SM (@mainalisulove) 's Twitter Profile
SM

@mainalisulove

ID: 1379118209379405825

calendar_today05-04-2021 17:06:37

69 Tweet

230 Followers

1,1K Following

इतिशा_मगर🦋🌸 (@itisha_magar) 's Twitter Profile Photo

छोरीलाई स्कुलको मुख पनि नदेखाउने बाउ बुढिको operation गर्दा चैं lady Doctor छैन र....? भन्दै सोध्छन  ।

Prity Shrestha (@prityshrestha01) 's Twitter Profile Photo

नमस्कार शुभ बिहानी सबैलाई 🙏🙏🙏 🌾यदि हामी कुनै दिन आफै प्रति गर्व महसुस गर्न चाहान्छौं भने आजै देखि हार या हरेस खान छोड्नु पर्छ🌾 ⚘मान्छे एक्लो अवश्य हुन्छ बेसाहारा हुदैन⚘ ⚘टुटेको अबश्य हुन्छ। हार कहिल्यै खादैन⚘ ❤नमस्कार सम्पूर्ण मित्रहरुलाई❤

Prity Shrestha (@prityshrestha01) 's Twitter Profile Photo

🌾जिन्दगीमा सकेसम्म आफ्नो मन, दिल, आत्मा खोलि रमाइलो गर्दै खुसी र सुखको साथ जीवन बिताउने प्रयास गर्नु पर्छ साथी! किनकि हरेक दिन सुर्य मात्र दुबेको हुदैन! सुर्य संगै हाम्रो जिन्दगीको एक एक दिन पनि डुबि रहेको हुन्छ🌾 ❤शुभ प्रभात शुभ बिहानीको शुभ कामना❤

Prity Shrestha (@prityshrestha01) 's Twitter Profile Photo

🌾हामीले सधै समय र शब्द यो दुबैलाई बचाएर राख्नु पर्छ साथी किनकि यसलाई गुमायौँ भने फर्केर कहिल्यै आउँदैन🌾

Prity Shrestha (@prityshrestha01) 's Twitter Profile Photo

सुन्दर बिहानीमा सबैलाई नमस्कार 🙏🙏 नारी❣ 🌾जहाँ ईश्वरको सृष्टि रचना। त्यहाँ सुन्दर नारीको सपना। भुल्छिन् आफ्ना दुःख सबै। संसारलाई बचाउँदै हँसाउँदै। कसरी जीउछिन् आफ्ना दुःख मुटुमा लुकाउँदै। हाँसेर जीउछिन् पहाड झै तिनी अटल बनेर। देबता पनि नारीलाई पुज्छन् महान हो भनेर🌾🙏🙏

Prity Shrestha (@prityshrestha01) 's Twitter Profile Photo

🌾आज बिहानैको प्राकृतिक सुन्दर दृश्य। कति रमाइलो बिना बर्षातको बिहानी🌾

🌾आज बिहानैको प्राकृतिक सुन्दर दृश्य।
 कति रमाइलो बिना बर्षातको बिहानी🌾
Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

मुकुन्दे बन्न खोज्दा ज्ञानबहादुर राउटेले रामधुलाई खायो, ॠषि धमला बन्न खोज्दा अमेरिकी शरणार्थी जेलको ढोकामै पुग्यो, फुलनदेवी बन्न खोज्दा टीका संग्रौलाले हिरासतको हावा खाँदैछे, सन्नी लियोनी बन्न खोज्दा अर्चना पनेरुले टेक्ने बस्ने सुत्ने ठाउँ पाईन, मुख चिलाउँदैमा लिजेन्ड हुन सकिन्न।

मुकुन्दे बन्न खोज्दा ज्ञानबहादुर राउटेले रामधुलाई खायो, ॠषि धमला बन्न खोज्दा अमेरिकी शरणार्थी जेलको ढोकामै पुग्यो, फुलनदेवी बन्न खोज्दा टीका संग्रौलाले हिरासतको हावा खाँदैछे, सन्नी लियोनी बन्न खोज्दा अर्चना पनेरुले टेक्ने बस्ने सुत्ने ठाउँ पाईन, मुख चिलाउँदैमा लिजेन्ड हुन सकिन्न।
Prity Shrestha (@prityshrestha01) 's Twitter Profile Photo

शुभप्रभात शुभदिनको कामना 🙏🙏🙏 मानव जीवन ❣ 🌾यो हाम्रो जीवन हाम्रो सु कर्मले पाएको अति बहुमुल्य सम्पत्ति हो। त्यसैले हाँसौ,अरुलाई हँसाऔं,अरुको भलो सोचौं,कसैलाई अप्ठ्यारोमा नपारौ,स्वार्थ छोडौं,सबैलाई मायाँ गरौं। यो अमूल्य जीवनको भरपुर फाइदा उठाउँ 🌾 ❤शुभप्रभात शुभबिहानी ❤

