madhukar dhungana (@madhukardhunga1) 's Twitter Profile
madhukar dhungana

@madhukardhunga1

ID: 3178611115

calendar_today28-04-2015 21:51:49

16 Tweet

35 Followers

303 Following

madhukar dhungana (@madhukardhunga1) 's Twitter Profile Photo

Normal झाडा पखला लाग्दा पनि धेरैले ज्यान गुमाउनु पर्ने मेरो देसमा यो Coronavirus ले कसैको अकाल मा ज्यान नजओस भन्ने लाग्छ| {Be safe and follow the safe way everywhere,everyone}

madhukar dhungana (@madhukardhunga1) 's Twitter Profile Photo

केपी शर्मा ओलिको आवहाँनलाई आज परदेशबाट दीप प्रज्वलन गर्नेछु तर यि कुराको लागि| भगवान गौतम बुद्धको लागी बिदेशमा अलपत्र रहेका मुलुक फर्किन रुदै बसेका जनताको लागि रोग र भोकले लोकलाई सताईरहेको बेला कुर्सी तनातान मै ब्यस्त हाम्रा राष्ट्रघाती नेताको समाप्तिको लागि|

madhukar dhungana (@madhukardhunga1) 's Twitter Profile Photo

आजको रबी लामिछानेको प्रोग्राम हेरेर भोली दिल निसानी र मुकुन्देको लेख के आउला भन्ने सोच्दै छु |

madhukar dhungana (@madhukardhunga1) 's Twitter Profile Photo

MCC को एडभान्स लिएका VIP एजेन्टहरुलाई नि तनाव छ । पास गरुँ - जनताले सिध्याउने पास नगरुँ - बैना दिनेले सिध्याउने

madhukar dhungana (@madhukardhunga1) 's Twitter Profile Photo

बिजुलिको स्तामीना सकियो क्यारे,खान बनाउन लाग्यो बसलेर आधी पाकेपछी अनि फेरी बत्ती जान्छ ,खान पनि नमिल्ने,फेरी बसाल्न पनि नमिल्ने|