लुम्बिनीको काले (@loyalsolti) 's Twitter Profile
लुम्बिनीको काले

@loyalsolti

twitter मा नयाँ छु कृपया follow गरेर साथ दिनुहोला।

ID: 1459842687775883264

calendar_today14-11-2021 11:16:52

1,1K Tweet

860 Takipçi

1,1K Takip Edilen

RabinBrl (@rabinofficial78) 's Twitter Profile Photo

अबकी बार रास्वपा सरकार देशको भविष्य बालेन रबि रास्वपा जय घन्टी 🔔

सुजन (@sujnpandey) 's Twitter Profile Photo

घन्टी बजाउँदै बा हामी गाउँभरिकाले रवि लामिछानेलाई हेरेर घन्टीमा भोट हाल्छौँ। बालेन v/ केपी शर्मा ओली 🔔🔔

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

मासुभात खाईदैन, के पि ओलि चाँहिदैन भन्दै झापाली जनता ! झापामा एमाले समर्थकको कन्तबिजोग 😂

BRK🇳🇵🇳🇵 (@khadkabhoj) 's Twitter Profile Photo

क्रूर हत्या र हत्यारा मतियारलाई आमनेपाली मुख थुक्नु पर्छ साच्चिकै तिनीहरु वीर गोर्खाली हो भन्ने ।

हाम्रो नेपाल (@hamronepalgreat) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्दै मकवानपुर भजन टोली ।

नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

कुनै पार्टीका कुनै नेतालाई गाली नगर्नु होला, गाली गरेर काम पनि छैन। गाली गर्ने समयमा बरु हामीले के गर्न सकिन्छ, त्यो राखिदिनु भयो भने उत्तम हुन्छ। - बालेन।

नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

आगामी निर्वाचनका सन्दर्भमा गरिएको छलफलमा शसस्त्र प्रहरीका यी अधिकारी भन्दैछन् कि भाद्र २४ को तोडफोड आगजनीमा कांग्रेस/एमाले कार्यकर्ताहरु, सबै पार्टीका उत्तिकै संलग्न थिए। सबै संलग्न थिए, तर कसैले आन्दोलनको जिम्मा लिएन, कुरा त्यत्ति हो।

◤Bijaya◢ (@bijaydamase) 's Twitter Profile Photo

गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो। बच्चाहरू सुरुमा ढलेका हो, त्यसपछि मात्र संरचना बलेको हो। स्मरण रहोस्। ओलीकाे नेतृत्वमा कांग्रेस सरकारमा थियो गाेली चलाउने गृहमन्त्री गगन थापाकै पार्टी कै थिए । -घाइते, शहिदले गरेका धारिला प्रश्नको उत्तर हामीले खाेजेका छौ। 🫡

Mr. Pant (@mrpantb) 's Twitter Profile Photo

भद्रकाली-सिंहदरबार सडक छेउमा रहेका बेन्चहरू झिकेर यता मिल्काई दिइन त नो स्टन्ट वालीले। मर्मत गर्न झिकेको भन्दै थे त। मर्मत गर्नलाई बिग्रेको चैँ के थियो?

BRK🇳🇵🇳🇵 (@khadkabhoj) 's Twitter Profile Photo

काठमाडौका मेयर बालेनले राजीनामा दिए पछि काठमाडौ के चल्दै छ हेर र सुन हो आमनेपाली दाजुभाइ तथा दिदीबहिनी।