Lp Koirala (@lpkoirala1) 's Twitter Profile
Lp Koirala

@lpkoirala1

Literature

ID: 789112748042891264

calendar_today20-10-2016 14:35:14

64 Tweet

19 Takipçi

18 Takip Edilen

Lp Koirala (@lpkoirala1) 's Twitter Profile Photo

nepaltouch.com/news/339/05/20… कोरोना यामको दुरदराजको अनलाइन कक्षा अहिले त निकै फेरबदल भयो, नि ?

Lp Koirala (@lpkoirala1) 's Twitter Profile Photo

राज्यले शिक्षकलाई अन्याय गरेकै हो, अझ निजी स्कूलका शिक्षकहरुलाई त ज्यालादारीमा श्रम गर्ने मजदुर समान देख्छ ।

Lp Koirala (@lpkoirala1) 's Twitter Profile Photo

nepaltouch.com/news/2637/11/2… हामी बलिया पनि छौं। इमान्दार छौं। लगनशील पनि छौं। फेरि विश्वले वीर नेपाली भनेर उपनाम पनि दिएको छ तर, हाम्रो देशको राजनीति र नेतृत्व वर्ग हेर्दा ‘आफ्नो घरमा आगो लगाएर विदेशीको दमकल लिन कुद्ने’ प्रवृत्तिको देखिन्छ।

Lp Koirala (@lpkoirala1) 's Twitter Profile Photo

" अबुदाभीमा पोखिन एकचम्ची पसिना आफ्नै माटोमा पोख्दा धान मात्र होइन, यो सुन पनि फलेको होइन र ? हेर्नुस् त !"

" अबुदाभीमा पोखिन एकचम्ची पसिना आफ्नै माटोमा पोख्दा धान मात्र होइन, यो सुन पनि फलेको होइन र ? हेर्नुस् त !"
Lp Koirala (@lpkoirala1) 's Twitter Profile Photo

nepaltouch.com/news/819/06/20… ....म कहिलेकाहिं यति विक्षिप्त हुन्छु कि भान्सामा पल्केको ढाडे बिरालोलाई लखेट्न अगुल्टो लिएर हजुरआमाले दाह्रा किटेझैं....!

Lp Koirala (@lpkoirala1) 's Twitter Profile Photo

purbelinews.com/news/detail/44… ए ! भन्देउन पशुपति ! के भाको नेपालको यो गति ? सतिले सरापेर भएको हो या विधान यस्तै हो ? जुन सरकार आए पनि जनता निराश हुनैपर्ने हो? अनि साँढे मोटाउनै पर्ने के हो ?

Lp Koirala (@lpkoirala1) 's Twitter Profile Photo

बेलुका ७ बजेअगाडि फुल्यो पारिजात , सायद बिहान ५ बजेअगाडि नै झरिसक्छ !

बेलुका ७ बजेअगाडि फुल्यो पारिजात , सायद बिहान ५ बजेअगाडि नै झरिसक्छ !
Lp Koirala (@lpkoirala1) 's Twitter Profile Photo

बडा दशैं, तिहार, छठ तथा म्ह पूजा २०८० को पावन अवसरमा यहाँहरु सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ !! लक्ष्मीप्रसाद + देवीमाया + प्रितम + तिर्थराज एवम् कोइराला परिवार

Lp Koirala (@lpkoirala1) 's Twitter Profile Photo

हाइकु(११४) धर्म संस्कृति बूढो हुन्छ हुँदैन ? एउटा प्रश्न !

Lp Koirala (@lpkoirala1) 's Twitter Profile Photo

इतिहास त मान्छेको जस्तै पुरानो श्रमको पनि त छ नि, छैन र ???

Lp Koirala (@lpkoirala1) 's Twitter Profile Photo

मुसा खाने बिरालो -चोखो बिरालो खाने बाघ -चोखो बाघ खाने धराप -चोखो‍ नेपालमा को छैन चोखो ?? सब चोखो - चोखो !!