Bipolar Lithium (@lithium_bipolar) 's Twitter Profile
Bipolar Lithium

@lithium_bipolar

Her/Him

ID: 1554333456003244032

calendar_today02-08-2022 05:09:37

133 Tweet

329 Takipçi

322 Takip Edilen

Bipolar Lithium (@lithium_bipolar) 's Twitter Profile Photo

हररात आँशु पिलाइरहने सम्बन्धहरू: नजिक हुन नपाइने, टाढा हुन नसकिने😥

Bipolar Lithium (@lithium_bipolar) 's Twitter Profile Photo

आफूले मन पराएको मान्छेलाई बारम्बार इरिटेटेड गराइरहनु जिम्मेवार वान साइडेड लभरको प्रमुख कर्तव्य हो भनेर शास्त्रमा लेखिएको छ।😜😝

Lilu Dumre (@dumrelilu) 's Twitter Profile Photo

काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले बनाएको उम्मेदवार सोविता गौतम प्रखर वक्ता रहिछन् ।

Ravi Mishra (@rabimishra) 's Twitter Profile Photo

सत्यमोहन जोशीले शरीर दान गर्नुभएको रहेछ । मृत्युपछि दाउराले नै नजलाई स्वर्ग गइन्न/तरिन्न भन्ने भ्रमबाट देशकै सबैभन्दा पुरानो ब्यक्ति समेत मुक्त हुनुहुँदोरहेछ । यता 'देश बनाउन' हिंडेका युवा भनिनेहरु अन्धविश्वासको भारी बोकेर हइँ, हइँ गरिरहेका छन् ।

☠तांत्रिक☠ (@curablebaba) 's Twitter Profile Photo

आप दूसरों से उम्मीद लगाए बैठे हो, लोग अपने आप से वफादार नहीं है..

Bipolar Lithium (@lithium_bipolar) 's Twitter Profile Photo

घाम पनि दिनभर लागेर साँझ अस्ताउँछ । तर तिम्रो याद कहिल्यै अस्ताएन । - इजोरिया Subin Bhattarai

Bipolar Lithium (@lithium_bipolar) 's Twitter Profile Photo

"कसैप्रति मन लगाउनु प्रेम होइन उबिना केहि मन नलाग्नु त्यो प्रेम हो।।" -अज्ञात