LOKESH (@lokeshtimilsen) 's Twitter Profile
LOKESH

@lokeshtimilsen

The best is yet to come. L= Loyal O= Optimistic K=Kind E=Energetic S=Sensible H=Honest #Mangsir 07 O+ #Instagram: lokeshtimilsena7

ID: 4239108861

linkhttp://www.lokesh.info.np calendar_today21-11-2015 03:09:39

4,4K Tweet

1,1K Takipçi

656 Takip Edilen

UN Human Rights (@unhumanrights) 's Twitter Profile Photo

#Nepal: We are shocked by the killings and injury of protesters today and urge a prompt and transparent investigation. We have received several deeply worrying allegations of unnecessary or disproportionate use of force by security forces during protests organized by youth

LOKESH (@lokeshtimilsen) 's Twitter Profile Photo

घर आको बेला कर्णाली पुल एकपटक नपुगे त मनले मान्दैन 😊❣️

घर आको बेला कर्णाली पुल एकपटक नपुगे त मनले मान्दैन 😊❣️
LOKESH (@lokeshtimilsen) 's Twitter Profile Photo

Good Morning From Manakamana Temple. मनकामना माताको आसिर्वाद सबैलाई प्राप्त भैरहोस ❣️ #Manakamana #Gorkhamanakamana

LOKESH (@lokeshtimilsen) 's Twitter Profile Photo

यतातिरको हालखबर फेरि के छ ? बेला बेला गस्तिमा आइरहन्छु 😂

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

डा. भगवान कोइरालाको प्रश्न: Gen Z भनेर बालबालिकालाई राजनीतिमा लतार्ने ?

LOKESH (@lokeshtimilsen) 's Twitter Profile Photo

गगन थापाले काङ्रेस लास र दासहरुको पार्टि होइन भनेर देखाइसके, अब झापालीहरुले झापामा कुनै लास र दास छैनन भनेर प्रमाणित गर्ने बेला आएको छ । झापालीहरु बाठा हुन्छ्न भन्थे यसपाली देखिन्छ ।

LOKESH (@lokeshtimilsen) 's Twitter Profile Photo

मलाई आफ्नो क्षेत्रको चिन्ता त छ तर अझ बढि चासो झापा ५ को छ । यसपाली एक दम्भी, अहंकारी, क्रुर र अराजक शासकलाई यो देशको शासनसत्ताबाट विदा गर्ने सुवर्ण अवसर छ । त्यसैले झापा ५ मा बालेनको जित अनि केपी ओलीको हार दुवै पर्खिरहेको छु । दुइवटा खुसी एकैपटक मिल्दैछ ।

LOKESH (@lokeshtimilsen) 's Twitter Profile Photo

ज्ञान र विद्याकी देवी माता सरस्वतीको कृपा सदैव रहोस, वसन्त पन्चमी अर्थात सरस्वती पुजाको हार्दिक मंगलमय शुभकामना । ❣️🙏

Yuvraj Singh (@yuvstrong12) 's Twitter Profile Photo

Huge respect to Nepal🇳🇵Took on one of the best teams in the world, stayed in the fight till the very last ball and showed what belief and heart can do! 🫡 This is how teams grow and this is how champions rise 👏🏻 The cricketing world is watching! #ENGvsNEP #ICCT20WORLDCUP

LOKESH (@lokeshtimilsen) 's Twitter Profile Photo

सामाजिक सन्जालभरि जोडि देखाउने दिनको सुभकामना । हेरेरै बित्यो आजको दिन 😂

LOKESH (@lokeshtimilsen) 's Twitter Profile Photo

दम्भि र अहंकारीलाई आफुजस्तो कोई छैन झै लाउछ। पृथ्वी गोलो छ हजुर, एकदिन पालो सबैको आउछ ।

LOKESH (@lokeshtimilsen) 's Twitter Profile Photo

११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नारीहरूमा हार्दिक शुभकामना। शिक्षा, स्वास्थ्य, स्वतन्त्रता, समानता र सुरक्षासहित प्रविधिमा महिलाको पहुँच विस्तार होस्। नारी शक्ति र सिर्जनशीलताको सम्मान गरौँ। 🌸🙏 #InternationalWomensDay

११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नारीहरूमा हार्दिक शुभकामना। शिक्षा, स्वास्थ्य, स्वतन्त्रता, समानता र सुरक्षासहित प्रविधिमा महिलाको पहुँच विस्तार होस्। नारी शक्ति र सिर्जनशीलताको सम्मान गरौँ। 🌸🙏
#InternationalWomensDay
Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

सम्बन्ध जतिसुकै बलिया किन नहोउन्, हेलचक्ऱ्याइँ सहदैनन्, सम्मान खोज्दछन्। बहस, दूरी र असहजतालाई सीमाभित्र राख्नुपर्छ। संवेदनशील रहनुपर्छ। विचार पुऱ्याउनुपर्छ। शुभ होस् अभिवादन!

LOKESH (@lokeshtimilsen) 's Twitter Profile Photo

हावा, हुरि, असिना पानी, यता मौसम यस्तै छ सान्नानी, ख्याल गरे हावाले उडाउलानी

LOKESH (@lokeshtimilsen) 's Twitter Profile Photo

मेरो हौसला म नै हुँ, म टुटेको दिन मेरो कहानी पनि टुट्नेछ्।💔

LOKESH (@lokeshtimilsen) 's Twitter Profile Photo

सम्बन्ध जोड्न हतार नगर्नुस, रुखले पात फेरेभन्दा छिटो सम्बम्ध फेर्छन मान्छेहरु, बिग्रेको सम्बन्ध बनाउनुभन्दा छिटो नयाँ सम्बन्ध हेर्छ्न मान्छेहरु।

LOKESH (@lokeshtimilsen) 's Twitter Profile Photo

लक्ष्मीको कृपाले समृद्धि, सरस्वतीको साथले बुद्धि, गणेशको आशीर्वादले सफलता, तपाईंको जीवनमा सधैं सुख र उज्यालो होस्। नयाँ वर्ष २०८३ ले मनका इच्छा र सपनाहरूलाई विपनामा बदलोस्, विगतका कमजोरी त्यागेर नयाँ उत्साहले अगाडि बढ्ने प्रेरणा देओस्। नयाँ वर्षको हार्दिक शुभकामना।🌸🙏🇳🇵 २०८३