महेश जम्मरकटेल 😎🇳🇵 (@maheshs79760249) 's Twitter Profile
महेश जम्मरकटेल 😎🇳🇵

@maheshs79760249

ट्विटहरु नितान्त ब्यक्तिगत हुन अभिव्यक्त बिचार नै म हु।

ID: 1761398112424206337

calendar_today24-02-2024 14:30:28

278 Tweet

119 Followers

181 Following

महेश जम्मरकटेल 😎🇳🇵 (@maheshs79760249) 's Twitter Profile Photo

यो धरहरा अगाडि देखि RNAC सम्म को फुड पाथ नदेखे को होकि नदेखेजस्तो गरेको हो राजधानी को मुटु महानगर नजिकै को यो फुड पाथ बनाउने जिम्मेवारी कस्को हो🤔?

साँचो बोल्नु मान्छेको नैतिक पक्ष हो । प्रिय बोल्नु मान्छेको धार्मिक पक्ष हो । कसैलाई पनि प्रिय नलाग्ने सत्य बोल्नुको सट्टा चुप लाग्नु मान्छेको आध्यात्मिक पक्ष हो ।

महेश जम्मरकटेल 😎🇳🇵 (@maheshs79760249) 's Twitter Profile Photo

साथी भाइ र शत्रुता देखि टाडा रहदै एक्लो फगत एक्लो समय कटाउने निधो गरियो । ( नया बर्स को सम्पुर्ण आत्मीय मनहरुलाइ हार्दिक सुभकामना व्यक्त गर्ने चाहान्छु)

महेश जम्मरकटेल 😎🇳🇵 (@maheshs79760249) 's Twitter Profile Photo

गणतन्त्र को ध्वजा फहरायको दिन बंशराज बाट देस दे मुक्ती पायको दिन ।

हावाहुरीले रुख ढलेर बिजुलीका पोल ढल्ने मात्र नभै मान्छे मरिरहेका छन , अन्तराष्ट्रीय बिमानस्थल समेत बन्द भाछ , यता घन्टे ,हर्क बालेन नौटङ्गीबाजहरुको स्टन्ट सुरु भएछ त्यसमा खाओबादी / माकुनेबादी र राजाबादीहरुले बढाँइचढाइ गरिराछन्। भगवानले कतिको राजनीति जोगाइ दिने हुन ।

महेश जम्मरकटेल 😎🇳🇵 (@maheshs79760249) 's Twitter Profile Photo

के भन्ने एस्लाइ आफैले क्रुर यातना दियर जिउदै खाल्डोमा पुरेर मारो अहिले हात जोड्न पुगेछ हत्यारा फटाहा 😫

ढल्कियका सबै रुख हरु लड्ने तयारिमा हुदैनन ,अनि सबै सिधा रुख नलड्ने भन्ने पनि छैन है ।

महेश जम्मरकटेल 😎🇳🇵 (@maheshs79760249) 's Twitter Profile Photo

अस्पताल मा छोरालाई उपचार गर्ने छोडेर बिल तिर्न लाई मकै बेच्न बाटामा बसेकी आमा , अनि दुख गरेर जेनतेन जीवन चलाउने हरुको रिक्सा ठेला ,चुलो र चम्का माथी देखाको इस्टन्को परिमाण हो पृथ्वी गोलो छ पालो सबैको आउछ्😀आफू मा पनि मानबियता भको भय अरुलेपनी देखाउथे होलान ।

सबैको नजरमा राम्रो बन्न जन्मियको हैन म, म मेरो लागि मेरो नजरमा ठिक छु कसैले पनि कसैको लागि राम्रो बन्न मा समय नफाल्नुस आफ्नु लागि राम्रो बन्नुस भलो तेसै मा छ ।

चप्पल छोडेर जुता रोजेकि तिमिलाइ भन्नू केही छैन जुताले पिल्सायर घाउ चै नबनाइदियोस तेति भय पुग्छ।

महेश जम्मरकटेल 😎🇳🇵 (@maheshs79760249) 's Twitter Profile Photo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जलीको नाममा गरिएको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । योसँगै उनको सांसद पद पनि निलम्बनमा परेको छ।