@MADI ADHIKARI (@madiadhikari2) 's Twitter Profile
@MADI ADHIKARI

@madiadhikari2

Owener of hotel prime international Butwal.
founder member of narapani supadeurali resorts.
stock inveser and learner.

ID: 1276847369116504065

calendar_today27-06-2020 11:58:53

1,1K Tweet

1,1K Takipçi

2,2K Takip Edilen

@MADI ADHIKARI (@madiadhikari2) 's Twitter Profile Photo

तिन करोड नेपालिको लागि खुशीको खबर प्रधानमन्त्री प्रचण्ड विरुद्ध सर्बोच्चमा रिट दर्ता भएको छ।✊ good news

@MADI ADHIKARI (@madiadhikari2) 's Twitter Profile Photo

#शेर,प्रचण्डे,माकुनेको बबुरोका ठुला कुरा जता जता सत्ता उतै,उतै स्वाहा🤣🤣पासपोर्ट कान्ड बिचरो बबुवाको🤣🤣

@MADI ADHIKARI (@madiadhikari2) 's Twitter Profile Photo

हाम्रा "बा" धान बेचेर खेत किन्थे हामी खेत बेचेर धान किन्छौं 🤔

@MADI ADHIKARI (@madiadhikari2) 's Twitter Profile Photo

खर्च धान्न नसक्ने संघिय ब्यबस्था को पक्षमा थपडी मार्दै हिडने अनि बेला बेलामा हुने मुल्यबृद्दिको बिरोध गर्नुको अर्थ छ जस्तो लाग्दैन । जनताको पक्षमा सरकार कहिले थियो र अब हुन्छ।कोरोना माहामारि जस्तो समयमा कमिशन नमिलेर औषधि खरिद नगरी आलटाल गर्ने देश हो।

@MADI ADHIKARI (@madiadhikari2) 's Twitter Profile Photo

नेपालमा बजारमा पाइने नाम राखेका / नराखेका सेतो पानीका पोका हरु ( जस्लाइ दूध पनि भनिन्छ ) को पुन मूल्य वृद्धि भएछ ।

@MADI ADHIKARI (@madiadhikari2) 's Twitter Profile Photo

केरे केरे ६५,सालमा कौना तिम्रा स्वर्गे पृत्री अाएर प्रधानमन्त्री बनाइदिएको हो एमालेको समर्थनमा बन्या हैन भुलीसक्या हो गुरील्ला कमान्डरले!!🤣

@MADI ADHIKARI (@madiadhikari2) 's Twitter Profile Photo

जहाँ देेख्यो त्यही नाराबाजी हुन थाल्यो त प्रचण्ड बिरुद्ध के हुन लाग्या हो ।

@MADI ADHIKARI (@madiadhikari2) 's Twitter Profile Photo

प्रहरीको यो बहादुरी देखेर प्रचण्ड खुसी भए होलान कि आक्रोशित ? कि तटस्थ ?

प्रहरीको यो बहादुरी देखेर प्रचण्ड खुसी भए होलान कि आक्रोशित ? कि तटस्थ ?
@MADI ADHIKARI (@madiadhikari2) 's Twitter Profile Photo

गणतन्त्रको प्रबक्ता ज्योति मगर ,रमेश प्रसाईं र कानुनी सल्लाहकार रामनारायण बिडारी उपयुक्त छन।सरकारले यसो गर्दा कसो होला ।

@MADI ADHIKARI (@madiadhikari2) 's Twitter Profile Photo

काङ्ग्रेस-अर्थमन्त्री र माओवादी-प्रधानमन्त्रीको मिलन बाट जन्मिने अर्थतन्त्रको मोडल कस्तो हुन्छ? सहि उत्तर पाए आभारी हुने थिए।

@MADI ADHIKARI (@madiadhikari2) 's Twitter Profile Photo

८% मा लिएको कर्जा लाई बैंकहरुले १६% ब्याज पुर्याउदा त्यो पनि ज्यानमारा मिटर ब्याज नै हो,

@MADI ADHIKARI (@madiadhikari2) 's Twitter Profile Photo

कसको तलब कति....? १) रास्ट्रपति:- १,७७,०००/- २) उप-रास्ट्रपति:- १,२८,०००/- ३) प्रधानमन्त्री:- ९२,०००/- ४) उप-प्रधानमन्त्री:- ७७,०००/- ५) सभामुख:- ८१,०००/- ६) सांसद ८८४ जना x ६६,००० = ५,८३,४४,०००/- ७) प्रदेश मुख्यमन्त्री ७ जना x ६२,००० = ४,३४,०००/- ८) मेयर ६०,०००/-जय होस

@MADI ADHIKARI (@madiadhikari2) 's Twitter Profile Photo

बर्तमान ब्यबस्था सत्ता माफिया अपराधि भ्रष्ट हरूकाे दुकानदारि मात्रै हाे।

@MADI ADHIKARI (@madiadhikari2) 's Twitter Profile Photo

जुन डाइरेक्टरले माओवादी,काङ्ग्रेस,एमाले,जसपा फिल्म चलाएको थियो उसले स्वतन्त्र पार्टी चलचित्र बनायो।दर्शक झुम्मिए।बुझनुस।

@MADI ADHIKARI (@madiadhikari2) 's Twitter Profile Photo

रेशम चौधरी लाई नै माफी दिएपछि सजाय कसलाई दिने हो ?रास्ट्रपतिको खास कर्तव्य र अधिकार भनेको देशको कानुनको सरक्षण गर्नु हो कानुन लाई स्वार्थको आधारमा विभेद गर्नु होइन ।

@MADI ADHIKARI (@madiadhikari2) 's Twitter Profile Photo

भैसिको मात्रै किन बिरोध भारत देखि नेपाल मा आउने हाइब्रेड धान, मकै, गहु अन्य जातको बिउको बिरोध गर्नु नि, अहिले ९०% किसानले रोप्ने धानको बीउ भारत बाट आउने गर्छ।

@MADI ADHIKARI (@madiadhikari2) 's Twitter Profile Photo

मोर्चा एउटा फन्टा हो प्रचण्ड ले सत्ता साझेदार लाई तर्साउन गरेको रणनीतिक खेल हो

@MADI ADHIKARI (@madiadhikari2) 's Twitter Profile Photo

भाडमा जा तेरो सरकार र तेरो काला कोटे गोठालाको आदेस Iam with Balen 👍🇳🇵🇳🇵

@MADI ADHIKARI (@madiadhikari2) 's Twitter Profile Photo

नीति बनाउ मुला हो खेत मा गयर नाटक गरेर हुन्छ खेती गर्ने किसान मल पाउन सकेको छैन उत्पादन गरेको उचित मुल्य छैन नौटकी गरेर खेतमा ड्रेस लगायर नाटक त्यो पनि राज्य कोष बाट होला

सुरेश भण्डारी (@sureshkshetri09) 's Twitter Profile Photo

केहि बर्षअघी एकजना बालिका समाखुशीको ढलमा बग्न पुगिन तर लक्किली उनको तुरुन्त उद्दार भयो।त्यसबखत बिधासुन्दर मेयर थिए स्ंजालमा ओलि र बिधासुन्दरले धकेल्दिएको जसरि बिरोध भयो तर हिजो त्यस्तै एक दुखद घट्नामा सामखुशीमा एक बालक बेपत्ता भए तर केहि नभए जस्तो संजाल शान्त छ ।