luitel (@madeshjanakpur) 's Twitter Profile
luitel

@madeshjanakpur

hellow

ID: 831826565830963201

calendar_today15-02-2017 11:24:42

2,2K Tweet

218 Followers

384 Following

Devex (@devex) 's Twitter Profile Photo

Nirwan Dahal of Okhaldhunga Community Hospital in Nepal says cases of visceral leishmaniasis, a neglected tropical disease transmitted by the bite of infected sand flies, have been rising in recent years — and climate change is to blame. #Sponsored by Uniting to Combat Neglected Tropical Diseases

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

जुन देशको सत्तामा बाउ पुग्दा बाउ मात्र शक्तिशाली हुन्छ, त्यो कानुनले चलाएको देश हो । जस्तै बाइडेन रास्ट्रपती भएर उनको छोरा हन्टरको करछली अनुसन्धान रोकिएन । जुन देशको सत्तामा बाउ पुग्दा सारा सन्तान, नातागोता र आसेपासे शक्तिशाली हुन्छन, त्यो कार्टेलिङले चलेको देश हो! जस्तै......

Sonam Wangchuk (@wangchuk66) 's Twitter Profile Photo

END OF DAY 13 OF #CLIMATEFAST Some 1500 People gathered here for one day fast today. And 250 sleeping in the open with me. 6th Schedule is a proof of generosity of India when it comes to Unity in Diversity. This great nation not only tolerates diversity but also encourages it.

Nepalipost (@nepalipost) 's Twitter Profile Photo

आउनोस् बाल साहित्यका बारेमा चर्चा सुनौं । लेखक कनकमणि दीक्षितका साथमा हुनेछौं । कहिले ? आइतबार अप्रिल २१, २०२४ अर्थात् बैशाख ९, २०८१ नेपाली समय साँझ ७:३० #SpacesHost #Nepalipost

आउनोस् बाल साहित्यका बारेमा चर्चा सुनौं ।
लेखक कनकमणि दीक्षितका साथमा हुनेछौं  ।
कहिले ?
आइतबार अप्रिल २१, २०२४ अर्थात् बैशाख ९, २०८१ 
नेपाली समय साँझ ७:३०
#SpacesHost #Nepalipost
Dhruv Rathee (@dhruv_rathee) 's Twitter Profile Photo

We will bring a Tsunami that will destroy the whole IT Cell 1 Crore Indians x Forwarding to 100 people daily = 100 Crore WhatsApp Messages Every Single Day This is #Mission100Crore We will save our Bharat Mata. Jai Hind 🇮🇳🙏

Nepalipost (@nepalipost) 's Twitter Profile Photo

आइतबार मे ५, २०२४ नेपाली समय साँझ ७:३० मा मानिसका बारे विज्ञानका पक्षबाट कुरा सुनौं । साथमा हुनुहुन्छ सल्यान भट्टराई । #SpacesHost #Nepalipost

आइतबार मे ५, २०२४ नेपाली समय साँझ ७:३० मा मानिसका बारे विज्ञानका पक्षबाट कुरा सुनौं । 
साथमा हुनुहुन्छ सल्यान भट्टराई । #SpacesHost #Nepalipost
Subhash Adhikary (@subry2000) 's Twitter Profile Photo

आफ्नो बा को बचाउमा अर्काकी आमाको पवित्रता नाप्नु पर्ने कस्ता दरिद्र संसद छिरेछन्? तैट!!

luitel (@madeshjanakpur) 's Twitter Profile Photo

यौनिक सम्बन्ध जसले पद्दति, नीति र योजना बदल्ने क्षमता राख्छ - thahakhabar.com/news/88920/?ut…

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

भीम रावल राजावादीसँग?राम्राे!जाे जे हाे ऊ त्यही औतारमा प्रकट हुनु हुनेलाई पनि राम्राे,देख्नेलाई पनि राम्राे।निर्मम समयले मान्छे मूलाकाे ढाेङी आरवरण च्यातेरै छाड्छ।

Ignorance, the root and stem of all evil (@ivan_8848) 's Twitter Profile Photo

I said to Ukrainians Several Years Ago, Don't Let the U.S. Use You. You'll End Up Destroyed. And I say the same to my many friends in Taiwan. Don't let the U.S. use you. NOW Neocons Are READY: Make Taiwan The Ukraine Of Asia Jeffrey Sachs Should be a Nobel Prize Winner

luitel (@madeshjanakpur) 's Twitter Profile Photo

Live 🔴: राजाको स्वागतमा हजारौको भिड | व्यवस्थालाई धक्का दिन सक्ने लहर | ... youtube.com/live/MUGROAuy4… via YouTube

luitel (@madeshjanakpur) 's Twitter Profile Photo

खाली हात धरान फर्किए हर्कः प्रधानमन्त्री माग्दै आएका थिए, जेनजीले मन्त्रीसमेत पत्याएनन् nepalpress.com/2025/09/15/640…