लिडर (@lokluckleader) 's Twitter Profile
लिडर

@lokluckleader

परिचय आफै नदिएको राम्रो

Past President at @rackathmandu
twitter.com/rackathmandu?s…

ID: 726102910610726912

linkhttps://www.facebook.com/lucky.love.127 calendar_today29-04-2016 17:36:39

5,5K Tweet

301 Followers

372 Following

लिडर (@lokluckleader) 's Twitter Profile Photo

कोहि कसैलाई भगावन नबनाइयोस, आज भगवानको आशिर्वाद भन्दा मानवमा मानवता हुनु आवश्यक छ।आज बजेको बिगुल, भगवान शिवले रावणलाई दिएको आशिर्वादको रूपमा नबनोस। आजको जनलहरले नयाँ सन्देश दिएको छ, केहि रूपान्तरणको झल्को छ। समयले फरक मत राख्ने एउटै ठाउँमा एउटै उद्श्यको लागि उभिएका छन जय देश

लिडर (@lokluckleader) 's Twitter Profile Photo

रास्वपामा एउटा कुराको कमि भयो कति ठाउँमा उमेद्धवार नै पाएन आश गरौ कोटा प्रवृति अर्को पटक रोकियोस

हाइवे (@highwaynep) 's Twitter Profile Photo

चटकेलाई मन्त्री बनाउनु हुन्न थ्यो । अर्थ , गृह र प्रधानमन्त्री प्रति अझ्झ बढी इज्जत र सम्मान बढेर आयो ।

लिडर (@lokluckleader) 's Twitter Profile Photo

स्वर्णिम वाग्ले चाहि हार्नु भएन है, उहाँको दुरदृष्टिलाई दुर राख्नु हुदैन

लिडर (@lokluckleader) 's Twitter Profile Photo

उठ्न काठमाडौं -2 मा उठेको छु। (बिहान 6ः00 बजे उठको) मतदाता नामावली चाहिँ कञ्चनपुर-2 मा छ

लिडर (@lokluckleader) 's Twitter Profile Photo

खराब त थिए नै तर जुन भाषा कथित राम्रा भन्ने व्यक्त्तीहरू गर्दै छन विचार गर्नुस उहा भन्दा तपाइ अभिसाप हो

लिडर (@lokluckleader) 's Twitter Profile Photo

सबै पहिलो पार्टि हुन्छौ भन्दै छन दोस्रो को हुने हो।

लिडर (@lokluckleader) 's Twitter Profile Photo

हिजौ पनि हेरेको हो आज पनि हेरौ न तागत हुने बेला सम्म सबैले लड्ने गर्छ

लिडर (@lokluckleader) 's Twitter Profile Photo

लोकनाम सिंह कार्कीको अन्तरवार्ता सुने , उहाँको परिवर्तन सुन्नुस र बुझ्नुस

लिडर (@lokluckleader) 's Twitter Profile Photo

सकारात्मक कार्यहरूले नयाँ पन दिन्छ, नयाँ अनुभव आभास हुन्छ। हिजो गल्तिलाई सच्चाउने मात्र होइन आउने पुस्तालाई राजनिति उदाहरण बन्नु पर्छ। जय देश

लिडर (@lokluckleader) 's Twitter Profile Photo

इतिहास खुल्दै छ, पाप धुरी बाट कराउछ ढिलो चाडोको कुरा हो पहिले नै भनेका थिए

लिडर (@lokluckleader) 's Twitter Profile Photo

कस्तो प्रेममा अल्झियो मन जो संग कुनै मौनता वाहेक केहि छैन

लिडर (@lokluckleader) 's Twitter Profile Photo

आफुलाई राजमार्गको नाम भन्दा पनि राजमार्गको अवस्थाले चिन्ता बनाएको छ त्यसको अवस्था परिवर्तन भए यात्रुहरूलाई सहज हुन्थो।