मनिष (@m_nis07) 's Twitter Profile
मनिष

@m_nis07

Better to follow back if I had followed you!!

ID: 723881723163877377

calendar_today23-04-2016 14:30:26

259 Tweet

177 Followers

201 Following

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

म झोले होइन ! आफ्नो ब्रम्हले देखेको र प्रमाणले भेटेको कुरा जसको सुकै होस्, जति सुकै ताकतवरको होस् लेखिन्छ, बोलिन्छ। त्यति गर्न कसैको झोला बोक्नु पर्दैन।

म झोले होइन !
आफ्नो ब्रम्हले देखेको र प्रमाणले भेटेको कुरा जसको सुकै होस्, जति सुकै ताकतवरको होस् लेखिन्छ, बोलिन्छ। त्यति गर्न कसैको झोला बोक्नु पर्दैन।
ज्याद्रो (O-)🇳🇵 (@manyhumann) 's Twitter Profile Photo

भ्रष्टलाई स्वागत, सज्जनलाई टाटा गरिबहरु धेरै बच्चा जन्मादिनु है सरकार मान्छे बेच्दै छ रे, घाटा हुनसक्छ । अहिलेको सरकारको प्रष्ट अनुहार 😓😡

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

गृहकै नेतृत्वमा मानव तस्करी भएको छ : रास्वपा | Manish Jha

मनिष (@m_nis07) 's Twitter Profile Photo

अनि SUCIDE गर्छु भनेर हिडेको तर जिउदै बाचेकोमा हासो लाग्यो?? देशको हालत ब्याख्या गर्या देखिएन? तपाईहरु कै नेताहरु ले बनाएको देशको हालत देखिएन? तपाई झोलेहरु को SUCIDE NOTE लेख्न पर्ने हालत कहिले नआउला भन्न सकिन्न |

मनिष (@m_nis07) 's Twitter Profile Photo

येसो हेर्दा महोदय त बिद्यालयको माहोल बाट बाहिर आउनु नै भाको छैन जस्तो छ। पुतलि सडकमा सर्लक्क कपाल कोरेको सफा बनेर हिडेको।।

मनिष (@m_nis07) 's Twitter Profile Photo

कसैको घर मा बाच्छो जन्मियो भने पनि तेस्को जिम्मा र स्व पा र रबि लामिछाने ले लिन पर्छ | मैले भनदेको छु

मनिष (@m_nis07) 's Twitter Profile Photo

लेख्ने बेला सबै (सचिब, सभापति, अनि मन्त्रि अनि अरु २ ३ जना पदधिकारी) बसेर मिलि मिलि बाहेक सहेक के के लेखे होलान अनि अहिले आएर इह यो मुल ले हो बिगारेको येइ हो भन्दियो सकियो | अनि तेइ कर्मचारी लाइ देखईदियो हुन त कर्मचारी नि चोखो त छैनन्

BRICS News (@bricsinfo) 's Twitter Profile Photo

🇷🇺🇯🇵 In 2012, Japan gave Russian President Putin an Akita named Yume. Years later, when two Japanese journalists visited, he brought the dog out to greet them.

मनिष (@m_nis07) 's Twitter Profile Photo

डोनाल्ड ट्रंप र नरेन्द्र मोदी ले गरे हस्ताक्षर | धिक्करोस यो पनि पत्याउनु होला || #NoHate

डोनाल्ड ट्रंप र नरेन्द्र मोदी ले गरे हस्ताक्षर | धिक्करोस यो पनि पत्याउनु होला || #NoHate
Mr. X (@nepalaya_) 's Twitter Profile Photo

Nepal Police बिदेशमा आफ्नै दाजुभाइ लाई झाप्पु लगाउदै खुट्टा ढोग्न लगाउने यो डन को हो?? पत्ता लगाएर कारबाही गरियोस। धन्यबाद!!

मनिष (@m_nis07) 's Twitter Profile Photo

बिद्या देवी भण्डारी जी पनि १९ २० भन्दा बेसी उमेरको त हुनुहुन्न जस्तो छ |

मनिष (@m_nis07) 's Twitter Profile Photo

नेपाललाइ सिंगापुर बनाउन को लागि प्रधानमन्त्री को निर्देशन भनेर समाचार कैले देख्न पाइएला ?