Mahendra Prasad Upadhyaya Bhattarai (@mahendr03424643) 's Twitter Profile
Mahendra Prasad Upadhyaya Bhattarai

@mahendr03424643

ID: 1396051111857950721

calendar_today22-05-2021 10:31:52

68 Tweet

27 Followers

81 Following

Mahendra Prasad Upadhyaya Bhattarai (@mahendr03424643) 's Twitter Profile Photo

२०७८ सालको भाइटिकाको उपलक्षमा झापाको झिल्लीलेमा बहिनी कमला बाट टीका ग्रहण पश्चातको तस्विर।

२०७८ सालको भाइटिकाको उपलक्षमा झापाको झिल्लीलेमा बहिनी कमला बाट टीका ग्रहण पश्चातको तस्विर।
Yogesh Bhattarai (@yogesbhattarai) 's Twitter Profile Photo

दशौं महाधिवेशनको लोगो आज सार्वजनिक गरिएको छ । एमाले र एमालेलाई माया गर्ने सबै मित्रहरूले आफ्नो सामाजिक संजालमा राख्न अनुरोध छ ।

दशौं महाधिवेशनको लोगो आज सार्वजनिक गरिएको छ । एमाले र एमालेलाई माया गर्ने सबै मित्रहरूले आफ्नो सामाजिक संजालमा राख्न अनुरोध छ ।
Mahendra Prasad Upadhyaya Bhattarai (@mahendr03424643) 's Twitter Profile Photo

झापामा रहेको शिव सताक्षी परिवारको निम्तो,साँस्कृतिक सम्पदा र गोरक्षा कार्यक्रममा देश बिदेशमा रहनुहुने र हाम्रो निम्तोलाइ स्विकारेर पाल्नुहुने सवै महानुभावहरुप्रति हार्दिक मंगलमय शुभकामना छ। शिव सताक्षी परिवार,झापा।

Mahendra Prasad Upadhyaya Bhattarai (@mahendr03424643) 's Twitter Profile Photo

"जानिराखौ" हत्या नगर्नु, (१)गाधिमा बसेका राजालाई। (२) ब्यासमा बसेका पण्डितलाई। (३) सुत्केरी भएर कुनापसेकी। नारीलाई। (४) गौ मातालाई। (५) कोरामा बसेका कृयापुत्रिलाई। "श्री मद्भगवद्गीता"

Mahendra Prasad Upadhyaya Bhattarai (@mahendr03424643) 's Twitter Profile Photo

जानिराखौं, नाता यि जति छन् दिदी र बहिनी भाञ्जी बुहारिहरु। सानिमा,निजमा,फुपू र अथबा परस्त्री नारिहरु। यि सब नारिमहां परिश्रमबिना देखिन्छ जो चिज यहां। सोहि चिज कन हेर्न मुश्किल हुने आफ्नी त पत्नी महां। यस्को सहि उत्तर ?

Mahendra Prasad Upadhyaya Bhattarai (@mahendr03424643) 's Twitter Profile Photo

जानिराखौं, चाहिने पर ब्रम्हलाई शिब लाई राम लाई पनि चाहिने। मानिश,पन्छी,पशू, र घाँस खर,पराल,इन्लाई पनि चाहिने। स्थाबर,जंगम,फेर चराचर जगत् इन्लाई पनि चाइने। यस्को अर्थ बताउ हे सुजनहो सब्लाई के चाहिने। यस्को उत्तर ?

Mahendra Prasad Upadhyaya Bhattarai (@mahendr03424643) 's Twitter Profile Photo

Congratulations on the victory of the esteemed leader, former Prime Minister KP Sharma Oli for the post of Chairman from the Tenth National General Convention of the CPN (UML). I wish. Practically always in favor of national integrity and independence Dick will stay thank you.

Congratulations on the victory of the esteemed leader, former Prime Minister KP Sharma Oli for the post of Chairman from the Tenth National General Convention of the CPN (UML).
 I wish.  Practically always in favor of national integrity and independence
 Dick will stay thank you.
Mahendra Prasad Upadhyaya Bhattarai (@mahendr03424643) 's Twitter Profile Photo

राप्रपाका उम्मेद्वार राजेन्द्र लिङ्देन १८४४ मत प्राप्त गरि बिजय भएकाछन् बधाइ छ।शुभकामना छ।

Mahendra Prasad Upadhyaya Bhattarai (@mahendr03424643) 's Twitter Profile Photo

लोकतन्त्रमा हारजित हुन्छ, कमल थापाले मतदाताको मन् जित्न सक्नुभएन शिस्य राजेन्द्र लिङ्देनले मतदाताको मन् जित्नुभयो, परिवार मिलाएर राख्न नसक्नु राजसस्थाकै छहारीमा हुर्किएर आफू बसेको घर जलाएर खरानी घस्नु राम्रो होइन,यो ता सौताका पिरले आफ्नो पोइको काखमा हगेजस्तो भएन र महोदय !

Mahendra Prasad Upadhyaya Bhattarai (@mahendr03424643) 's Twitter Profile Photo

श्रीमद्भगवद्गीता भन्दा अर्को गंगा यो शंसारमा कुनै छैन,ज्ञान गंगाको रुपमा रामपाल जि ले लेख्नुभएको पुु्स्तक किन यति धेरै ले रुचाउनुहुन्छ,यस्मा कुनै त्यस्तो ज्ञान छैन। बरु कोमल गिता नेपाली भाषा टिकाको पुस्तक हेर्नुभयो भने मानव जिवनमा अपरिहार्य ज्ञान पाउनुहुनेछ।

Mahendra Prasad Upadhyaya Bhattarai (@mahendr03424643) 's Twitter Profile Photo

सुनिता डङ्गोल,बाबुराम भट्टराई पुष्पकमल दहाल लगायतका नेतागणहरुले स्थानीय निर्वाचन २०७९ को मत पत्रमा आफुले लगाएको छाप सार्वजनिक रुपमा देखाएकाछन् मतदान त गोप्य हुनुपर्ने हैन र ! के यस्तो गतिविधि श्रृजना गर्ने जोक‍‍ोहिलाइ कानुनि कार्वाहि हुँदैन ? नागरिकलाइ जवाफ देउ निर्वाचन आयोग।