Lekhnath Bhusal (@lekhnathbhusal9) 's Twitter Profile
Lekhnath Bhusal

@lekhnathbhusal9

ID: 1141533242371297281

calendar_today20-06-2019 02:28:28

1,1K Tweet

924 Takipçi

1,1K Takip Edilen

MitraGyat (@mitragyat) 's Twitter Profile Photo

कोहि हतारमा भेटिन्छन् कोहि कतारमा भेटिन्छन् जहाँ-भेटिए पनि हामी सबै पसिना को बजारमा भेटिन्छौ 😪🥺

❣️शिव महादेव!❣️ (@nepalshiva31) 's Twitter Profile Photo

✍️✍️ देशमा सधैं सत्ताकै तानातान र चुनावको झमेला छ। परदेशमा अर्कैको युद्ध, बन्दुक र बारुदको मेला छ। ​कतै खुसीका रङ्गहरू, कतै होलीको त्यो रमाइलो, कतै भने निर्दोष रगतको खोली, कस्तो यो बेला छ।

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

फेसबुक फ्रेण्डलिस्ट मा ९०% मेरा साथीहरु घण्टे भई सकेका छन्,तिनीहरु ले साच्चै परिवर्तन खोजेको हो कि परिवर्तन बारे मेरो बुझाई फरक हो,या मेरो ब्रेनवास नभएको तिनीहरु को दिमाग भ्रष्ट भई सकेको हो 😄😄

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

चाडबाड आउँदा गाउँका तस्बिर हेरेर टोलाउँछु, आफ्नै जवानी धितो राखेर अर्कैको सहर सजाउँछु!

स्वस्तिका लामिछाने ❤️ (@swosti1234) 's Twitter Profile Photo

म बिना खुशी रहेछौ, त्यो भन्दा खुशीको कुरा के हुन सक्छ र मेरो लागि🙂 #सम्झनामनैमा ❤️

Pratiksha (@pariprat) 's Twitter Profile Photo

रहर छुटे । सपना छुटे । तिमी छुटेउ अनि म छुटे । खै कहाँकहाँ के के छुटे । सबै छुटे । तर पनि जिन्दगी निरन्तर चलिरहेकै छ। ✌️

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

यो अनलाइनमा भाकालाइ active now भनेजस्तै, बिजि भाकोलाइ busy now भन्देको भए तेस्का बाउको के जान्थ्यो

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

साँझलाई लिन अन्धेरी आए जसरी एकदिन संघर्षलाई लिन सफलता पक्कै आउनेछ। #शुभरात्री 😊♥️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

बस आफ्नो नजरमा गिर्न नपरोस अरूको नजरमा त भगवान पनि दोषी छन यहा ॥ #शुभरात्री😊♥️🌙

Smiley 🫶❤️ (@sarmilaparajul5) 's Twitter Profile Photo

अब शनिबार नुहाउने कि आईतवार ? कन्फ्युज बनायो सरकारले !😀 #Alone😄

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

दुई दिन विदा दिएर पेट्रोल जोगिन्छ भन्नू र व्रत बसेर अन्न जोगिन्छ भन्नू उस्तै उस्तै हो!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

समस्या भोगिरहेको मानिसलाई ज्ञान हैन, साथ चाहिन्छ। किनकि आँधी चलिरहेको बेला दियो होइन, छानो चाहिन्छ ॥ #शुभरात्री 😊♥️🌙

Indu Paudel (@endu2050) 's Twitter Profile Photo

म विष र अमृत दुवै हु स्वाद तिम्रो व्यावहारमा भर पर्छ..!😏

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

कोही थियो, जो हरेक रात म सँग लड्ने गर्थ्यो, “एकछिन नसुत है, कुरा गर्नु छ…” भन्दै। आज त्यही शब्दहरू सम्झिँदा, निद्रा त आउँछ… तर त्यो आवाज कहिल्यै फर्किँदैन। 💔 #म_अनि_मेरो_भावना

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सबैलाइ समेट्दा समेट्दा आफु मेटिन लागेको पत्तो नै भएन ॥ #शुभरात्री 😊♥️🌙

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

थाकिन्छ, अल्झिइन्छ, लडिन्छ… तर पनि हिँडिन्छ । सावधानीका पाइला चालिन्छन्, अनुभवसँगै सिकिन्छ । नयाँ वर्षमा अझ धेरै हिँडिन्छ— एक्लै भए पनि हिँडिन्छ । #HappyNewYear2083

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

अक्सर, गुम्न कै निम्ति, प्यारो चीज, प्यारो हुन्छ...!! #शुभ_रात्री ❤️