Lx santosh (@lxsantosh46) 's Twitter Profile
Lx santosh

@lxsantosh46

ID: 1681349041983045642

calendar_today18-07-2023 17:03:55

294 Tweet

22 Followers

146 Following

(यात्री) (@db5921) 's Twitter Profile Photo

भाग्य बिग्रेपछि समय लाई के दोष दिनु दुख भोग्न लेखिएको जिन्दगीमा सुख पाउन र खुसी हुन त सपना मात्रै हुन्छन् ।। #शुभदिनको_कामना 🙏💕🙏

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

अचेल निक्कै लुकामारी छ जिन्दगीमा, कहिले समय लुक्छ त कहिले भाग्य ।।

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

हार्दिकता टुटेको सम्बन्ध, बिस्वास फुटेको नाता, जुन सुकै प्रयोजनको किन नहोस, छ भनेर झुल्न भन्दा छैन भनेर भुल्न बेस! #शुभपभात शुभदिन 🙏💜

काफियाना❤️ (@bindubhusal01) 's Twitter Profile Photo

रमाउने भनेको आजको दिनमा नै हो, हिजो बितिसक्यो, भोलि नआउन पनि सक्छ।❤️ #शुभरात्रि♥️🌸

अनपढ☣️ (@nischalnpn) 's Twitter Profile Photo

"तब सम्म कमाउनु जबसम्म महगो चिज सस्तो लाग्दैन, चाहे त्यो समान हो या सम्मान " #शुभबिहानी ♥

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

बाटो त गुगल म्यापबाट पनि सजिलै चिन्न सकिन्छ। तर, मान्छे चिन्न संगत नै गर्नुपर्छ।♥️

(sanu)❤️💫🧚jun 👰o+🛑 (@geetuk_56) 's Twitter Profile Photo

कुनै दिन बिस्वास ले नजिकियको मान्छे हौ तिमी जिन्दगीभर नबोली बस्नु परेपनी ढुक्क हुनु तिम्रो नाम बदनाम गर्ने छैन सानु !!!!!!!!!💔😰

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मन्दिर र अस्पताल भनेका आशा राख्ने ठाउँ मात्रै हुन् ,भाग्य र आयु त जन्मिदै लेखिएको हुन्छ। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

न आफ्नो भनेर अंगाल्न सकिने ,न पराइ हौ भनेर त्याग्न नै ,कस्तो कस्तो अप्ठ्यारो कोप्चामा गएर अंकुराउँछ प्रेम🤔 #शुभ_दिन

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

कमजोरी त्यही हो प्रिय तिम्रो,, झरिरहेका थिए आँखामा व्यक्त हुन नसकेका शब्दहरू,, तिमीले बस् आँसु बुझिदियौ।।

Vuntee🇳🇵 (@vuntee3) 's Twitter Profile Photo

सुन्दा कथा लाग्छ, देख्दा कहानी लाग्छ जब आफैले भोगिन्छ अनि जिन्दगी लाग्छ । #शुभबिहानी

Agni Shrestha (@agnishrestha2) 's Twitter Profile Photo

जिन्दगीको आफ्नै नियम छ पर्खे भेटिन्छ सहे देखिन्छ । #शुभबिहानी #शुभदिन

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

आफूलाई दुख्छ भनेर बुझ्नेले अरुलाई नि कति दुख्यो होला भनेर किन बुज्दैन मान्छे || शुभ रात्रि 😴

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

समय छैन अहिले म सँग, म व्यस्त होइन, अस्तव्यस्त छु। #म_अनि_मेरो_भावना

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कहिलेकाही हराउन पनि जरुरि रहेछ, कसले खोज्छ,कसले बिर्सिन्छ यहि जान्न पाइन्छ | #शुभरात्रि 😊♥️🌙

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

सुनको हरिण देख्दा लोभिएकी सीता, सुनकै दरवार पाउँदा पनि बस्न मानिनन् त्यसैले माया बिनाको धन सम्पत्ति फिक्का छ! बुझिबक्सिया हो गुईठे/गुईठि😋! #feelinglovelylife💜💜

Manshara 🎀 (@imanshara_) 's Twitter Profile Photo

नखायेको बीस पनि लगायेरै गयौ गोहि काती आसुहरु बगायेरै गयौ गल्ती गर्यौ आफू औला उठ्यो म मा दुनियालाइ आरोप लाउन सगायेरै गयौ। #आसु_तिम्रो_उपहार