Daughter of Nepal (100k) (@loyal_queen1) 's Twitter Profile
Daughter of Nepal (100k)

@loyal_queen1

#Feminist #Optimist.The sign of women empowerment.My tweets are @dahal_sofie721. 100% follow back. Proud to be nepali daughter. DM if necessary

ID: 701091370065338369

calendar_today20-02-2016 17:09:43

5,5K Tweet

16,16K Takipçi

13,13K Takip Edilen

डा.सरिता क्षेत्री रुन्ची❤🌺💉 (@saritaauokay13) 's Twitter Profile Photo

मेरो टुइट देखेर नि नदेखे झैं गर्नेहरू मरीजाऊं😡💉 Rt नगरनेहरूको हाथ भांचिजाऊ😂💉💉

मेरो टुइट देखेर नि नदेखे झैं  गर्नेहरू  
मरीजाऊं😡💉
Rt नगरनेहरूको हाथ भांचिजाऊ😂💉💉
मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

आफ्नाहरुको भिड मध्य खास रहेको आफ्नो होउ तिमी,, आफ्नाहरुको भिड समाप्त होला तर त्यस बिचको तिमी नहुनु😁❤️

सूयर्माराज राई@Suyarma Raj Rai (@suyarmarajrai1) 's Twitter Profile Photo

प्रेम, विद्रोहका एक झिल्का पनि हुन्।नवक्रान्तिका एक संवाहक पनि हुन्। यो देश कसको हो?यो व्यवस्था कसका लागि हो?प्रेम गम्भीर प्रश्नकर्ता पनि हुन्। हार्दिक श्रद्धाञ्जली प्रेमलाई।😥

Daughter of Nepal (100k) (@loyal_queen1) 's Twitter Profile Photo

यो राज्य असफलताको चरम रुप हो। प्रेम आचार्य दाईलाई यो अवस्थामा पुर्‍याउने भ्रष्ट राज्य अनि भ्रष्ट राज्यभित्रका भ्रष्ट दलाल बिचौलियाहरु हुन्।जस्ले आज सम्म देशलाई चरमशोषण गर्‍यो र यस्ता समस्या सिर्जना गर्‍यो तिनीहरुको पछी कुद्नेहरुले श्रद्धाञ्जली नदिनु; खुसी मनाउनु #Rip #PremAcharya

यो राज्य असफलताको चरम रुप हो। प्रेम आचार्य दाईलाई यो अवस्थामा पुर्‍याउने भ्रष्ट राज्य अनि भ्रष्ट राज्यभित्रका भ्रष्ट दलाल बिचौलियाहरु हुन्।जस्ले आज सम्म देशलाई चरमशोषण गर्‍यो र यस्ता समस्या सिर्जना गर्‍यो तिनीहरुको पछी कुद्नेहरुले श्रद्धाञ्जली नदिनु; खुसी मनाउनु
#Rip #PremAcharya
डा.सरिता क्षेत्री रुन्ची❤🌺💉 (@saritaauokay13) 's Twitter Profile Photo

आफु जाँड खाने, रक्सी खाने, गाँजा खाने पशुपति मन्दिर वरीपरी हल्लिने ट्यापेहरु लफाङ्गाहरू अनि केटी चाहिँ राम्री चाहियो रे, हरे राम...राम...😋💉 यो जुनीमा इमान्दार केटा नपाईने भयो 😋💉

आफु जाँड खाने, रक्सी  खाने,  गाँजा खाने  पशुपति मन्दिर  वरीपरी हल्लिने   
ट्यापेहरु  लफाङ्गाहरू अनि  केटी चाहिँ    राम्री चाहियो रे,  हरे  राम...राम...😋💉
यो जुनीमा इमान्दार केटा नपाईने भयो 😋💉
Daughter of Nepal (100k) (@loyal_queen1) 's Twitter Profile Photo

राष्ट्रिय फुटबल टीमका क. सागर थापा लगायतलाई ६ बर्ष अल्झाएर करिअर सिध्याएपछी निर्दोष रहेको फैसला गरियो। सन्दीपलाई पनि फैसला नगरेर करिअर सिध्याउन खोजीँदैछ। रवीको १ महिनामै फैसला गरेर करिअर सिध्याए। नेपालमा; फैसला ढिलो वा चाँडो कसरी गर्दा मान्छे सिध्याउन सजिलो हुन्छ त्यसरी नै आउँछ।

Daughter of Nepal (100k) (@loyal_queen1) 's Twitter Profile Photo

भ्रष्ट नेताको चाकडी गरेर पेट पाल्ने मिडिया हाउस संचालकहरु सबैले चिनी राखौँ १. क्याप्टेन रामेश्वर थापा २. कैलाश सिरोहिया ३. दिल भूषण पाठक ४. अमित ढकाल ५. शिव गाउँले ६. किशोर श्रेष्ठ ७. कनकमणी दिक्षित ८. धर्मराज भुषाल ९. ऋषि धमला १०. कृष्ण ज्वाला ११. राजन पोखरेल १२. गुणराज लुइँटेल

