गुरु मुकेश (@luv_musta) 's Twitter Profile
गुरु मुकेश

@luv_musta

हेर केटाकेटी , बुडाबुडीहरु म तिमिहरुको तन्त्र र वाद को गतलप्रणाली लाई धारे हात लाउने मान्छे हु |

ID: 2607447889

calendar_today06-07-2014 13:00:09

13,13K Tweet

349 Followers

294 Following

गुरु मुकेश (@luv_musta) 's Twitter Profile Photo

अनि यो ढोल न ढ्याङ्राको झाक्री को पुत्ला ठढ्याउदा राज्यले तिरेको पैसो को हिसाब चाही कुन दिन हिसाब गर्छौNepalPress नामका मागीखाने गरिबहरु?

गुरु मुकेश (@luv_musta) 's Twitter Profile Photo

यो एकै सीटमा कति जना बसि सके भन्ने हिसाब छैन | त्यसमाथी सामान्य भाडादर कति भन्ने थाहा नहुने पनि ठगिएका रछन | हे कोर्ना तु काङ्ग्रेस को यातायात मन्त्री को बेवस्था हुनुपरो बरु कमसेकम पालक हरुलाई भाडादर त सम्झाउथे होलान कति हो भनेर

गुरु मुकेश (@luv_musta) 's Twitter Profile Photo

क्या गज्जब सोच 👏👏👏 यी मानसिकतालाई भान्सा छिरेर डाडु पुन्यु गर्नु परो भने त आत्मरती पचाउन नसकेर झुणडेर मर्छन होला 😂

गुरु मुकेश (@luv_musta) 's Twitter Profile Photo

त्यो राणाले लुटेर कब्जागरेको जमिन छोडेर बाहिर निस्किनुस के अनि अरुलाइ प्रश्न गर्न सुहाउछ | रछान मा बस्ने ले झीँगा सरापेको सुहाएन |

गुरु मुकेश (@luv_musta) 's Twitter Profile Photo

त्यसै रमाइलोको लागी भित्ता फोराफोर गरेछन जान्ने र जान्नेलाई टक्कर दिनेहरुले 😂

त्यसै रमाइलोको लागी भित्ता फोराफोर गरेछन जान्ने र जान्नेलाई टक्कर दिनेहरुले 😂
गुरु मुकेश (@luv_musta) 's Twitter Profile Photo

अन्तरिम सरकारको पनि प्रतिपक्ष हुदो रहेछ ? हातखुट्टा फिजाएर लआगी परेका छन नङ्ग्याउनलाई | अझ मिडिया भनाउदा त सोझै दलहरुको प्रेस सचीवालय बनेर बसेका छन | 😂

गुरु मुकेश (@luv_musta) 's Twitter Profile Photo

दी ओरिजिनल ब्रादर्स भन्दै गर्दा दीवकर शाह ले पो अब के भन्छन | म मरेको खबर सुन्न तैयार हुनुस त भनिसकेछन | बाँकी कसरी मोड्ने हुन कुन्नी?😂

गुरु मुकेश (@luv_musta) 's Twitter Profile Photo

कोही कसैले यी गुले भडारीलाई ग्रीन कार्ड हुनु भनेको अमेरिकि नागरिक हुनु हैन भनेर कान मै भन्देको भए यो उधुम गर्दैन थे कि त 😂

गुरु मुकेश (@luv_musta) 's Twitter Profile Photo

ऐले रवी ज्ञाङ्ग पुरै मानसिक तनाब बाट गुज्रेका रछन | 😂

गुरु मुकेश (@luv_musta) 's Twitter Profile Photo

को को के मा परियो आफै कट्टु को तुना बाँधेर मम भन्नु होला 😂

को को के मा परियो आफै कट्टु को तुना बाँधेर मम भन्नु होला 😂
गुरु मुकेश (@luv_musta) 's Twitter Profile Photo

सुखले आत्महत्या गर्न नि भाग्यले ठगेसी के गर्नु | 😂😂😂

गुरु मुकेश (@luv_musta) 's Twitter Profile Photo

जम्मा उमेद्बारी दर्ता गर्न जादाको माहोल र एकटो मैथीली भाषण देखेर सुधारिएका दलका दादादिदिहरु झिर रोपेर छोडको मगरगाँउको सुगुर जस्तो च्वा च्वा भएछन त | जितिनै हाले र बहुमतै आयो भने त आत्मदाह नै गर्न बेर लाउदैनन दादा दिदिहरुले 😂

गुरु मुकेश (@luv_musta) 's Twitter Profile Photo

नेपाल आर्मी कृपया खुरुखुरु यो सोष आफ्नो थाप्लोमा लिदिउ त नत्र आवस्यक कार्यवाही के हुन्छ त्यो गर्न लागौ | खूला रुपमा नाङ्गो रुपमा नेपाल आर्मी गु हो भनेको छ ह्या Nepali Army दादादिदिहरु |

गुरु मुकेश (@luv_musta) 's Twitter Profile Photo

8/10 जना काङ्ग्रेसका पु्च्छर हल्लाउने हम्केहरु त बेहोसी मै होलान 😂