर्ने दिन होकि देखाउने दिन्?🤔 बुझ्न गारो भयो🤣🤣

मकर धामी 🇳🇵🥀 (@makardhami10) 's Twitter Profile Photo

सन्दिप निर्दोष सावित भएछ अब चमेलि हर्को के के पोल्ने हो

मकर धामी 🇳🇵🥀 (@makardhami10) 's Twitter Profile Photo

एकजना रिसाएर गए पनि, 10 जना मस्किन आउछ्न 😆 अनि म कसरी sad हुनु 🤔🤣🤣🤣

मकर धामी 🇳🇵🥀 (@makardhami10) 's Twitter Profile Photo

प्रेम र राजनीति" भनेको धनी वर्गको एउटा "नाङ्गो" पेशा हो । किनकी, यो क्षेत्रमा गरिब र इमानदार मान्छेको औकात विल्कुलै शुन्य हुन्छ।😴😴

मकर धामी 🇳🇵🥀 (@makardhami10) 's Twitter Profile Photo

एस्पाली पितृ समाजले मतदान गर्ने संभावना कत्तिको छ होला ? एनि गेस् ? 🤔🤔