Mahendra Prasad Upadhyaya Bhattarai (@mahendraprasadu) 's Twitter Profile
Mahendra Prasad Upadhyaya Bhattarai

@mahendraprasadu

Damak 4 Jhapa
Nepal

ID: 1545579264166477824

calendar_today09-07-2022 01:24:48

40 Tweet

17 Takipçi

250 Takip Edilen

Mahendra Prasad Upadhyaya Bhattarai (@mahendraprasadu) 's Twitter Profile Photo

अमन्त्रमक्षरं नास्ति नास्ति मुलमनौषधम्। अयोग्य: पुरुषो नास्ति योजकस्तत्र दुर्लभ:।। भावार्थ, प्रत्येक अक्षरबाट मन्त्रहरु बन्दछन् प्रत्योक बनस्पतिहरुबाट ओखती बन्दछन्। हरेक ब्यक्तिसित महान बन्नसक्ने सम्भावना छ। मात्र यी सवैको पहिचान गरेर सही ठाउँमा लगाउने ब्यक्ति दुर्लभ छ।

Mahendra Prasad Upadhyaya Bhattarai (@mahendraprasadu) 's Twitter Profile Photo

जानिराखौं, चाहिने पर ब्रम्हलाई शिब लाई राम लाई पनि चाहिने। मानिश,पन्छी,पशू, र घाँस खर,पराल,इन्लाई पनि चाहिने। स्थाबर,जंगम,फेर चराचर जगत् इन्लाई पनि चाइने। यस्को अर्थ बताउ हे सुजनहो सब्लाई के चाहिने। यस्को उत्तर दिनुहोला।

Mahendra Prasad Upadhyaya Bhattarai (@mahendraprasadu) 's Twitter Profile Photo

"जानिराखौ" हत्या नगर्नु, (१)गाधिमा बसेका राजालाई। (२) ब्यासमा बसेका पण्डितलाई। (३) सुत्केरी भएर कुनापसेकी। नारीलाई। (४) गौ मातालाई। (५) कोरामा बसेका कृयापुत्रिलाई। "श्री मद्भगवद्गीता"

Mahendra Prasad Upadhyaya Bhattarai (@mahendraprasadu) 's Twitter Profile Photo

Devkota Park built in the memory of the late Lakshmi Prasad Devkota has made Kakadvitta, the eastern gate of Nepal, a more touristic destination and the number of people who come to see this park has also started to be seen.

भारतको पश्चिमबंगालस्थित् शिलिगुडी शहरमा प्रथम् शगरमाथा आरोही तेन्जिङ शेर्पाको शालिक।

भारतको पश्चिमबंगालस्थित् शिलिगुडी शहरमा प्रथम् शगरमाथा आरोही तेन्जिङ शेर्पाको शालिक।
Mahendra Prasad Upadhyaya Bhattarai (@mahendraprasadu) 's Twitter Profile Photo

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा,साथमा आर्जुराणा र बिशेष गठबन्धन सरकारमा सामेल रहनुभएका श्रद्धेय पुष्पकमल दहालज्यूको गत साता आसन्न भारत भ्रमणको उपलब्धी नै मान्नु पर्दछ,यी देखिएका लामबद्ध नागरिकहरु भारतिय मुलका हुन् या नेपाली हुन् छुट्याउने जिम्मा दर्शकको हो है !

. (@mayor_harka) 's Twitter Profile Photo

चारैतिरबाट असफल बनाउन राजनीतिक दलका मान्छेहरु लागी परेकाछन्। जनता दाहिने रहुन् बाकी अबै सम्हाल्छु🙂🙏 youtu.be/S7OiWFMwTtM

Mahendra Prasad Upadhyaya Bhattarai (@mahendraprasadu) 's Twitter Profile Photo

हजुरको सम्पर्क मोबायल नम्मर गुगलमा राख्दा राम्रो हुन्थ्यो कि महोदय।