उहाको बिग फ्यान म (@madhu40972079) 's Twitter Profile
उहाको बिग फ्यान म

@madhu40972079

बन जङ्गल मा रमाउने एक युवा

ID: 1262341737478909955

calendar_today18-05-2020 11:18:35

87 Tweet

46 Followers

229 Following

उहाको बिग फ्यान म (@madhu40972079) 's Twitter Profile Photo

आज भुपु को फेसबुकमा गएर फोटो हेरेको मेरो फूपू जस्तै बुढी भैछे 🤣🤣

उहाको बिग फ्यान म (@madhu40972079) 's Twitter Profile Photo

नयाँ gf बनाउन त सकियन 🤦‍♂️ अब ex लाई नै पट्याउन परो😂 प्रोपोज गर्ने तरिका कसैलाइ आउँछ भने सिकाइदिनु है😂😂😂

पूर्णिमा सापकाेटा (@purnima2045) 's Twitter Profile Photo

हेर्ने कथाका हिक्मत त साँच्चिकै हिम्मतिला रहेछन्। उनले कैयाैँ नानीबाबुहरुकाे भविष्य बाेकीरहेका छन् साथै त्यहाँका नानीहरुमा पनि अद्भुत कला रहेछ। आफ्नै जिल्लामा रहेर पनि अञ्जान थियाैँ हामी!! सकिन्छ भने सहयाेग गराैँ यी आशाका किरणहरुलाई स्थान दिउँ। youtu.be/w11eum_aiLM