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

आकाश र पाताल को फरक छ तिम्रो र मेरो जिन्दगी ! ! कसरी माया लाउनु र खै म गाउँको तिमी शहरको । 😊

फिक्का चिया(२) खिर्रावटे (@krishna65311801) 's Twitter Profile Photo

सत्यको जित नलेख्नुस बरु सहयोगको जित लेख्नुस! नेपालको संविधानमा १८बर्सभन्दा मुनिका नाबालिकासंग सहमतिमै गरेको संभोग लाई पनि ब.. मानेको छ। त्यसैले पल बलात्कारि हो उस्ले समिक्षाको त्याग (बयान फेरेको कारण)ले न्यायपायो। समिक्षाले पलशाहलाई साच्चिकै चोखोमाया गर्छिन भन्ने स्पष्ट छ क्रमश

सत्यको जित नलेख्नुस बरु सहयोगको जित लेख्नुस! नेपालको संविधानमा १८बर्सभन्दा मुनिका नाबालिकासंग सहमतिमै गरेको संभोग लाई पनि ब.. मानेको छ। त्यसैले पल बलात्कारि हो उस्ले समिक्षाको त्याग (बयान फेरेको कारण)ले न्यायपायो। समिक्षाले पलशाहलाई  साच्चिकै चोखोमाया गर्छिन भन्ने स्पष्ट छ
क्रमश
✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile Photo

बलात्कार जस्तो जघन्य अपराधमा जेलबाट छुटेको ब्यक्ति कुनै राजबन्दि जसरी अबिर जात्रा गरेर निस्केको देख्दा हाम्रो सामाजिक परिवेश कतातिर जादै छ? सजिलै अनुमान लगाउन सकिन्छ । उनी यो मुद्दामा निरपराध होलान तर निष्कलङ्क चाही कदापि मान्न सकिन्न...!!🍂

बलात्कार जस्तो जघन्य अपराधमा जेलबाट छुटेको ब्यक्ति कुनै राजबन्दि जसरी अबिर जात्रा गरेर निस्केको देख्दा हाम्रो सामाजिक परिवेश कतातिर जादै छ? सजिलै अनुमान लगाउन सकिन्छ । उनी यो मुद्दामा निरपराध होलान तर निष्कलङ्क चाही कदापि मान्न सकिन्न...!!🍂
Samikshya Poudel (@samikxya11) 's Twitter Profile Photo

केटीले उक्साएको,केटीले फसाएको,केटीले हिन्ट् देको भन्न छोडेर बलात्कारलाई बलात्कार नै भन्न कहिले सिक्ने हो हामी नेपालीले।

सूयर्माराज राई@Suyarma Raj Rai (@suyarmarajrai1) 's Twitter Profile Photo

हामीले माटोलाई माया गर्न भुल्यौं। आफ्नै माटोलाई माया अनि श्रमले सिंचित गर्ने हो भने हामी धनी बन्नसक्छौ पक्का।

Daughter of Nepal (100k) (@loyal_queen1) 's Twitter Profile Photo

ठुलै बहादुरी काम नाबालिका लाई बलात्कार गरेर जेलमुक्त भयका एक वीर पुरुषलाई फुलमाला सहित भब्य स्वागत गरिन्छ! धन्य छौँ हामी नेपाली जनता.....👇️ #cp

ठुलै बहादुरी काम 
नाबालिका लाई बलात्कार गरेर 
जेलमुक्त भयका एक वीर पुरुषलाई 
फुलमाला सहित भब्य स्वागत गरिन्छ! 
धन्य छौँ हामी नेपाली जनता.....👇️
#cp
Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile Photo

तपाइहरु कार्यकर्ता होइन| हाम्रो मित्र हुनुहुन्छ|

Daughter of Nepal (100k) (@loyal_queen1) 's Twitter Profile Photo

यसपटकको चुनावमा यतै भोट हाल्नु होला ! पुरानाबाट देश बन्दैन। कमसेकम यति निष्कर्षमा पुग्न ढिला नगर्नुस्। #Rabilamichhane - #Chitwan #RameshKharel - #BarakaZaMilele #DrSwarnimWagle - #Tanahu

यसपटकको चुनावमा यतै भोट हाल्नु होला ! पुरानाबाट देश बन्दैन। कमसेकम यति निष्कर्षमा पुग्न ढिला नगर्नुस्।

#Rabilamichhane - #Chitwan #RameshKharel - #BarakaZaMilele #DrSwarnimWagle - #Tanahu
Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

ओहो! अराजकता😡 सार्वजनिक टेलिभिजन कार्यक्रममा हातपात गर्ने र ज्यान मार्ने सम्मको धम्की?

Daughter of Nepal (100k) (@loyal_queen1) 's Twitter Profile Photo

संसारकै सबैभन्दा महँगो तरल पदार्थ "आँसु" हो। जसमा १% पानी अनि ९९% भावना बग्ने गर्दछ। त्येसैले कसैको मन दुखाउनु अघी सोच्ने गरौँ। 🙏🥀🌹🌺