Prity Shrestha (@prityshrestha01) 's Twitter Profile Photo

शुभ आइतबार नमस्कार सबैलाई 🙏🙏 🌾जिन्दगीमा सय रुपैयाँको मोजा भनेर टाउकोमा र दश रुपियाँको टोपी भनेर खुट्टामा लगाउनु हुदैन। (सुखमा न मात्तिनु दुःखमा न आत्तिनु) जुन चिज जेमा प्रयोग गर्ने हो। त्यस्मा मात्र काम लाग्छ। अन्यत्र प्रयोग गर्नु उचित हुँदैन🌾 ❤शुभ प्रभात शुभ बिहानी❤

Prity Shrestha (@prityshrestha01) 's Twitter Profile Photo

बिना पानीको यो सुन्दर साँझमा मानमस्कार🙏 🌾जिन्दगीमा भोलिको दिन तबसम्म राम्रो हुदैन। जबसम्म हामी बितेको कुरामा अल्झिन छोड्दैनौ। त्यसैले केही सोचौ,केही बुझौं,समय आएपछि सुरु गरौं,आफुमा बिश्वास राखौं, पक्कै सफल भइने छ।🌾 ❤शुभ साँझ शुभ रात्री सबैलाई❤

Prity Shrestha (@prityshrestha01) 's Twitter Profile Photo

🌾आज योगिनी एकादशी तुलसी रोप्ने दिन सम्पूर्ण मित्रहरुलाई तुलसी भगवान,बिष्णु भगवानले सदा सर्वदा सुख सान्ति, सदबुद्धि, सद्भाव, सदा रक्षा गरुन्🌾🙏🙏🙏🙏

🌾हिन्दू धर्म अनुसार चाडहरु मध्ये साउने संक्रान्ति पनि एक चाड हो। त्यसैले समपूर्ण मित्रहरुलाई साउने संक्रान्तिको धेरैधेरै शुभकामना! भोले बाबाले मेरा सबै मित्रहरुलाई असल,खुसी र सुखको मार्ग दर्शन गरुन्। जय भोले बाबा🌾

कति मिठ्ठो आहा ❣ 🌾मिठो बोल्थ्यौ मसँग मिठो बोलेछु म पनि जिस्क्याउँथ्यौ मलाई तिमीले जिस्क्याएछु मैले पनि🌾 🌾 बाँधि राख्यौं अंगालोमा बाँधिएछु म पनि देखि रहन्थ्यौं सपना मेरो देख्थेँ सपना तिमीलाई पनि🌾कपि

Prity Shrestha (@prityshrestha01) 's Twitter Profile Photo

नमस्कार सबैलाई Good Saturday 🙏 🌾जिन्दगीमा एउटा मिठो सम्बन्ध होस्। तेस्मा राम्रो समझदारी होस्। गद्दारी नहोस्। सुख भन्दा दु:ख धेरै होस्। तर मायाँ अजम्मरी होस्। त्यहाँ नै स्वर्ग सरि हुन्छ।🌾 ❤ शुभ प्रभात शुभ शनिबार ❤

SM (@mainalisulove) 's Twitter Profile Photo

शुभ दिपावली २०७८ को पावन अवसरमा सम्पुर्ण आफन्तजन, इष्टमित्र तथा देश बिदेशमा रहनु हुने नेपाली दाजुभाई दिदिबहिनीहरुमा सुख,शान्ति, समृद्धि एबम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

Hey I joined a network called Designsfd and earned $25.00! You get paid for testing out new free apps and posting on social media. Sign up with my link for an instant $25 signup bonus! peopleperhouryx.xyz/8582875267631/…

दाहाल क्षेत्री -बासु (@kshettridahal) 's Twitter Profile Photo

थुक्क पाजी हो..! समाज र देशमा दिमाग खुस्केका, भडुवा, नालीका किराहरु ज्यादै भयो। कोहि तिर्थयात्रीको मृत्युुलाई भगवानको अकर्मण्यता देख्छन् कोहि यो तस्वीरलाई लिएर समाजिक संजालमा नकारात्मकता फैलाउछ्न्। कस्तो समयका उत्पादन होला ती पशुहरु। हैट!

थुक्क पाजी हो..!
समाज र देशमा दिमाग खुस्केका, भडुवा, नालीका किराहरु ज्यादै भयो। कोहि तिर्थयात्रीको मृत्युुलाई भगवानको अकर्मण्यता देख्छन् कोहि यो तस्वीरलाई लिएर समाजिक संजालमा नकारात्मकता फैलाउछ्न्। 
कस्तो समयका उत्पादन होला ती पशुहरु।
हैट!