mani lohani (@lohanimani) 's Twitter Profile
mani lohani

@lohanimani

ID: 1029708732144472064

calendar_today15-08-2018 12:37:47

428 Tweet

296 Followers

363 Following

mani lohani (@lohanimani) 's Twitter Profile Photo

अलविदा लोकगायक एलपी जोशी #रिटिङरिटिङनरेटबिनायो

अलविदा लोकगायक एलपी जोशी
#रिटिङरिटिङनरेटबिनायो
mani lohani (@lohanimani) 's Twitter Profile Photo

किताब थुपार्दैमा, तिनलाई पढेकै हुनुपर्छ भन्ने हुदैन । पढदैमा बुझिन्छ भन्ने जरुरी हुदैन । बुझ्दैमा , अरुलाई बुझाउन सकिन्छ भन्ने त झनै हुदैन । यी ३ थान अलग अलग क्रिया हुन । यी ३ बिच आकास जमीनको अन्तर हुन्छ 😆 #विजयकुमारपाण्डे

किताब थुपार्दैमा, तिनलाई पढेकै  हुनुपर्छ भन्ने हुदैन । पढदैमा बुझिन्छ भन्ने  जरुरी हुदैन । बुझ्दैमा , अरुलाई बुझाउन सकिन्छ भन्ने त झनै हुदैन । यी ३ थान अलग अलग क्रिया हुन । यी ३ बिच आकास जमीनको अन्तर हुन्छ 😆 

#विजयकुमारपाण्डे
mani lohani (@lohanimani) 's Twitter Profile Photo

व्यथित काव्य पुरस्कार ग्रहण गरेपछि (छोराले मेरो फोटो खिच्दै)

व्यथित काव्य पुरस्कार ग्रहण गरेपछि 
(छोराले मेरो फोटो खिच्दै)
mani lohani (@lohanimani) 's Twitter Profile Photo

Ball of ashes coated with Yellow Shine प्रधानमन्त्रीज्यू, तपाईंको सरकार र देशको राजनीति खरानीको नभए केको डल्लो ... youtu.be/DpgnouaOmnI?si… via YouTube

mani lohani (@lohanimani) 's Twitter Profile Photo

पत्रकार महासंघ जोगाउन को र बिगार्न को लागे ? जगजाहेर छ । श्रमजिवीको पक्षमा को उभिन्छ को भाग्छ ? व्यवसायिकता कसले जोगाए र कसले लत्तो छाडे ? जगजाहेर छ । दुई ठूला दल मिल्दा कति राम्रो र कति नराम्रो भयो ? जगजाहेर छ । ढुक्कले भोट हालौं दल र उर्दी होइन - व्यवसायिकता रोजौं ।

mani lohani (@lohanimani) 's Twitter Profile Photo

भोलि कुनैदिन गणतन्त्र तलमाथि भयो भने, मान्नुस यहि ठूला भनिएका दुई दल कांग्रेस - एमाले कै कारण हुन्छ ।

mani lohani (@lohanimani) 's Twitter Profile Photo

‘मान्छे जाबो मरिरहुन्, न्याय मर्नु भएन ! ‘ हेरी राख्नुस् … यस्तै यस्तै गरेर कांग्रेस -एमालेले गणतन्त्र सक्छन् ! Ramesh Bista

‘मान्छे जाबो मरिरहुन्, न्याय मर्नु भएन ! ‘

हेरी राख्नुस् … यस्तै यस्तै गरेर कांग्रेस -एमालेले गणतन्त्र सक्छन् ! 
Ramesh Bista
mani lohani (@lohanimani) 's Twitter Profile Photo

कृपया ! उठौं - काठमाडौंको सिभिल अस्पताल, ट्रमा सेन्टर, केएमसी र शिक्षण अस्पताल पुगौं । त्यहाँ सयौं कलिला घाइते नानीबाबुहरु सहयोग कुरिरहेका छन् । पानी मागिरहेका छन् । उनीहरुका परिवार सम्पर्कमा आएका छैनन् । जाउँ सहयोग गरौं ।

Kantipur TV HD (@kantipurtvhd) 's Twitter Profile Photo

सम्पादकीय- जेन-जी भन्छ भ्रष्टारचार अन्त्य, सरकारले गरिदियाे जीवनकै अन्त्य, प्रधानमन्त्री राजीनामा देऊ ! #KantipurNews #KantipurTVHD #Kantipur

mani lohani (@lohanimani) 's Twitter Profile Photo

रातभरि निदाउन नसकेका आँखा आगोको फिलुंगा झैं राता छन् । प्रशासनिक संरचनाहरु जलेका धुँवाले आकाश धुम्म छ - जे जस्तै भएपनि रात बितिसक्यो । ऐतिहासिक संरचना जलेर खरानी भइसके । निराश नवनौं । यो बिहान सहज हुँदै सबैलाई समेट्दै एउटा संकल्पसहित उठौँ । छरपस्ट देश संगाल्ने अभियानमा अघि बढौं

रातभरि निदाउन नसकेका आँखा आगोको फिलुंगा झैं राता छन् । प्रशासनिक संरचनाहरु जलेका धुँवाले आकाश धुम्म छ - जे जस्तै भएपनि रात बितिसक्यो । 
ऐतिहासिक संरचना जलेर खरानी भइसके । निराश नवनौं । यो बिहान सहज हुँदै सबैलाई समेट्दै एउटा संकल्पसहित उठौँ । छरपस्ट देश संगाल्ने अभियानमा अघि बढौं
mani lohani (@lohanimani) 's Twitter Profile Photo

पत्रकारिताले जवाफदेही बनाउने हो सबैलाई आज बिहान मन परेको हेडलाइन

पत्रकारिताले जवाफदेही बनाउने हो सबैलाई 
आज बिहान मन परेको हेडलाइन
mani lohani (@lohanimani) 's Twitter Profile Photo

नेदरल्याण्डबाट प्रकाशित ग्लोबल भ्वाइसबाट globalvoices.org/2026/02/12/nep…