SaB Ina (@maangenna_7) 's Twitter Profile
SaB Ina

@maangenna_7

ID: 738338163400146944

linkhttps://www.youtube.com/@sabinayamphu6414 calendar_today02-06-2016 11:55:11

4,4K Tweet

1,1K Followers

320 Following

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

१० चोटि स्क्रोल गरिसके कोहि पक्राउ परेको खबर आउदैन त ?😂

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

यस्तो पनि गर्न थाले त यिनिहरुले महिला,केटाकेटी,वृद्ध हरु कोहि नछाड्ने भए त 🤔🤔 कोहि कसैले केही बोल्न नै नहुने भयो र फरक बिचार पनि राख्न नपाउने कस्तो लोकतन्त्र रहेछ एमाले पनौतिको ओहो🤔

SaB Ina (@maangenna_7) 's Twitter Profile Photo

शिक्षा मन्त्री पनि त्यत्तिकै ह्यान्डसम, गृह मन्त्री पनि त्यत्तिकै ह्यान्डसम, प्रधानमन्त्री पनि ह्यान्डसम हाय हाय 😂 💁‍♀️💁‍♀️🙈🙊

SaB Ina (@maangenna_7) 's Twitter Profile Photo

ओली पक्राउ गरेर त हेर्, आगो बल्छ देशमा, आगो भन्थे।पक्रे देखि पानी परिरा छ। किन उल्टो पाल्टो मात्र हुन्छ देशाँ हेर्नुस्। 😂😂🤣😁

SaB Ina (@maangenna_7) 's Twitter Profile Photo

गृहमन्त्री को गुड मर्निङ सारै महङ्गो हुने रहेछ 😂😂😬😬😬🤣

SaB Ina (@maangenna_7) 's Twitter Profile Photo

Hami dharan basi ko mananiya harka sampang jiu lai sujab please afno ghamandale kp oli aja hirasat ma pugeka xan bichar choge🙏

Hami dharan basi ko mananiya harka sampang jiu lai sujab please afno ghamandale kp oli aja hirasat ma pugeka xan  bichar choge🙏
SaB Ina (@maangenna_7) 's Twitter Profile Photo

दल फरक होला एजेन्डा फरक होला तर नेतामा हुनु पर्ने ज्ञान गुणहरु सुहाङ नेम्बाङ मा छ।👏

SaB Ina (@maangenna_7) 's Twitter Profile Photo

झम्सीखेलमा हिँड्दा यस्तो देखियो! भित्तामा नव निर्वाचित प्रधानमन्त्री बालेन शाहको फोटो र शुभकामना! 🤗

झम्सीखेलमा हिँड्दा यस्तो देखियो! 
भित्तामा नव निर्वाचित प्रधानमन्त्री बालेन शाहको फोटो र शुभकामना! 🤗
SaB Ina (@maangenna_7) 's Twitter Profile Photo

उता सदनमा मिलि सक्नु भो यता हामी पनि हात मिलाम है काम्रेड हो सारै पो रिसानी भएको छ त 😁 😂😂😂

उता सदनमा मिलि सक्नु भो
यता हामी पनि हात मिलाम 
है काम्रेड हो 
सारै पो रिसानी भएको छ त 😁 😂😂😂
SaB Ina (@maangenna_7) 's Twitter Profile Photo

मन्त्रीहरुकाे सम्पत्ती विवरण हेरेर छक्क परियाे । हामी चाहिँ छक्कै पर्न मात्र जन्मेका रैछाैँ !😭😂

SaB Ina (@maangenna_7) 's Twitter Profile Photo

नयाँ वर्ष २०८३ को शुभ अवसरमा सबै नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र निरन्तर प्रगतिको हार्दिक शुभकामना। #HappyNewYear208Everyone🙏

नयाँ वर्ष २०८३ को शुभ अवसरमा सबै नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र निरन्तर प्रगतिको हार्दिक शुभकामना।
#HappyNewYear208Everyone🙏