भाेलेनाथ शम्भु 🙏 (@luxme29) 's Twitter Profile
भाेलेनाथ शम्भु 🙏

@luxme29

जसले जस्ताे भाेग्याे
उसले उस्तै देख्छ जिन्दगी 😌

ID: 935142567141769216

calendar_today27-11-2017 13:45:36

481 Tweet

630 Followers

702 Following

भाेलेनाथ शम्भु 🙏 (@luxme29) 's Twitter Profile Photo

मन मिल्ने सँग थर मिलेन, चिना मिलेन तर थर, चिना सबै मिल्ने सँग मन किन मिलेन ? खै भाग्यलाई विश्वास गरू या कर्मलाई?

भाेलेनाथ शम्भु 🙏 (@luxme29) 's Twitter Profile Photo

सबै छन् जस्तो लाग्थ्यो कोही त छ जसले बोलाउँछ भन्ने हुन्थ्यो सबै पूरा नहुने कल्पना पो रहेछन् ा

डा. गोथे🇳🇵🙏 (@dr_gothe) 's Twitter Profile Photo

बुद्धिमा बिर्को लागेका केही पशुहरुका लागि यी चै आतंककारी थिएनन्। शान्तिपूर्ण आन्दोलनकारी थिए !!

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

अरूका नयाँ–पुराना भ्रष्टाचारविरुद्ध बोल्ने माइक्रोसफ्ट म्यानले आफ्नै अध्यक्षको भ्रष्टाचारबारे चाहिँ किन बोल्दैनन्? आफू 'टङ्क' हुने कि 'नौटङ्क' हुने? त्यो त उनकै हातमा छ…

अरूका नयाँ–पुराना भ्रष्टाचारविरुद्ध बोल्ने माइक्रोसफ्ट म्यानले आफ्नै अध्यक्षको भ्रष्टाचारबारे चाहिँ किन बोल्दैनन्?

आफू 'टङ्क' हुने कि 'नौटङ्क' हुने? त्यो त उनकै हातमा छ…
भाेलेनाथ शम्भु 🙏 (@luxme29) 's Twitter Profile Photo

गुनासो पनि को सँग गर्नु खै जब आफूले लिएका निर्णय आफ्नै थिए त्यसैले त भाग्य भनी चुपचाप बस्नु बाहेक अरू केहि रहेन 🥹

भाेलेनाथ शम्भु 🙏 (@luxme29) 's Twitter Profile Photo

सर्वस्व थानेका कुरा पनि वास्तविकता पछि शून्य हुदाँ रहेछन्, शून्य थानेका कुरा पनि वास्तविकता पछि सर्वस्व हुदाँ रहेछन् ा

भाेलेनाथ शम्भु 🙏 (@luxme29) 's Twitter Profile Photo

माया गर्ने मान्छे घर सम्मै पुग्छ वास्तविक्ता सबै सामु झल्काउँछ सबैलाई हो है भन्नेमा पुर्याउँछ न झुट न कुनै दोधार न कुनै अड्चन माया गर्नेले जसै आफ्नो बनाएरै छाड्छ बिचै बाटोबाट हात हल्लाएर को भाग्छ... #लक्ष्मी

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

कसैले कसैको इज्जत गर्दैन, नेपालमा। यो कस्तो अचम्मको ठाउँ हो, जहाँ सबैले सबैलाई चोर, बदमास, दलाल र झोले भन्छन्। आदर्शहरू नभएको समाज यस्तै हुन्छ। हामीले बुझ्न नसकेको कुरा के हो भने—थोरबहुत कमजोरी नभएको मान्छे नै हुँदैन। आदर्श नभएको समाज बन्नुका धेरै कारणमध्ये एउटा कारण मात्र भन्छु,

भाेलेनाथ शम्भु 🙏 (@luxme29) 's Twitter Profile Photo

उहि पहिलो दिनमा जाऊन जहाँ हामी भेटिएका मात्रै थियौ तर साटिएका थिएनौ गाँसिएका थिएनौ आज आफैलाइ हेर न भाँसिएको छौ टुटेको छौ फुटेको छौ अनि म आफूलाई के भनू जो रित्तिसकेको छु हराईसकेको छु अघाईसकेको छु...