Lokendra Bishwakarma
@lkendra
| Journalist | ukaalo.com | Storyteller | Nepal | @ukaalonews
ID: 1299790198947999751
https://tinyurl.com/Lokendrabishwakarma 29-08-2020 19:25:32
5,5K Tweet
990 Takipçi
716 Takip Edilen
क्याफेहरू कफी पिउने नभई नयाँ सोच फुराउने र स्टार्टअप शुरू गर्ने सिर्जनात्मक ठाउँका रूपमा विकसित हुँदै गएका छन्। क्याफे सञ्चालकले पनि फ्रिल्यान्सरलक्षित कार्यस्थल र सुविधा उपलब्ध गराएर यसलाई प्रोत्साहन गरिरहेका छन्। By Abhash Budhathoki ukaalo.com/news/28137/
The EV revolution comes to Nepal. Subsidies, hydroelectricity and a manufacturing powerhouse neighbor are moving the cars into Nepal faster than almost anywhere else. Our story for The New York Times. Lydia DePillis nytimes.com/2025/07/28/bus… UN Environment Programme
आफैले गर्नुपर्ने र गर्न सक्ने कामसमेत परामर्शका नाममा अरूलाई दिएर मन्त्रालयदेखि मातहतका सरकारी निकायले राज्यकोषमा बर्सेनि अर्बौं खर्चको भार थोपरिरहेका छन्। बीपी अनमोल ukaalo.com/news/28182/
मनसुन सक्रिय भएको करिब दुई महिनासम्म मधेश प्रदेश सुक्खा छ। मधेशमा छिटपुट मात्रै वर्षा हुँदा साउन दोस्रो हप्ता बल्लतल्ल आधा रोपाइँ भएको छ। गत वर्ष यही समयमा ९२ प्रतिशत रोपाइँ सकिइसकेको थियो। Upendra Aryal