ठुले (@mahesh_panth) 's Twitter Profile
ठुले

@mahesh_panth

देशभक्त एक विवेकसिल नेपालि,भगवान बुद्धको गाउँमा जन्मी सगरमाथाको काखमा हुर्केको वीर-गोर्खालीको सन्तति भएपनी सबैको सम्मान गर्छु, बतासे टुइटे हु मनमर्जी लेख्छु!!

ID: 799111355886436352

calendar_today17-11-2016 04:46:08

1,1K Tweet

16,16K Followers

17,17K Following

जुरेली चरि (@sabitab24) 's Twitter Profile Photo

निथुक्क भिजी सकेपछी पाएको छाता र मन टुटिसके पछि जोडिएको नाताको काम छैन! उस्ता उस्तै हो!दुबै बेकामी हुन्

ठुले (@mahesh_panth) 's Twitter Profile Photo

सिके राउतसंग १२ बुधे सहमती गरेर ठूलो उपलब्धि हासिल गरे फुर्ति लाउने नेपाल सरकारलाई ४८ घण्टा पनि नबित्दै #चाक देखाइ दियो।अबको ४८ घण्टा भित्र सिके राउतलाई इन्काउटर गरेको समाचर सुन्न पाउ।

खतिवडा-साईलो-मदन (@sailokhatiwada5) 's Twitter Profile Photo

अब मसानघाट तिरै बास बनाउनु पर्ला चितामा जल्ने शरिर लास बनाउनु पर्ला पथ्थरको मन भएका मान्छेहरु धेरै भेटेँ भुतप्रेतलाइनै असल साथ बनाउनु पर्ला निष्ठुरी तिम्रो हरबानिले पिरोल्छ मलाई चिहानमानै सम्बन्ध खास बनाउनु पर्ला केहि छैन जिवनमा आजसम्म दुखैदुख धुवाँ आधार,खरानि गास बनाउनु पर्ला

ठुले (@mahesh_panth) 's Twitter Profile Photo

निष्टाको पत्रकारिता गरिरहेका #रबि_लामिछानेको रिपोर्टको अर्थलाई अनर्थ बनाइ-तुल्याइ मच्ची रहेका #झोले #पोके #पनियो र #चम्चे कुकुरहरुलाई मेरो सुझाव एउटा सहि बाटोमा हिहेको #रबी प्रती भुक्नु भन्दा गलत बाटो लागेका तिम्रा मालिकहरु प्रती भुक्दा नै बेस होला।।

ठुले (@mahesh_panth) 's Twitter Profile Photo

रङ दल्नेहरु भन्दा रङ बदल्ने छेपारोहरुसंग टाढै बस्नु होला।। #happy_holi

रङ दल्नेहरु भन्दा रङ बदल्ने छेपारोहरुसंग टाढै बस्नु होला।।

#happy_holi
ठुले (@mahesh_panth) 's Twitter Profile Photo

बाहाना र चाहाना दुबैले जिउन सिकाउदो रहेछ मान्छेलाई !!

ठुले (@mahesh_panth) 's Twitter Profile Photo

म जिन्दगीको बोझिलो भारी बोकेर दोबाटोमा उभि रहेकोछु अब कुन बाटो लागू भनेर।। #भोगाइ😥😥

ठुले (@mahesh_panth) 's Twitter Profile Photo

गल्ती सबै मान्छेबाट भइरहेको नै हुन्छ। फरक यति हो कसैको गल्तीलाई नजर अन्दाज र माफ गर्न सकिन्छ भने कसैको गल्तीलाई कदापि माफ गर्न सकिँदैन।

ठुले (@mahesh_panth) 's Twitter Profile Photo

तिमी दुर क्षितिजमा देखिँदा म"खुशी"ले "सुर्यमुखी"झैअनायासै उतै तिर फर्किन्छु न ठेगाना छ न कुनै खबर बस एक झल्को मायामा तिमी"हौ भनी"भ्रम"पाल्दैछु भन!ए!दुरकि,चन्द्रमा तिम्रो ठेगाना कहाँ छ? रेशमी धागोमा पत्र मन्जुषामा एक"पत्र तिम्रो नाममा खसाल्नेछु तैपनि फर्किन्थ्यो कि तिम्रो मन!

ठुले (@mahesh_panth) 's Twitter Profile Photo

कोही भेटिन्छन् काहानी बनेर , कोही मनमा बस्छन् निशानी बनेर !! जस्लाइ राख्छौं हामी आाफ्नो आँखामा "किन"निस्कन्छन् पानी बनेर ??

ठुले (@mahesh_panth) 's Twitter Profile Photo

तपाईं दुख र पिडामा पर्नु भयो भने पहिले हेपाइ सुरु आफ्न्तैबाटै सुरु हुन्छ।।

ठुले (@mahesh_panth) 's Twitter Profile Photo

जब दिलमे गम होना किसिकी जरुरत नै पर्ती पिनेकी लिए। #myfeelings

ठुले (@mahesh_panth) 's Twitter Profile Photo

किन रेटेउ आधा मुटु, पुरै रेटे हुन्थ्यो! किन भेटियौ दोबाटोमा नभेटिए नि हुन्थ्यो!! साझ-बिहान यसैगरी रुवाउने भए...! किन लायौ झुटो माया नला भएहुन्थ्यो!! #painfullife 😢

ठुले (@mahesh_panth) 's Twitter Profile Photo

कसैको नजरमा दामी भएँ! कसैको नजरमा हरामी भएँ !! के छ भनेर खबर सोध्यौ! त्यहि दिन बाट बिरामी भएँ!!

ठुले (@mahesh_panth) 's Twitter Profile Photo

सम्बन्धहरु कहिल्यै समाप्त हुदैनन् ! मुटुबाट छुटे आखामा आखाबाट छुटे याद मा ........सायद यहि नै होला जिउने आधार।।

ठुले (@mahesh_panth) 's Twitter Profile Photo

हेपाहा भारत र लाचारी नेपालको राजनीतिको ढाल हामी नेपाली जनता कहिले सम्म हुने नेपाल सरकार ? #BackOffIndia 😈😈

ठुले (@mahesh_panth) 's Twitter Profile Photo

चोरलाई चौतारी साधुलाई फाँसी थुक्क नेपाली जनताको भाग्य अनि नियती।

चोरलाई चौतारी साधुलाई फाँसी थुक्क नेपाली जनताको भाग्य अनि नियती।